Sunday, 13 Sep, 2026

थाहा नगर


शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड

FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक स्वजागरण" सम्बन्धि एकदिने कार्यक्रम आइतबार थाहा नगरपालिका–४, थानाबजारमा सम्पन्न भएको छ। कार्यक्रममा नगरपालिकाभित्रका जनकल्याण माध्यमिक विद्यालय, मत्स्यनारायण माध्यमिक विद्यालय र झम्केश्वरी माध्यमिक विद्यालयका ३८ जना...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने

FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको सहजतालाई मध्यनजर गर्दै थाहा सेवा समाज ले निःशुल्क पिउने पानी तथा फलफूल वितरण कार्यक्रम सञ्चालन गर्ने भएको छ। समाजका अनुसार साउन महिनाभर विशेषगरी दामनस्थित ऋषिकेश्वर महादेव मन्दिर, पालुङको पाण्डुकेश्वर महादेव मन्दिर र...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने

InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र काठमाडौं–पालुङ- डाडाबास रुटमा विद्युतीय (EV) माइक्रो बस सञ्चालनमा ल्याउने भएको छ। कम्पनीले सार्वजनिक गरेको सूचनाअनुसार पालुङबाट बिहान ६ बजे देखि साझ ४ बजे  बस सञ्चालन हुनेछ। त्यसैगरी काठमाडौंबाट बिहान ६ बजे देखि बेलुकी ५...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च

DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको छ। नगरपालिकाद्वारा सार्वजनिक सूचनाअनुसार हालसम्म चालुतर्फ रु. ४८ करोड २४ लाख ३४ हजार ५२ रुपैयाँ ९२ पैसा खर्च भएको छ, जुन कुल चालु बजेटको ८१.९६ प्रतिशत हो। यस्तै, पुँजीगततर्फ रु. २२ करोड ७८ लाख १४ हजार १३६ रुपैयाँ ६३ पैसा खर्च भएको छ, जुन...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य

file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको पानीमा शुद्धता रहेको पाइएको छ । वर्षासँगै खानीपानीमा हुनसक्ने संभावित संक्रमणको जाँच गर्न गरिएको पानीको गुणस्तर परीक्षणको नतिजामा शुद्धता पाइएको हो । थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्डले व्यवस्थापन गर्दै आएको विभिन्न...

पालुङ बहुउद्देश्यीय द्वारा संरक्षित पुँजी फिर्ताबाट शेयर सदस्यलाई २९ लाख ७५ हजार रुपैयाँ वितरण

FB_IMG_1783417317763-1783417576.jpg

थाहा, मकवानपुर। पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को संरक्षित पुँजी फिर्ता कार्यक्रमअन्तर्गत आफ्ना शेयर सदस्यहरूलाई रु. २९ लाख ७५ हजार ६ सय वितरण गरेको जनाएको छ। संस्थाले सार्वजनिक गरेको सूचनाअनुसार उक्त रकम सदस्यहरूले सोही आर्थिक वर्षमा बचत खाताबाट प्राप्त गरेको ब्याज तथा कर्जा कारोबारमा संस्थालाई...

सहकारी सुदृढीकरणका लागि थाहामा क्षमता अभिवृद्धि तालिम सम्पन्न

FB_IMG_1782125014755-1782125026.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको सहकारी शाखाको आयोजनामा “सहकारीको संस्थागत विकास, सुशासन र कार्यक्षमता सुदृढीकरण सम्बन्धी सहकारी क्षमता अभिवृद्धि” विषयक एक दिवसीय तालिम सम्पन्न भएको छ। तालिममा मकवानपुर जिल्ला सहकारी संघका व्यवस्थापक गोविन्द दाहाल ले सहकारी संस्थाको संस्थागत विकास, सुशासन, पारदर्शिता तथा कार्यक्षमता...

थाहा नगरपालिकाको बजेट ९० करोड ९७ लाख ४४ हजार

FB_IMG_1782060061890-1782060182.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगमाि आर्थिक वर्षका लागि पेश गरेको ९० करोड ९७ लाख ४४ हजार बजेट पारित भएको छ । थाहानगर सभाको २१औं अधिवेशनमा नगर उपप्रमुख भरत गोपालीले पेश गरेको आगामि वर्षको बजेट सभाले सर्वसम्मत पारित गरेको छ । पेश भएको बजेट तथा कार्यक्रमलाई नगर प्रमुख विष्णु बहादुर विष्टले निर्णयार्थ पेश गरेका थिए । आगामि आर्थिक वर्ष २०८३/८४...

पालुङका उद्यमी माधव कार्कीले इन्द्रायणी मन्दिरमा चाँदीको गहना चढाए।

Notes_260620_220324_ee5-1781972478.jpg

थाहा नगरपालिका वडा नम्बर २ पालुङका उद्यमी तथा समाजसेवी माधव कार्कीले प्रसिद्ध इन्द्रायणी माईलाई चाँदीको गहना चढाएका छन् । कार्कीले ६ असारमा मन्दिरमा पुजाआजसहित चाँदीका विभिन्न गहना चढाएको पुजारी सम्पूर्ण श्रेष्ठले जानकारी दिए । उनले यसअघि इन्द्रायणी माईको तीन वर्षे जात्राको अवसरमा इन्द्रायणीलाई असर्फीको माला पनि चढाएका थिए भने...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...