himalen-2083-1778725505.jpg
Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

थाहामा विश्व भु संरक्षण दिबसको अबसरमा बृहत् वृक्षारोपण कार्यक्रम

thaha-1565432291.jpg

 मकवापुर, थाहानगरपालिका ३ डाडागाउमा अबस्थित गोरखनाथ मन्दिर परिसरमा आज शनिबार  गोरखनाथ कल्याण केन्द्र नेपाल पालुङ शाखा तथा ओइस्का इन्टरनेशनल नेपाल च्याप्टरको सयुक्त आयोजनमा विश्व भु संरक्षण दिबसको अबसरमा बृहत् वृक्षारोपण कार्यक्रम, गोरखनाथ मन्दिरमा विशेष सामुहिक पुजा लाखबत्ती  दिप प्रज्वलन एवम प्रबचन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम दिप प्रज्वलन सहित गमलामा बिरुवा रोपेर थाहानगरपालिकाका प्रमुख लबशेर बिष्टले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा गोरखनाथ कल्याण केन्द्र नेपाल  धार्के शाखा का नवराज अर्यालले गोरखनाथ कल्याण केन्द्र नेपाल अन्तर्गत रहेको शक्ति पिठहरु सौर्यमन्डलिय शक्ति केन्द्र पिठ काठमान्डौ,, बायुमन्डलिय शक्ति केन्द्र पिठ पालुङ र धर्तीमन्डलिय शक्ति केन्द्र पिठ धार्के बारे प्रकाश पार्दै स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो । ओइस्का इन्टरनेशनल नेपाल च्याप्टरका प्रमुख जुजुकाजी तन्डुकारले राष्टृय वृक्षारोपण बर्ष २०७६ को अबसरमा आज थाहानगरपलिका ३ को डाडागाउमा अबस्थित गोरखनाथ मन्दिर परिसरमा तेजपत्ता रुद्राक्ष धुपी लागायत विभिन्न ८ थरिको  १ हजार बिरुवा रोपिने बताउनुभयो । 

कार्यक्रम थाहानगरपालिकाका प्रमुख लबशेर बिष्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
थाहानगरपालिकाका प्रमुख लबशेर बिष्टले अबको यात्रा समृद्धिको यात्रा रहेकोले  वृक्षरोपण बर्ष २०७६ को अबसरमा  वृक्षारोपण र दिप प्रज्वलन कार्यक्रम गर्नुहुने ओइश्का इन्टरनेशनल नेपाल च्याप्टरलाइ धन्यबाद ब्यक्त गर्दै  सन्सार बिस्वाशमा चलेको छ । हामिले भगवान सम्झिएउ भने हाम्रो जीवन यात्रा सहज र सफल   हुने गर्छ  ।  अध्यात्मबादले सुख र समृद्धिलाई जोड दिएको छ तसर्थ हामिले अध्यात्मबादमा बिस्वास गरि जीवन यात्रालाई अघि बढाउदा मात्रै सफल हुने बताउनुभयो ।

कार्यक्रममा गोरखनाथ कल्याण केन्द्र नेपालका अध्यक्ष  बिस्वबम मल्ल, गोरखनाथ कल्याण केन्द्र नेपालका संरक्षक अनन्त खनाल, गोरखनाथ कल्याण केन्द्र धार्केका अध्यक्ष अर्जुन रेग्मी, गोरखनाथ कल्याण केन्द्र नेपालका पन्डित राजकुमार खनाल,, सामाजिक बिकास मनत्रालयका स्वकिय सचिब सिपि दुलाल,,  सामाजिक बिकास मन्त्रालयका अधिकृत अशोक काफ्ले,, ओइश्का इन्टरनेशनल नेपाल च्याप्टरका प्रमुख जुजुकाजी तन्डुकार, कोषाध्यक्ष मङगलध्वज कृश्न सदस्यहरु डाक्टर  माधब सुन्दर मल्ल, रामकृष्ण बराल, गौरी श्रेष्ठ,  गोरखनाथ कल्याणकेन्द्र निर्माण समिति पालुङका अध्यक्ष इन्द्रजङ खड्का,, गोरखनाथ कल्याण केन्द्र पालुङका अध्यक्ष सुरेन्द्र प्रधान  थाहानगरपालिकाका प्रमुख लबशेर बिस्ट,,उपप्रमुख खड्ग गोपाली, थाहानगरपालिका वडा नम्बर २,३,४ का जनप्रतिनिधि, पालुङ इलाका प्रहरी  कार्यालय प्रमुख लोकबहादुर गुरुङ,, नेकपा जिल्ला कमिटी सदस्य तथा थाहानगर राजनैतिक सल्लाहकार बिष्नु बिष्ट आदर्श,, लगायत विभिन्न सङ्घ  सस्थाका प्रतिनिधिको उपस्थिती रहेको थियो ।
 

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg