Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

थाहाका सहकारीका व्यवस्थापकहरुको निम्ति चार दिने तालिम सुरु,

sahakari2-1704190897.jpg

थाहा नगरपालिकाको सहकारी शाखाको  आयोजनामा नगर भित्र रहेका सहकारीहरुका  व्यवस्थापक हरुका लागि बित्तीय साक्षरता,सहकारी शिक्षा र कर प्रशासन सम्बन्धि ४ दिने तालीम सुरु भएको छ | 
थाहा नगरपालिका मातहतका सहकारी संस्था हरुका व्यवस्थापक हरुको निम्ति चार  दिने  तालिम सुरु  भएको हो।

गंगा होटेलको  सभाहलमा सुरु भएको उक्त तालीम कार्यक्रम पौष १७ गते देखि २० गतेसम्म  सम्म सञ्चालन हुने छ।
तालीमको उद्घाटन  समारोह थाहा नगरपालिका को आर्थिक बिकास समिती संयोजक हेरमान गोपालीको  सभापतित्व तथा थाहा नगरका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीको प्रमुख आतिथ्यता रहेको रहेको थियो भने कार्यक्रममा नगरका लेखा अधिकृत अमर बहादुर जिसी,कृषि शाखाका अधिकृत सन्जय तिवारी ,को उपस्थिति रहेको थियो ।
तालीमको सहजीकरण पालुङ क्याम्पसका क्याम्पस प्रमुख राजन मिश्र,पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक प्रकाश पौडेल ,थाहा नगरपालिकाका लेखा शाखा प्रमुख अमर बहादुर जिसी ,बित्तिय सहजकर्ता मेलिना खत्री  र प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले गर्नुहुने छ।

तालिममा नगर भित्र संचालनमा रहेका ४० ओटा सहकारी संस्थाहरुको व्यवस्थापक हरुको सहभागिता रहेको सहकारी शाखा प्रमुख अस्मिता तिवारी घिमिरेले  जानकारी दिइन।
 समापन उद्घाटन समारोहमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले चारदिने तालिम उपलब्धिमूलक हुने विश्वास व्यक्त गर्दै, केही सहकारीका कारण जनविश्वास घट्दै गएको बताउनुभयो वहाँले सहकारीको नियमन कमजोर हुँदा समस्या रहेको औल्याउँदै सहकारीका संचालक हरुलाइ नै  लगानी कहाँ गर्नुपर्छ थाहा नभएको बताउदै लगानी फस्ने समस्या आम जनतामा परेको हुँदा सहकारी हरुलाई 
पारदर्शी बनाउदै बिश्वास कायम राख्न आग्रह गर्नुभयो।साथै अधिकृत गिरीले अब देखि नगरपालिकाको प्रतिनिधि अनिवार्य गरि मात्र साधारणसभा गर्न आग्रह गर्दै ,सहकारीले बचत ऋणको  मात्र कारोबार नगरी उत्पादन मुलक क्षेत्रमा लगानी बढाउन आग्रह गरे।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg