Friday, 05 Jun, 2026

थाहा नगर


"लवशेर बिष्टको दृष्टि : थाहा पहिलो ‘पूर्ण संस्थागत सुत्केरी पालिका’"

FB_IMG_1756101575779-1756101590.jpg

निर्वाचित प्रतिनीधिले कार्यभार सम्हालेपछि पालिकाकोे कामले लय लिँदै थियो । स्थानीय तहहरु संघीयता कार्यान्वयनसँगै पहिलो अभ्यासमै थिए । जनप्रतिनीधि र कर्मचारीमा केही नयाँ र प्रभावकारी काम गर्ने हुटहुटी पलाएको थियो । यो कुरा वि.सं. २०७५ सालतिरको हो । यहि बाटोमा थियो मकवानपुरको थाहा नगरपालिका । त्यत्तिबेला थाहा नगरपालिकाका जनप्रतिनीधि र...

रुदानेको नाममा ‘थाहा मार्ग’ निर्माण गर्ने मुख्यमन्त्री बानियाँको घोषणा

FB_IMG_1756052431814-1756052447.jpg

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले थाहा नगरलाई छिमेकी पालिकाहरूसँग जोड्न ‘रुपचन्द्र विष्ट थाहा मार्ग’ निर्माण गर्ने घोषणा गरेका छन् । मुख्यमन्त्री बानियाँले थाहा नगरपालिकासँग सिमाना जेडिएका अन्य तीन पालिका समेटेर रुपचन्द्र विष्ट थाहा मार्ग निर्माण गर्ने बताएका हुन् ।  थाहा नगरपालिकालाई पूर्ण संस्थागत...

थाहा नगरपालिका जिल्लामै पहिलो पुर्ण संस्थागत सुत्केरी पालिका घोषणा

FB_IMG_1756044653620-1756044853.jpg

मकवानपुरको थाहा नगरपालिकालाई पूर्ण संस्थागत सुत्केरी नगरपालिका घोषणा गरिएको छ । पुर्ण संस्थागत सुत्केरी पालिका घोषणा हुनेमा थाहा नगरपालिका मकवानपुरको पहिलो र प्रदेशको दोस्रो पालिका भएको छ। ‎आइतबार एक कार्यक्रमकाबीच नगरपालिकालाई पूर्ण संस्थागत सुत्केरी नगरपालिका घोषणा गरिएको हो। ‎ ‎  बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र...

म्यान थाहा द्वारा फेला परेको आईफोन सम्वन्धितलाई बुझाईयो

FB_IMG_1755874794163_1-1755874850.jpg

थाहा नगरपालिका वडा नं. १ का प्रजुन प्रधानको हराएको मोबाईल (आईफोन) फेला पारी सम्वन्धितलाई बुझाईएको छ । ‎ ‎बिहीबार हराएको मोवाईल शुक्रबार फेलापारी संस्थाका निवर्तमान अध्यक्ष रोशन रायमाझी, पूर्व अध्यक्ष श्यामकाजी गोपाली, सचिव सुबिन्द्रमान प्रधान र सदस्य हीरा रायमाझीको उपस्थितिमा सम्वन्धितलाई हस्तान्तरण गरिएको हो । ‎ ‎ ‎थाहा...

पालुङ जेसीजले “नैतिक शिक्षा आजको आवश्यकता” विषयक विशेष प्रशिक्षण दिने

FB_IMG_1755611805341-1755611919.jpg

मकवानपुर, थाहा नगरपालिका – पालुङ जेसीजले सुन्दर भविष्य निर्माणका लागि “नैतिक शिक्षा आजको आवश्यकता” विषयक विशेष प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ। ‎थाहा नगरपालिका–३ स्थित जेसीज मार्गको सभाहलमा भाद्र ९ गते  सोमबार बिहान ११:०० बजे कार्यक्रम गर्ने भएको हो। ‎ कार्यक्रममा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षक तथा...

थाहाको वडा न १ र ३ का बालक्लबका पदाधिकारीलाई अभिमुखिकरण

20250818_124534-1755528424.jpg

थाहा (मकवानपुर) — थाहा नगरपालिकाको वडा नम्बर १ र ३ लाई बालमैत्री वडा घोषणा सभाको तयारी थालिएको छ। आगामी भदौ १३ गते यी दुई वडालाई बालमैत्री वडा घोषणा गरिसकिएको अवस्थामा सभा मार्फत कार्यक्रम गरिँदैछ। यसैक्रममा, बाल क्लबका प्रतिनिधिहरूलाई अभिमुखीकरण तथा क्षमता अभिवृद्धि तालिम दिइएको छ। तालिममा सहभागी बालप्रतिनिधिहरूलाई उद्घोषण,...

ब्रह्माकुमारी राजयोग उप-सेवा केन्द्र पालुङमा भाद्र ८ गते बृहत् रक्तदान कार्यक्रम हुदै

20250818_162916-1755527532.jpg

थाहा (मकवानपुर) — ‘विश्व एकता तथा विश्वासका लागि राजयोग’ भन्ने नाराका साथ राजयोगिनी दादी प्रकाशमणीको १८औँ पुण्यस्मृति तथा विश्व भ्रातृत्व दिवसको अवसरमा नेपाल र भारतका ब्रह्माकुमारी केन्द्रहरूमा अन्तर्राष्ट्रिय रक्तदान शिविर सञ्चालन हुने भएको छ। भदौ ६ देखि ९ गतेसम्म हुने उक्त शिविर नेपालका १२५ स्थानसहित भारतका सयौं केन्द्रमा...

भगवान कृष्ण पहिलो गणतन्त्रवादी :- मुख्यमन्त्री बानियाँ

FB_IMG_1755450903042-1755450947.jpg

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भगवान कृष्णलाई पहिलो गणतन्त्रवादी रहेको बताएका छन् ।  भगवान कृष्ण जेलमा जन्मेर सामान्य गोठालोको जीवन बिताएर गरिब जनताको हक अधिकारका लागि कंशसंग युद्धसमेत गरेकाले उहाँ पहिलो गणतन्त्रवादी रहेको मुख्यमन्त्री बानियाँले बताए । मकवानपुरको थाहा नगरपालिकामा आयोजित ऐतिहासिक घैंटोफोर...

पालुङमा ‘पालुङ नेवा: संस्कृति–सम्पदा संरक्षण गुठी’ गठन

FB_IMG_1755101745975-1755101768.jpg

मकवानपुरको थाहा नगरपालिका–२ पालुङमा आज २८ साउनमा पालुङ नेवा: संस्कृति–सम्पदा संरक्षण गुठी औपचारिक गठन गरिएको छ । पालुङ क्षेत्रको नेवारी संस्कृति, ऐतिहासिक सम्पदा, जात्रा–पर्व, कला–संगीत र मौलिक परम्पराको संरक्षण र प्रवर्द्धन गर्नु गुठीको उद्देश्य रहेको छ। गुठीको अध्यक्षमा निरन्जन श्रेष्ठ, उपाध्यक्षमा सबिता प्रधान, सचिवमा गगन...

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg