Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

साहित्य

साहारा रिसोर्टमा पालुङ साहित्यिक साँझ सम्पन्न ।

नयाँ बर्षको पावन अवसरमा पालुङ साहित्यिक साँझ २०७९ भव्यताकोसाथ सम्पन्न भएको छ।स्थानीय कविहरू नवराज बर्तौला , भद्रध्वज गौतम , राम बर्तौला आँसु , अञ्जन प्रधान  सालीकराम बर्तौलाले रचना वाचन गर्नु भएको थियोे भने चन्द्रनिगाहपुर रौतहटका वरिष्ठ साहित्यकार हरिकृष्ण काफ्लेको बिशेष प्रस्तुति रहेको थियो ।नेपाली साहित्यका शिखर व्यक्तित्व हरिकृष्ण काफ्ले मुक्तक विधामा ४ दशकदेखि सक्रिय साधनारथ हुनुहुन्छ ।उहाँका ३ वटा कृति प्रकाशित छन् भने अर्को कृति प्रकाशनको तयारीमा छन्।जीवन र जगतका विविध विषयलाई गम्भीर ढंगले दार्शनिक अभिव्यक्तिका साथ कलात्मक विचार प्रवाह गर्नसक्ने हैसियत निर्माण गरेका काफ्ले समकालीन समयका चर्चित मुक्तककार हुन्।उनको योगदानको उच्च मूल्यांकन गर्दै संस्थाले मुक्तक रत्न २०७९ समर्पण गरेको छ। मकवानपुर जिल्लाको उत्तरी क्षेत्रमा स्थापना भएको पालुङ साहित्य परिषद्ले यसभन्दा अगाडि राष्ट्रिय गजल यात्रा , यात्रा साहित्य , साहित्य महोत्सव , पुस्तक  प्रकाशन र प्रतियोगियात्मक कविता गोष्ठी लगायत अन्य विविध कार्यक्रम सम्पन्न गरिसकेको छ। भद्रध्वज गौतमको संयोजन तथा संस्थाका अध्यक्ष बिर्खे अञ्जानले सञ्चालन गर्नुभएको पालुङ साहित्यिक साँझमा स्थानीय साहित्य प्रेमिहरुको  सहभागीता उल्लेखनीय  रहेको थियो ।

 

https://www.thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg