pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026

थाहा नगर


लियो क्लव अफ पिस थाहाले ७ औं स्थापना दिवस मनायो।

FB_IMG_1704467888137-1704468002.jpg

लियो क्लव अफ पिस  थाहाले शुक्रबार ७ औं स्थापना दिवस मनाएकाे छ । दिवसकाे अवसरमा संस्थापक अध्यक्ष अनित बिष्टलाई सम्मान गरिएकाे छ । कार्यक्रममा प्रमुख अथिति लायन्स क्लव अफ थाहाका सल्लाहकार तथा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले लियो क्लव पिस थाहाको सामाजिक कार्य प्रतिको सकृयताको उच्च सम्मान गर्दै नगरपालिकाले क्लवका हरेक...

प्राप्त तालिमको व्यवहारमा प्रयोग नभए अपराध हुन्छ:-उपप्रमुख गोपाली

417708401_129217437480540-1704463072.jpg

थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले आफुले सिकेको सिपलाइ व्यवहारमा नल्याए अपराध हुने बताउनुभएको छ। आज थाहा नगरपालिकामा सहकारी हरुको व्यवस्थापक हरुको चार दिने तालिमको समापन समारोहमा बोल्दै उपप्रमुख गोपालीले उक्त भनाइ व्यक्त गरेका हुन उनले  चारदिने तालिम उपलब्धिमूलक भएको विश्वास व्यक्त गर्दै, केही सहकारीका कारण जनविश्वास घट्दै...

लायन्स क्लव पिस थाहा र मलेखु टाउनको पदस्थापना थाहामा

byanar-1704378374.jpg

लायन्स क्लव अफ पिस थाहा र लायन्स क्लव अफ धादिङ मलेखु टाउनको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । शिखरकोटको शंकर होटलमा सम्पन्न कार्यक्रममा दुबै लायनसको लायन वर्ष २०२३/०२४ को लागि निर्वाचित पदाधिकारीको विहिवार पदस्थापन गरिएको हो ।  लायन्स क्लव अफ पिस थाहाका वर्ष २०२३/०२४ का लागि निर्वाचित अध्यक्ष गिता कार्कीलाई निवर्तमान अध्यक्ष जयराम...

निर्माणाधीन चित्लाङ स्वास्थ्य चौकी भवनको समिक्षा बैठक सम्पन्न

411894805_173289782053968-1704376614.jpg

थाहा नगरपालिकाको वडा न ९ चित्लाङमा निर्माणाधीन स्वास्थ्य चौकी भवनको प्रगति विवरण तथा कार्य समिक्षा बैठक सम्पन्न भएको छ। थाहा नगरपालिका वडा न ९ का अध्यक्ष राजकुमार बलामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थाहा नगरपालिकाका नगर प्रमुख बिष्णु बिष्ट,प्रमुख प्रशासकिय अधिकृत कृष्ण गिरी,च्वाइस नेपालका कन्ट्री डाइरेक्टर प्रतीक शर्मा...

लायन्स द्वारा थाहाका दुई विद्यालयमा न्यानो कपडा वितरण

nyano1-1704370324.jpg

लायन्स क्लव अफ काठमाडौं आरम्भ देउरालीले लायन्स क्लव अफ पिस थाहाको व्यवस्थापनमा थाहा नगरका दुई सामुदायिक विद्यालयमा अध्ययन गर्ने प्राथमिक तहका विद्यार्थी हरुलाई न्यानो कपडा वितरण गरेको छ। थाहा नगरपालिकाको झम्केश्वरी माबिमा प्राथमिक तहमा अध्ययनरत ८६ जना विद्यार्थीलाई ट्र्याकसुट सेट र थाहा ४ रुप्सेमा रहेको महांकाल प्रावीका १४ जना...

थाहाका सहकारीका व्यवस्थापकहरुको निम्ति चार दिने तालिम सुरु,

sahakari2-1704190897.jpg

थाहा नगरपालिकाको सहकारी शाखाको  आयोजनामा नगर भित्र रहेका सहकारीहरुका  व्यवस्थापक हरुका लागि बित्तीय साक्षरता,सहकारी शिक्षा र कर प्रशासन सम्बन्धि ४ दिने तालीम सुरु भएको छ |  थाहा नगरपालिका मातहतका सहकारी संस्था हरुका व्यवस्थापक हरुको निम्ति चार  दिने  तालिम सुरु  भएको हो। गंगा होटेलको  सभाहलमा सुरु भएको उक्त तालीम कार्यक्रम...

पालुङ बहुउद्देश्यीयका नव निर्वाचित अध्यक्ष केबि बिष्टद्वारा सपथ ग्रहण

FB_IMG_1704035027578-1704035049.jpg

पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका नव निर्वाचित अध्यक्ष कृष्ण बहादुर विष्ट (केबी सर) ले शपथ ग्रहण गरेका छन् । १५ पुसमा सहकारी संस्थाकै हलमा एक कार्यक्रमको आयोजना गरी निर्वाचन अधिकृत सानोभाइ कार्कीले शपथ गराएका हुन् । थाहा नगरपालिकाका प्रमुख विष्णु बहादुर विष्टको समेत उपस्थिती रहेको शपथ ग्रहण कार्यक्रममा सहकारीका पूर्व...

थाहाको फुर्केमा मनाइयो तमु ल्होसार

tamu1-1704028661.jpg

१५ पौष,थाहा नगर  आज तमु ल्होसार । गुरुङ समुदायको नयाँ बर्ष ‘तमु ल्होसार’ पर्व हरेक १५ पुसमा मनाउने गर्छन् । गुरुङ समुदायले  ’हि ल्हो’ (बिरालो वर्ग) को बिदाई गर्दै गरुड बर्षको स्वागत गरेर भव्य रूपमा बिबिध कार्यक्रम गरेर थाहा ५ को फुर्केमा मनाइयको छ । तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद इकाई समिति थाहा ५ फुर्केको आयोजना तथा...

पालुङ जेसिज बर्ष २०२४ को अध्यक्षमा निरज रायमाझी निर्वाचित

FB_IMG_1703953952722-1703954073.jpg

जेसीआई पालुङको वर्ष २०२४ को अध्यक्षमा निरज रायमाझी निर्वाचित भएका छन् । शनिबार राती भएको निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी माधव कार्की लाई ४२मतले पराजित गर्दै रायमाझी  अध्यक्षमा निर्वाचित भएका हुन् । रायमाझीले ६५ मत प्राप्त गर्दा कार्कीले २३ मत प्राप्त गरे । जम्मा ९२ मत खसेकोमा ४ मत बदर भएको निर्वाचन अधिकृत जयराम खत्रीले जानकारी...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...