Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

जनकल्याण माध्यमिक विद्यालयमा यादव जंग रायमाझीको अध्यक्षतामा १३ सदस्यीय एल्मुनाइ एसोसिएसन गठन

InShot_20260117_183223515-1768654068.jpg

मकवानपुरकै तेस्रो जेठो माध्यमिक विद्यालयका रूपमा परिचित जनकल्याण माध्यमिक विद्यालयमा आज सम्पन्न पुर्व विद्यार्थीहरूको भेलाले यादव जंग रायमाझीको अध्यक्षतामा १३ सदस्यीय जनकल्याण एल्मुनाइ एसोसिएसन गठन गरेको छ।
पुनर्गठित एल्मुनाइ एसोसिएसनको उपाध्यक्षमा विजय विक्रम श्रेष्ठ, सचिवमा विक्रम गोपाली, सहसचिवमा मञ्जरी अधिकारी र कोषाध्यक्षमा कमला अधिकारी चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा हरिकृष्ण कार्की, शम्भु अधिकारी, नवीन रायमाझी, गगन श्रेष्ठ, राजकुमार मोक्तान, बिरोध रायमाझी, पूर्णिका कार्की र नारायण तामाङ रहेका छन्।
एल्मुनाइ एसोसिएसनका अध्यक्ष निरञ्जन अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख समेत रहेका पुर्व विद्यार्थी भरत गोपालीको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा विद्यालयका पुर्व प्रधानाध्यापक सानोभाइ कार्की, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजिवकुमार स्याङ्तान, शिक्षक अभिभावक संघका अध्यक्ष नवराज कार्की, वर्तमान प्रधानाध्यापक रामकुमार बल, पुर्व शिक्षकहरू, एल्मुनाइ एसोसिएसनका पुर्व पदाधिकारी तथा उल्लेख्य संख्यामा पुर्व विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख भरत गोपालीले विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पुर्व विद्यार्थीहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै ज्ञान, अनुभव र स्रोत–साधनको उपयोगमार्फत विद्यालयलाई थप सुदृढ बनाउन एल्मुनाइ एसोसिएसनले अग्रणी भूमिका खेल्नुपर्ने बताए। उनले पुर्व विद्यार्थी र विद्यालयबीचको सम्बन्ध मजबुत हुँदा शिक्षाको गुणस्तर, भौतिक पूर्वाधार र विद्यार्थीको समग्र विकासमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे।
भेलाले पुनर्गठित एल्मुनाइ एसोसिएसनमार्फत विद्यालयको शैक्षिक, सामाजिक तथा संस्थागत विकासमा सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg