pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026

थाहा नगर


पालुङ बहुउद्देश्यीयको अध्यक्षमा केबि बिष्ट सर्वसम्मत

FB_IMG_1703946077568-1703946106.jpg

पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष पदमा पुर्व उपाध्यक्ष कृष्ण बहादुर बिष्ट ( के बि बिष्ट ) चयन हुनुभएको छ। उम्मेद्बारी फिर्ताको समयसीमा सम्म अर्का ३ जना उमेदवार हरुले आफ्नो उम्मेद्बारी फिर्ता लिएपछि बिष्ट अध्यक्षमा चुनिनुभएको निर्वाचन अधिकृत सानोभाइ कार्कीले जानकारी दिनुभयो। जनकल्यण माविका शिक्षक समेत रहेका विष्टले शिक्षक...

विकास के हो ?’ युवाले थाहा पाउनुपर्छ : माधव कार्की,

1703766987912-1703767063.jpg

थाहानगर २४ मंसिर / ‘विकास के हो ?’ भन्ने कुरा युवाहरुले थाहा पाउनुपर्छ भन्ने अभियानका साथ थाहा नगरपालिकामा क्रियाशिल संस्था पालुङ जेसीज वर्ष २०२५ को अध्यक्ष पदकालागि माधब कार्कीले उम्मेदवारी दिएकाछन् । ‘विकासको लागि नेतृत्व’ प्रकरणका साथ चुनावी अभियानमा होमिएका कार्कीले पालुङ जेसीज बर्ष २०२५ लाई उत्कृष्ट बर्षका रुपमा चिनाउन...

पालुङ जेसीज बर्ष २०२४ तालिम बर्ष हुनेछ : निरज रायमाझी

FB_IMG_1703574254371-1703738622.jpg

पालुङ जेसीज बर्ष २०२४का लागि अध्यक्ष पदका उम्मेदवार निरज रायमाझीले बर्ष २०२४ तालिम बर्ष हुने बताउनुभएको छ । रायमाझीले तालिमले युवाहरुमा सिपसंगै क्षमताको पनि बिकास हुने बताउनुभयो । बुधबार आफ्नो कार्ययोजना सार्वजनिक गर्दै अध्यक्ष पदका उम्मेदवार रायमाझीले जेसीज नेतृत्व बिकासको लागि महत्त्वपूर्ण प्लेटफर्म भएकोले बर्ष २०२४मा बिभिन्न...

थाहानगरका सहकारीका व्यवस्थापकहरुलाई तालिममा सहभागी हुन आग्रह।

nagar-1690365708-1703730822.jpg

मकवानपुरको थाहा नगरपालिकाले सहकारी संस्थाका व्यवस्थापकहरुलाई तालिम दिने भएको छ । पालिकाले ११ पुसमा सूचना प्रकाशित गरी नगर क्षेत्रका सहकारीहरुका व्यवस्थापकहरुलाई १७ देखि २० पुससम्म सञ्चालन हुने तालिममा सहभागी हुन आग्रह गरेको छ । नगरपालिकाले आफू मातहतका सहकारीका व्यवस्थापकहरुलाई वित्तिय साक्षरता, सहकारी शिक्षा, कर प्रशासन सम्बन्धी...

पालुङ बहुउद्देश्यीयको निर्वाचन कार्यतालिका सार्वजनिक

1703677698202-1703677716.jpg

पालुङ बहुउद्देश्यीयको २४ औं साधारणसभा बाट चुनिने नयाँ अध्यक्ष चयनको लागि हुने निर्वाचन कार्यक्रमको तालिका सार्वजनिक गरेको छ।   निर्वाचन अधिकृत सानोभाइ कार्कीले निर्वाचन कार्यतालिका सार्वजनिक गरेका हुन ।तालिका अनुसार पौष १३ गते दिउँसो २ बजे देखि ३ बजेसम्म आफ्नो उम्मेद्बारी दर्ता गर्न सक्ने छन। अघिल्लो बर्ष २३ औं साधारणसभा बाट...

दामन भ्यू टावर २० वर्षका लागि निजी क्षेत्रलाई

73226342_2472952692781016-1703602442.jpg

थाहा नगरपालिकाले पर्यटकीय क्षेत्र दामनस्थित भ्यू टावर संचालनको जिम्मा निजी क्षेत्रलाई दिएको छ । तीन वर्षदेखि बन्द रहेको दामन भ्यू टावर पुस १ गतेदेखि २० वर्षका लागि दामन भ्यू टावर रिसोर्ट प्रालिलाई संचालनको जिम्मा दिएको हो । वार्षिक ५ लाख रुपैयाँ भाडामा नगरपालिकाले २० वर्षसम्म संचालनको जिम्मेवारी दिएको नगर प्रमुख विष्णु विष्टले...

पालुङ जेसिज बर्ष २०२४ अध्यक्षको लागि रायमाझीले उम्मेद्बारी दर्ता गरे

FB_IMG_1703574254371-1703574434.jpg

पालुङ जेसीज बर्ष २०२४ को अध्यक्ष पदका लागि निरज रायमाझीले उम्मेदवारी दर्ता गराएका छन । निर्वाचन आयुक्तको कार्यलयले जानकारी गराए अनुसार ऐले मध्यान्ह १२:०० बजेसम्म अध्यक्ष पदमा रायमाझीको मात्र उम्मेदवारी परेको जनाईएको छ । उम्मेदवारी दर्ता पछि रायमाझीले बर्ष२०२४ मा टिम, टिमवोर्क र ट्रेडमार्कको प्रकरणमा कार्यक्रमहरु संचालन गर्ने...

पालुङ जेसीजको साधारणसभा शुक्रबार हुने

1703519796129-1703519902.jpg

थाहानगर ९ पौष थाहा नगरमा क्रियाशिल पालुङ जेसीजको बार्षिक साधारणसभा पौष १३ गते शुक्रबार थाहा नगरपालिका शिखरकोटको शंकर होटलमा हुने भएको छ । एक बषर्, एक ब्यक्ति, एक पदको सिद्धान्त अनुसार उक्त साधारण सभाले बर्ष २०२४ को लागि नयाँ कार्य समितिको चयन गर्ने बर्ष २०२३ का महासचिव सञ्जय गोपालीले बताउनुभयो ।  गोपालीका अनुसार साधारणसभाले बर्ष...

पालुङ जेसिजको बर्ष २०२४ को लागि रायमाझीको उम्मेद्बारी घोषणा

FB_IMG_1703497423969-1703497437.jpg

पालुङ जेसीज वर्ष २०२४ का लागि निरज रायमाझीले अध्यक्ष पदमा उमेदवारी घोषणा गर्नु भएको छ । थाहा नगरपालिका ३ शिखरकोट निवासी रायमाझी विगत ७ वर्षदेखि जेसी अभियानमा सक्रिय हुनुहुन्छ । २०१७ मा सदस्य भई सञ्चार संयोजकको जिम्मेवारी सम्हाल्नु भएका रायमाझीले २०१८ मा सदस्य, २०१९ मा सदस्य, २०२० मा उपाध्यक्ष, २०२१ मा काेषाध्यक्ष, २०२२ मा महासचिव र २०२३...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...