pani-1786865868.jpg
Friday, 18 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

पालुङ जेसीज द्वारा वातावरण दिवसको अवसरमा क्याम्पस र जेसीज हल परिसरमा बृक्षारोपण

1717596560767-1717596885.jpg

५२ औ विश्व वातावरण दिवसको अवसरमा पालुङ जेसीजले जेसीज सचिवालय सरसफाई तथा वृक्षारोपण गरेको छ।
 जेसिआई पालुङ वर्ष २०२४ का शाखा अध्यक्ष जेसी निरज रायमाझी तथा जेसिआई पालुङ  वर्ष २०१० का शाखा अध्यक्ष एवम् वर्ष २०२४का अध्यक्ष सल्लाकार जेसी सुरेन्द्रमान प्रधानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा पालुङ जेसीजको सचिवालय परिसर तथा पालुङ क्याम्पस  परिसरमा धुपी,तेजपत्ता लगायतका विभिन्न प्रकारका विरुवाहरु रोपिएको छ।
 धेरै संख्यामा विरुवा रोप्नु भन्दा पनि थोरै र वातावरणलाई स्वच्छता प्रदान गर्ने खालको विरुवा रोपि संरक्षण आवश्यक रहेको र आगामी वर्ष बृक्षाराेपण गरिएका विरूवाहरूकाे संरक्षणमा जोड दिन आबश्यक रहेको अतिथिहरुको भनाइ रहेको थियो। 
 कार्यक्रममा वर्ष २०२४ का बोर्डका पदाधिकारीहरू ,ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख श्याम थापा मगर,पालुङ क्याम्पसका क्याम्पस प्रमुख राजन मिश्र,थाहा नगरपालिका रोजगार संयोजक कुमार नेगी, पुर्व अध्यक्ष तथा सदस्यहरुको उपस्थित रहेको थियो। 

1717596564046-1717596886.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
पालुङमा इन्द्रजात्राको अवसरमा नेवाः फुड फेस्टिबल तथा सांस्कृतिक मेला हुने
InShot_20260917_173316331-1789645720.jpg

मकवानपुर । थाहा नगरपालिका–२ पालुङमा इन्द्रजात्राको अवसरमा ‘नेवाः फुड फेस्टिबल तथा बृहत् सांस्कृतिक...

बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...