Friday, 05 Jun, 2026

थाहा नगर


पालुङ जेसीज सप्ताह २०२५ औपचारिक रूपमा उद्घाटन

20251207_171845-1765114517.jpg

थाहा नगरपालिका–३, थानाबजार। पालुङ जेसीजको आयोजनामा जेसीज सप्ताह २०२५ आज गंगा होटल, थानाबजारमा एक भव्य समारोहमार्फत उद्घाटन गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि पालुङ जेसीजका निरूपित राष्ट्रिय उपाध्यक्ष सुजन थापा काजी रहे । कार्यक्रमको अध्यक्षता पालुङ जेसीजका अध्यक्ष माधव कार्कीले गरेका थिए। समारोहमा पूर्व अध्यक्ष सानोभाइ कार्की,...

पालुङको ऐतिहासिक तीनवर्षे इन्द्रायणी जात्रा विधिवत रुपमा सम्पन्न

FB_IMG_1765038187463-1765038210.jpg

थाहा नगरपालिकामा लाग्ने ऐतिहासिक तीनवर्षे इन्द्रायणी जात्रा विधिवत रुपमा समापन गरिएको छ । १८ मंसिरबाट शुरु भएको जात्रा इन्द्रायणी मन्दिरबाट रथ उठाई पुनः पालुङको देउता घर पु¥याएसँगै जात्रा पनि सकिएको पुजारी सम्पूर्ण श्रेष्ठले जानकारी दिए । जात्रामा पालुङ सहरबाट भगवान गणेश, इन्द्रायणी, कुमारी र कालाभैरबको रथ इन्द्रायणी मन्दिरमा...

पालुङ जेसीज सप्ताह मंसिर २१ देखि

20251205_151535-1764941390.jpg

मकवानपुर । पालुङ जेसीजको जेसीज सप्ताह २०२५ मंसिर २१ गते आईतबारदेखि हुने भएको छ । थाहा नगरमा क्रियाशिल सामाजिक संस्था पालुङ जेसीजले शुक्रबार एक कार्यक्रमबिच जेसीज सप्ताह अन्तरगतको ७ दिन संचालन हुने कार्यक्रमको जानकारी गराईएको हो । पालुङ जेसीज बर्ष २०२५ का अध्यक्ष माधब कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष एवम्...

पालुङमा ऐतिहासिक तीन बर्षको इन्द्रायणी माइको जात्रा सुरु,

FB_IMG_1764863337101-1764863354.jpg

मकवानपुर उत्तरी क्षेत्रमा पर्नेे थाहा नगरपालिकामा इन्द्रायणी माईको जात्रा सुरु भएको छ । बिहीबार (आज) बाट सुरु भएको जात्रामा भगवान गणेश, इन्द्रायणी, कुमारी र कालाभैरबको रथ इन्द्रायणी मन्दीरमा ल्याइएको हो । थाहा–२ देउला गाउँमा राखिएको भगवानको मुर्तिलाई पालुङ हिटीसम्म ल्याएर रथमा राखेर इन्द्रायणी मन्दीरमा ल्याइएको हो । यस्तै, आजै...

थाहा–७ मा नयाँ वडा कार्यालय उद्घाटन, ‘यो जनताको घर हो’ : मुख्यमन्त्री बानियाँ”

InShot_20251202_200402876-1764685199.jpg

थाहा नगरपालिका–७, मकवानपुर । थाहा नगरपालिका वडा नं. ७ मा निर्मित नयाँ वडा कार्यालय भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले “गाउँ–गाउँमा वडा कार्यालय बन्नु गणतन्त्रको प्रत्यक्ष उपलब्धि हो” भन्दै यसले जनताको पहुँचमा सरकारलाई पुर्‍याएको बताए। मुख्यमन्त्री बानियाँले वडा...

इन्द्रायणी जात्राको लागि आज विधिवत निमन्त्रणा पुजा

20251201_144954-1764580123.jpg

मकवानपुरको थाहानगरमा प्रत्येक तीन/तीन वर्षमा लाग्ने इन्द्रायणी जात्राको तयारी तिब्र पारिएको छ । साँस्कृतिक रुपले नेवार र देउला समुदायसँग प्रत्येक्ष जोडिएको इन्द्रायणी जात्राको लागि पूजाविधि अनुसारको तयारीलाई तिब्रता दिइएको इन्द्रायणी भगवती कालाभैरब गुठी संरक्षण समितिका अध्यक्ष श्याम भक्त श्रेष्ठले जानकारी दिए । जात्राको तयारी...

थाहाको दुईवटा स्वास्थ्य केन्द्रको लागि च्वाइस नेपाल द्वारा उपकरण सहयोग

20251128_133451-1764422054.jpg

थाहा नगरपालिकालाई च्वाइस नेपालले वासिङ मेशिन र रुम हिटर सहयोग गरेको छ । थाहा नगरपालिका वडा नम्बर–४ को दामन शहरी स्वास्थ्य केन्द्र र थाहा–१२ को लिती आधारभूत स्वास्थ्य केन्द्रको बर्थिङ सेन्टरका लागि उक्त उपकरणहरु सहयोग गरिएको हो । थाहा नगरपालिका र च्वाइस नेपालबीचको साँझेदारीमा भएको विभिन्न कार्यक्रमहरुकोको समीक्षा तथा आगामि...

दिव्यतारा बहुउद्देश्यीय सहकारी थाहा सेवा केन्द्रको सातौं वार्षिक साधारणसभा सम्पन्न

InShot_20251129_175908433-1764418492.jpg

दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको थाहा सेवा केन्द्रको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाको थाहा नगर सेवा केन्द्रको संयोजक भरत गोपालीको अध्यक्षतामा सम्पन्न साधारणसभामा संस्थाको जेष्ठ सदस्य रामजी कार्कीको प्रमुख आतिथ्यता रहेको थियो। साधारणसभामा संचालक समितिका प्रतिनिधित्व गर्दै मुख्य कार्यालय हेटौंडा...

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत थाहामा सचेतनामूलक कार्यक्रम सम्पन्न

InShot_20251127_193025506-1764251178.jpg

मकवानपुर, थाहा— लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको दैनिक कार्य–योजनाअनुसार समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत थाहा नगरपालिकामा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। थाहा नगरपालिका–३, शिखरकोट स्थित विकास हलमा आयोजित कार्यक्रममा वडा नं. १ देखि १२ सम्मका महिला वडा सदस्यहरू, थाहा नगरकार्यपालिका तथा महिला तथा...

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg