Saturday, 06 Jun, 2026

समाचार


थाहामा २४ घण्टालाई किन थपियो निषेधाज्ञा ?

टोलटोलमा समुदायस्तरमा कोरोना भाइरस फैलिएको हेटौंडामा निषेधाज्ञाको स्वरुप परिवर्तन भयो । १० बजेसम्म बजार खुल्ला, ३ बजेसम्म बैंक खुल्ला । तर समुदायस्तरमा संकलन गरिएको स्वाब परीक्षण गर्दा एक जनामा पनि कोरोनाले समातेको व्यक्ति नभेटिएको थाहा नगरपालिकामा फेरि निषेधाज्ञा किन थपियो ? यो प्रश्न अहिले थाहानगरमा पेचिलो बनेको छ ।  सबैभन्दा...

थाहामा २९२ स्वाब संकलन, ९४ को रिपोर्ट आयो, १९८ बाँकी

Coronavirus-pharma-news-r-1598519555.jpg

थाहा नगरपालिकामा अहिलेसम्म समुदाय स्तरमा दुई सय ९२ जनाको स्वाब संकलन गरिएको छ । विभिन्न मितिमा गरी थाहाको ९ वटा वडामा जम्मा २९२ जनाको स्वाब संकलन गरिएको पालुङ प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर सुवोध चापागाईंले बताउनुभयो । डाक्टर चापागाईंका अनुसार अहिलेसम्म थाहाको १, २, ३, ४, ६, ९, १०, ११ र १२ नम्बर वडामा समुदाय स्तरमा स्वाब संकलन भएको छ ।...

विसिङ्खेलमा भूकम्पले सुकाएको मुहानमा पुनः पानी आयो

muhan-vetiyo-copy-1598500943.jpg

थाहा नगरपालिका–१० बिसिङ्खेलमा २०७२ सालको विनासकारी भूकम्पका कारण सुकेको खानेपानीको मुहानमा पुनः पानी आएको छ । भुकम्पको बेला सुकेको रुपासिघारी खानेपानीको मुहानमा ५ वर्षपछि पुनः मूल उत्पत्ति भएको स्थानीय कपिल बस्नेतले बताउनु भयो ।  गाउँमा परापूर्व कालदेखिको मुहानमा पुनः पानी देखिएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् ।...

चित्लाङमा भेटियो विश्वकै दूर्लभ किङ कोब्रा

king-cobra7-copy-1598342172.jpg

थाहा नगरपालिका–९ चित्लाङमा विश्वमै दुर्लभ र विषालु मानिने किङ कोब्रा(राजगोमन)सर्प भटिएको छ । आइतबार राती चित्लाङका बुद्ध बलामीले आफ्नै घरभित्र अनौठो सर्प देखेपछि आत्तिएर वडा अध्यक्ष पर्शुराम श्रेष्ठलाई फोन गर्नुभएको थियो । बलामीले स्थानीय क्षेत्रमा पाइने सर्प छोपेर बसिरहेको अवस्थामा सर्प देख्नु भएको थियो । त्यसपछि वडा अध्यक्ष...

प्रशासनद्वारा थाहामा भदौ १५ सम्म निषेधाज्ञा जारी, औषधि उपचार र खाद्यवस्तु खरिदबाहेक घरबाहिर निस्किन नपाइने

जिल्ला प्रशासन कार्यालय मकवानपुरले थाहा नगरपालिकाको सबै क्षेत्रमा लागू हुने गरी भदौ १५ गतेसम्मका लागि निषेधाज्ञा थपेको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिश र जिल्ला सुरक्षा समितिको बैठकको निर्णयबमोजिम मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले आगामी भदौ १५ गते राती १२ बजेसम्म निषेधाज्ञा निरन्तरताको आदेश...

मलामी गएकाहरु १८ लाई कोरोना 

butwal_lockdown_22_FqNro1-1598090958.jpg

बुटवल उपमहानगरपालिका–११ स्थित कालिकानगरकी एक महिलाको मृत्यु भएपछि उनको मलामी गएका तथा मलामीको सम्पर्कमा रहेका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण देखिएको  छ । कन्ट्याक्टको ट्रेसिडको आधारमा हालसम्म १८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ भने थप ७ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।  साउन १७ गते कालिकानगरकी ती ४९ वर्षीया महिलाको...

थाहाका दुई जनामा कोरोना पुष्टि, सम्पर्कमा आएका ८ जनालाई क्वारेन्टाइन पठाइयो

थाहा नगरपालिकाको दुई जनालाई शुक्रबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हेटौंडाको किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्रमा पीसीआर प्रविधिबाट कोरोना परीक्षण गर्दा थाहा नगरपालिकाका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  थाहापाटी श्रोतका अनुसार शुक्रबार कोरोना संक्रमण पुष्टि भएका एक जना थाहा नगरपालिका–२ का हुन् भने अर्का...

प्रशासनद्वारा थाहानगरमा निषेधाज्ञा जारी, हेर्नुहोस् के गर्न पाइन्छ, के गर्न पाइदैन ?

nisedhayga-1597753089.jpg

जिल्ला प्रशासन कार्यलय मकवानपुरले थाहा नगरपालिका क्षेत्रभर लागू हुने गरी सात दिनका लागि निषेधाज्ञा जारी गरेको छ । थाहा नगरपालिाकाको सिफारिसमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले निषेधाज्ञा आदेश जारी गर्नुभएको हो । थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टको अध्यक्षतामा आज मंगलबार मंगलबार बसेको नगर कार्यपालिकाको बैठकले...

थाहामा कारोना नियन्त्रणबारे आकस्मिक बैठक चल्दै

Thaha_nagarpalikaa-1597653739.jpg

थाहा नगरपालिकामा कोरोना भाइरसको जोखिम बढ्दै गएपछि कसरी नियन्त्रण र रोकथाम गर्न सकिन्छ भन्ने विषयमा अहिले आकस्मिक बैठक चलिरहेको छ । नगरमा रहेका राजनीतिक दल, थाहा नगर उद्योग वाणिज्य संघ, होटल एसोसिएसन, सहकारी संजाल, सुरक्षाकर्मी लगायतका प्रनितिधिहरुको सहभागितामा नगरपालिकाले आकस्मिक रुपमा सर्वपक्षीय बैठककोे आयोजना गरेको हो...

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg