himalen-2083-1778725505.jpg
Friday, 05 Jun, 2026

समाचार


थाहानगरमा आरडिटी पोजिटिभको संख्या ३ पुग्यो, इन्द्रसरोबरमा आरडिटी पोजिटिभ देखिएकोमा पिसिआर नेगेटिभ

थाहा नगरपालिकामा आरडिटी विधिबाट परीक्षण गर्दा रिपोर्ट पोजिटिभ देखिनेहरुको संख्या ३ पुगेको छ ।   थाहा नगरपालिका स्थायी घर भएका उनीहरु दुई पुरुष र एक महिला रहेका छन् । आरडिटी पोजेटिभ देखिएकाहरु मध्ये एक महिला र एक पुरुष काठमाण्डौंबाट आएका थिए भने अर्का पुरुष चितवनबाट आएका थिए ।  नगरपालिका बाहिरबाट आएको भन्ने सूचनाको आधारमा सम्पर्क...

थाहानगरको २ जनामा आरडिटी पोजिटिभ

rdt-test-1590747956.jpg

थाहा नगरपालिकामा आरिडी विधिबाट परीक्षण गर्दा शुक्रबार पहिलोपटक दुई जनामा पोजिटिभ देखिएको छ । थाहा नगरपालिका स्थायी घर भएका उनीहरु एक जना काठमाण्डौं र अर्को व्यक्ति चितवनबाट आएका थिए ।  नगरपालिका बाहिरबाट आएको भन्ने सूचनाको आधारमा सम्पर्क गरी उनीहरुको आरडिटी परीक्षण गरिएको थियो । आरडिटी विधिबाट परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएपछि...

थाहानगरका ६४ वटा पसलमा अनुगमन, ६ वर्षअघिको सामानसमेत बेचिँदै

anugaman-1590314804-1590569461.jpg

एक सातादेखि थाहानगरका खाद्यान्नसहितका पसलहरुमा अनुगमन तीव्र पारेको थाहा नगरपालिकाले अहिलेसम्म ६४ वटा पसलहरुमा अनुगमन गरेको छ । अनुगमनको क्रममा अधिकाँस पसलहरुमा म्याद गुज्रिएको सामानहरु विक्री भइरहेको पाइएको थियो । ६ वर्षअघिको सामान पनि विक्रीका लागि राखिएको पाइएको अनुगमन समितिका एक सदस्यले बताए ।  नगरउपप्रमुख खड्ग गोपाली संयोजक...

ऋषेश्वर वनको नयाँगाउँ माथि भेटियो गणेश ढुङ्गा(फाेटाे फिचरसहित)

ganesh-dhunga-1-1590223429.jpg

थाहा नगरपालिकाको वडा नंं. ३ र ४ मा फैलिएको ऋषेश्वर सामुदायिक वन क्षेत्रको नयाँगाउँ माथि जङ्गलमा गणेश ढुङ्गा भेटिएको छ । नयाँगाउँमाथि कोलकाटे भनिने जङ्गलनजिकै रहेको यो ढुङ्गा पुस्तौंदेखि देखिँदै आएको र स्थानीयले गणेश ढुङ्गा भन्ने गरेको स्थानीयहरु बताउँछन् । पहिलेदेखि नै गणेश ढुङ्गा भन्ने गरिए पनि यसको कतै चर्चा हुने गरेको थिएन...

बाख्रादेखि बँदेलसम्म मार्ने चित्लाङको सामुदायिक कुकुर !

पहिलेपहिले भनिने भुस्याहा कुकुरलाई अहिले त्यस्तो भन्न पाइँदैन, भनिए पशुअधिकारबादीहरुले समाउँछन् । घरमा नबस्ने र लखरलखर हिँड्ने त्यस्ता कुकुरहरु अहिले सामुदायिक कुकुरको रुपमा चिनिन्छन् । तिनै सामुदायिक कुकुरहरु अहिले थाहानगरपालिका वडा नं. ९ चित्लाङको लागि भने टाउको दुखाइको विषय बनेको छ ।  स्थानीयहरुका अनुसार गाउँमा आक्कलझुक्कल...

मकवानपुरको भनिएका कोरोना संक्रमित टिस्टुङको रहको पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज मंगलबार सार्वजनिक गरेको २७ जना थप कोरोना संक्रमितमध्ये मकवानपुरको भनिएको एक व्यक्ति थाहा नगरपालिकाको रहेको पाइएको छ । मकवानपुरमा एक जना कोरोना भाइरस संक्रमित  भनी सार्वजनिक भए पछि जिल्लामा त्रास छाइरहेको बेला संक्रमित व्यक्तिको पूरा ठेगाना खुलको हो । संक्रमित व्यक्ति थाहा नगरपालिका–११...

एकै दिन ६३ कोरोना संक्रमित थपिए , ३५८ पुग्याे

नेपालमा सोमबार मात्र ६३ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । उनीहरु मध्ये एकको अवस्था गम्भीर छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार विहान ९ जनामा संक्रमण पुष्टि भएको बताएको थियो । उनीहरु मध्ये ८ जना रौतहटका थिए र उनीहरु भारतबाट आएका थिए । मन्त्रालयकाअनुसार अर्का संक्रमित बाराको करैयामाई ५ का ३८ वर्षीय पुरुष हुन्...

कोरोना संक्रमित जिल्ला आउजाउ गरेका थाहानगरका ९ जना चालकको रिपोर्ट नेगेटिभ

corona-imageee-1589789718.png

कोरोना संक्रमित जिल्ला आउजाउ गरेका थाहानगरका ९ जना चालकको रिपोर्ट नेगेटिभ आएको छ । हेटौंडास्थित कोरोना प्रयोगशालामा पिसिआर विधिबाट परीक्षण गर्दा उनीहरुमा कोरोना नेगेटिभ देखिएको थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले बताए । कोरोना संक्रमित देखिएका काठमाण्डौं, पर्सा, बारा, रौतहटलगायत जिल्ला आवतजावत गरेका थाहानगरपालिकाका सवारी...

संक्रमित बालकको सम्पर्कमा रहेका परिवारको रिपोर्ट नेगेटिभ

corona-test_2020041610095-1589787816.jpg

थाहा नगरपालिका–७ चल्तीका कोरोना संक्रमित ७ वर्षीय बालकको परिवार र मावलीका सबै सदस्यहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।  चन्द्रागिरीको सतुङ्गलमा संक्रमित भेटिएको बालकको घर थाहा नगरपालिका भएको पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङको आधारमा स्वास्थ्यकर्मीहरु उनको घर पुगेका थिए । उनका घरका ४ जना र मावली घरका ५ जनालाई शनिबार बेलुकी...

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg