himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026

समाचार


पहिरो पन्छाएपछि दामन–डाँडाबास सडक खुल्यो

117769572_305859290730518-1597649213.jpg

दामन डाँडाबास सडक खुलेको छ । सडकको चिलपहरा –पानीघाट खण्डमा माथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।  थाहा नगरपालिकाको डोजरले पहिरो पन्छाएपछि सडक पुनः संचालनमा आएको विनायक गोलेले जानकारी दिनुभयो ।  वर्षातकाे समयमा दामन डाँडाबास सडकको कालीभन्ज्याङदेखि डाँडाबास सम्मको खण्डमा पहिरो खस्दा स्थानीयले सास्ती भोग्दै आएका छन्...

थाहा नगरपालिकाले अग्रभागमा काम गर्ने ८ सय जनाको पिसिआर परीक्षण गर्ने

thah-1597648081.jpg

मकवानपुरको थाहा नगरपालिकाले नगरको अग्रभागमा खटिने ८ सय बढी व्यक्तिहरुको पिसिआर परीक्षण गर्ने भएको छ । काठमाण्डौं र हेटौंडामा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा यी दुबै ठाउँको बीचमा रहेको थाहा नगरपालिकालाई पिसिआर परीक्षणको दायरा बढाउन दवाब बढेको छ । थाहा नगरमा हालसम्म १० जनामा कोरोना संक्रमित भेटिएकोमा ७ जना उपचार पछि निको भएर घर...

पहिरोका कारण अबरुद्ध त्रिभुवन राजपथ खुल्यो 

photo-1597396349.jpg

त्रिभुवन राजपथ अन्तर्गत थाहानगरपालिका १२ टिस्टुङ्गमा पहिरोका कारण अबरुद्ध राजमार्ग खुलेको छ । बिहिबार साँझ ७ बजे पहिरोका कारण अवरुद्ध भएको राजमार्ग शुक्रबार दिऊँसोबाट खुलेको हो । बिहिबार साँझ टिस्टुङ्गको ढुङ्गाखानीमा पिहराे जाँदा स्थानिय ५४ वर्षिय काले मुक्तानको मृत्यू भएको थियो भने ३ वटा ट्रिफर र एउटा जेसिबी पुर्नुको साथै...

गैरीगाउँ पहिरोमा बेपत्ता मोक्तान मृत अवस्थामा भेटिए  

death-1-1597375735.jpg

थाहा नगरपालिका वडा नं. १२ स्थित गैरीगाउँमा पहिरो परी बेपत्ता भएका ५४ वर्षीय काले मोक्तानको शब भेटिएको छ ।  पहिरोसँगै खसेको ढुंगाले थिचिएर मोक्तानको मृत्यु भएको र उहाँ घोप्टो परेको अवस्थामा मृत भेटिएको इलाका प्रहरी कायालय पालुङका प्रहरी निरीक्षक विकासराज तामाङले जानकारी दिनुभयो । पहिरो खसेलगत्तै सम्पर्क बिहिन भएका मोक्तानको खोजी...

त्रिभुवन राजपथमा पहिरो खस्दा एक जना बेपत्ता, चार गाडी पुरिए

pahiro_XY0GRFfgdm-1597372200.jpg

त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–१२ स्थित गैरीगाउँमा माथिबाट पहिरो खस्दा एक जना बेपत्ता भएका छन् । पहिरोमा परी स्थानीय ५४ वर्षीय काले मोक्तान बेपत्ता भएको इलाका प्रहरी कायालय पालुङका प्रहरी निरीक्षक विकासराज तामाङले जानकारी दिए । बिहीबार बेलुका गैरीगाउँमा सञ्चालनमा रहेको ढुङ्गाखानी जाने सडकमाथि ढिस्को खसेको...

थाहाको गैरीगाउँमा ढिस्को खस्दा गाडी पुरिए, मानवीय क्षति भएको आशंका,त्रिभुवन राजवथ अवरुद्ध

थाहा नगरपालिका वडा नं. १२ स्थित गैरीगाउँमा ढिस्को खस्दा गैरीगाउँस्थित ढुङ्गा खानीमा जाने सडकमा रोकिराखेका गाडीहरु पुरिएका छन् । पहिरोले त्रिुभुवन राजपथ अवरुद्ध भएको छ ।  ढिस्को खस्दा खानीमा प्रयोग हुने एक्साभेटर, ट्रिपर लगायत गाडीहरु पुरिँदा गाडिमा रहेका व्यक्तिहरु घाइते भएका छन् । उनीहरु कतिपय गाडीको सिसा फटालेर बाहिर निस्किएको...

थाहाका कोरोना संक्रमितहरुलाई थाहामै राखियो

krona-1597313887.jpg

थाहा नगरको ओम अध्याय रिसोर्टको क्वारेन्टाइनमा रहेका २ जनामा कोरोना भेटिएपछि उनीहरुलाई थाहानगरमै राखिएको छ । यसअघि भेटिएका संक्रमितहरुहरुलाई एम्बुलेन्समा राखेर हेटौंडास्थित आइसोलेसन वार्डमा पठाउने गरिएको थियो ।  पछिल्लो पटक क्वारेन्टाइनमा रहेका मध्ये १९ जनाको स्वाब संकलन गरी पिसिआर जाँच गर्न पठाइएकोमा २ जनामा कोरोना पुष्टि भए...

थाहानगरको विद्यालयमा राखिएको क्वारेन्टाइन हटाइयो

images-1597224946.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नं. ३ मा रहेको सेतीगणेश आधारभुत विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइन हटाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शैक्षिक सत्रका क्रियाकलाप सञ्चालनका लागि विद्यालयमा रहेका क्वारेन्टाइन र आइसोलेसन हटाउने निर्णय गरेसँगै थाहा नगरपालिकाको विद्यालयमा रहेको क्वारेन्टाइन हटाइएको हो...

थाहा नगरपालिका लगातार दोस्रोपटक उत्कृष्ट घोषित

Thaha_Munaaaaaaaa-1597028746.jpg

बेरुजु फछ्र्यौटमा देशका ७५२ स्थानीय तहलाई उछिनेर सर्वोत्कष्ट हुन सफल मकवानपुरको थाहा नगरपालिकाले जिल्लामा लगातार दोस्रोपटक उत्कृष्टता हासिल गरेको छ ।  आइतबार हेटौंडामा सम्पन्न जिल्ला समन्वय समिति मकवानपुरको पाँचौं जिल्ला सभामा थाहा नगरपालिका जिल्लाको १० स्थानीय तहमध्ये उत्कृष्ट घोषित भएको हो । अघिल्लो वर्ष पनि जिल्लामा थाहा...

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg