pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहा ८ को वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण

1705829814228-1705829849.jpg

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ को कार्यालयमा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । वडाका लाभग्राहीलाई बैंकसम्म पुग्न नपरोस भनेर वडाध्यक्ष हेम कुमार थिङले बैंकको सहयोगमा वडाबाटै भत्ता वितरण गरेका हुन् ।

वडा नम्बर ८ को भत्ता वितरणका लागि प्रभु बैंक दामन शाखाले सम्झौता गरेको थियो । ६ माघमा भत्ता वितरणका लागि प्रभु बैंक दामन शाखा प्रमुख राधाकृष्ण लामिछानेसहित र्कचारीहरु वडा नम्बर ८ को कार्यालय पुगेका थिए । वडाका कर्मचारी तथा जनप्रतिनीधिहरुले भत्ता वितरण कार्यमा सहयोग गरेका थिए । ‘शनिबारै भएपनि बैंकका कर्मचारीहरु र वडा कमएचारी र जनप्रतिधिको सहयोगले भत्ता वितरण गरियो खुशी लागेको छ’–वडाध्यक्ष थिङले भने ।

भत्ता वितरणको सुरक्षाका लागि इलाका प्रहरी कार्यालय पालुङ र नगर प्रहरीले सघाएका थिए । बैंकसम्म भत्ता लिन जाँदा निकै कठिनाई हुने सम्झँदै ज्येष्ठनागरिकहरुले वडाबाटै भत्ता पाएपछि खुशी व्यत्तः गरेका छन् । उनीहरुले बैंक, वडा कार्यालयका कर्मचारीहरु सबैलाई धन्यवाद पनि दिए 

FB_IMG_1705829995501-1705830019.jpg
FB_IMG_1705829989266-1705830019.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...