Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

साहित्य

थाहाका साहित्यकार बिर्खे अन्जानको तेस्रो कृति “कठघरामा देश” प्रकाशनको तयारी

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो सबल उपस्थिति जनाउँदै थाहा नगरपालिकाको गरिमालाई उच्च बनाउँन क्रियाशील बिर्खे अञ्जानको प्रकाशनको चरणमा रहेको  “कठघरामा देश” मुक्तक सङ्ग्रह हो ।

नेपाली साहित्य क्षेत्रमा आफ्नो पृथक अस्तित्व र राष्ट्रिय पहिचान निर्माण गरिसक्नु भएका थाहा नगरका कवि तथा समालोचक बिर्खे अञ्जानको तेस्रो कृति “कठघरामा देश” प्रकाशनको  तयारी पुरा भएको छ । हाल विद्यमान कोरोना कहर र राष्ट्रले जारी गरेको लकडाउनको कारण निर्धारित समयमा सार्वजनिक गर्न नसकिएको उक्त कृति सहज परिस्थितिको प्रतिक्षामा रहेको साहित्यकार अन्जानले बताउनु भयो ।

 
कविता लेखनमा बिम्ब र विचारको खरो प्रस्तुतिकरण गर्ने क्षमता निर्माण गरेका अञ्जानको यश अघि “अवसान सपना” कविता सङ्ग्रह २०७२ सालमा प्रकाशित भैसकेको छ भने मकवानपुर जिल्लामै पहिलो समालोचना कृति प्रकाशन गरि आफ्नो कृतिमान कायम राख्न सफल “शल्यक्रिया” नामक समालोचना ग्रन्थ पनि सोही सालमा प्रकाशन भएको थियो ।


राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो सबल उपस्थिति जनाउँदै थाहा नगरपालिकाको गरिमालाई उच्च बनाउँन क्रियाशील बिर्खे अञ्जानको प्रकाशनको चरणमा रहेको  “कठघरामा देश” मुक्तक सङ्ग्रह हो ।


काल चेतना , युग चेतना र समय चेतनाका विविध स्वर र शैली उक्त कृतिमा पढ्न पाइने छ ।नेपालमै पहिलो पटक मुक्तक विधामै विद्यावारिधि गर्नुहुने डा।मुरारी पराजुलीको भूमिका , प्रा.डा भीम खतिवडाको विशेष मन्तव्य रहेको उक्त कृतिमा डा । नवराज लम्साल ,डा। घनश्याम परिश्रमी  र , डा। रेणुका सोलुको शुभकामना लेखन समाविष्ट छ।  १४४ पेज रहेको उक्त कृतिमा १०१ वटा मुक्तकहरू समावेश गरिएको छ ।
पालुङ साहित्य परिषदको प्रकाशन तथा थाहा कला केन्द्रको सहकार्यमा “कठघरामा देश”  मुक्तक संग्रह प्रकाशन हुने भएको हो । 

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg