pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहाका मेलमिलापकर्ताको लागि तीन दिने मनोसामाजिक परामर्श तथा कानुनी शिक्षा तालिम सुरु

IMG_20240612_095235_274-1718168869.jpg

थाहा नगरपालिका भित्रको न्यायिक समितिको मेलमिलाप सहजकर्ताहरुको निम्ति तीन दिने मनोसामाजिक परामर्श तथा कानुनी शिक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रम सुरु भएको छ।
थाहा नगरपालिकाको न्यायिक समिती द्वारा आयोजित  शंकर होटलको सभाहलमा आयोजित तीन दिने कार्यक्रमको थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले सुरुवात गरेका हुन।
थाहा नगरपालिका न्यायिक समितिका संयोजक समेत रहेका उपप्रमुख भरत गोपालीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा थाहा नगरपालिकाका वडा न १ का कार्यवाहक अध्यक्ष सरोज प्रधान,२ का बम बहादुर सिन्तान,३ का हिरेन्द्र कुमार रायमाझी,४ का नारायण लामा,५ का बिष्णु बहादुर गुरुङ लगायत कार्यपालिका सदस्यहरु तथा मेलमिलकर्ता हरुको सहभागिता रहेको छ।
कार्यक्रमलाई कानुन अधिवक्ता द्वय स्वरुप बन्जाडे र प्रवीण हुमागाँइले सहजीकरण गर्ने थाहा नगरपालिकाका कानुनी सहजकर्ता गोपी कार्कीले जानकारी दिनुभयो।

IMG_20240612_091531_697-1718168894.jpg
IMG_20240612_092417_296-1718168895.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...