himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

लायन्स द्वारा थाहाका दुई विद्यालयमा न्यानो कपडा वितरण

nyano1-1704370324.jpg

लायन्स क्लव अफ काठमाडौं आरम्भ देउरालीले लायन्स क्लव अफ पिस थाहाको व्यवस्थापनमा थाहा नगरका दुई सामुदायिक विद्यालयमा अध्ययन गर्ने प्राथमिक तहका विद्यार्थी हरुलाई न्यानो कपडा वितरण गरेको छ।
थाहा नगरपालिकाको झम्केश्वरी माबिमा प्राथमिक तहमा अध्ययनरत ८६ जना विद्यार्थीलाई ट्र्याकसुट सेट र थाहा ४ रुप्सेमा रहेको महांकाल प्रावीका १४ जना विद्यार्थीहरुलाई ट्रयाकसुट,मोजा,जुत्ता वितरण गरियको हो।
न्यानो कपडा वितरण कार्यक्रममा लायन्स क्लव अन्तर्राष्ट्रिय ३२५ एमका गभर्नर पिएमजिएफ भिमलाल पौडेल ,सेकेन्ड भिडिजी धनिराम बराल,पिएमसिसी गिरीधारी शर्मा,प्रो इन चिफ दिपक खरेल,डिश्ट्रीक चिफ गिता शर्मा,काठमाडौंआरम्भ देउरालीका अध्यक्ष पुर्णीमाया शर्मा,पुर्व अध्यक्षहरु कल्पना घिमिरे,शान्ता पाण्डे,दुर्गा केसी,प्रथम उपाध्यक्ष यामकुमारी रानाभाट ,द्वितीय उपाध्यक्ष भगवती सापकोटा,लायन्स क्लव अफ पिस थाहाका २०२२/०२३ अध्यक्ष जयराम खत्री,०२३/०२४ का अध्यक्ष गिता कार्की ,संस्थापक अध्यक्ष सुरेन्द्रमान प्रधान ,झम्केश्वरी माबिका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदिप प्रधान लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको अवसरमा आरम्भ देउरालीका संस्थापक अध्यक्ष गीता चापागाईंले आफ्नो क्लवले नियमित रुपले थाहा पिससङ्ग सहकार्य गरि गाउँका विद्यार्थीहरुलाई छात्रवृत्ति दिइने बताउनु भयो । वक्ताहरुले आफ्नो नियमित कमाइको सानो हिस्सा सामाजिक सेवामा लगानी गर्दा एक अर्कामा सहयोगी समेत हुने हुँदा लायन्स क्लवले देशैभरी यसै गरि कार्यक्रम सञ्चालन गर्ने गरेको बताउनु भएको छ । गत वर्ष थाहा ११ र १२ का १३० विद्यार्थीलाई न्यानो पोशाक वितरण गरिएको थियो ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg