himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

ऋषेश्वर मोडमा रहेको सार्वजनिक शौचालय पुनः संचालनमा

FB_IMG_1688907273772-1688907291.jpg

दावा सेर्पा ,दामन

थाहा नगरपालिकाको सहयोगमा  दामन बजार व्यवस्थापन समितिले बिगत केही बर्ष  देखि बन्द रहेको प्रख्यात धार्मिक क्षेत्र ऋषेश्वर महादेव मन्दिर जाने सडक पेटिमा रहेको सार्वजनिक शौचालय  पुनः संचालनमा आएको छ।

नगरपालिकाको सहयोगमा पाएको रकमले सो शौचालयलाई पुनः मर्मत गरि संचालनमा ल्याएको दामन बजार व्यवस्थापन समितिका अध्यक्ष सुमन भुजेलले थाहा पाटिलाई जानकारी गराए।

उक्त शौचालय करिब १० वर्ष अघि थाहा  नगरपालिका कै सहयोगमा निर्माण भएको थियो तर उचित व्यवस्थापन नहुदा यसको संचालन र संरक्षणमा समस्या आएको थियो। 
शौचालयको ढोकाहरु र पानी ट्यान्कि हराएको थियो भने सौचालय पुरै ब्लक थियो। जिर्ण अवस्थाको शौचालयलाई स्थानीय बजार व्यवस्थापन समितिले पुनः प्रयोगमा ल्याउन मिल्ने गरि मर्मय गरिदिएक छन्  अबका दिनहरुमा दामन बजार व्यवस्थापन समितिको संरक्षणमा उक्त शौचालय संचालनमा आउनेछ र ऋषेश्वर महादेवको दर्शन गर्न आउने तथा भ्रमण गर्न आउनेहरू जो कसैले पनि सशुल्क  रुपमा शौचालयको प्रयोग गर्न पाउनेछन् ।
बिशेष गरि त्यहाँ लाग्ने मेला-पर्वहरुको समयमा स्थानीय एभरेष्ट क्लब,दामन तथा सिमभन्ज्याङ बजार व्यवस्थापन समितिले सहकार्य गर्दै सामाजिक सेवा गर्दै आएको छ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg