himalen-2083-1778725505.jpg
Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

साहित्य

थाहाका बिर्खे अञ्जान राष्ट्रिय खुल्ला प्रतियोगितामा बिजयी

1655046748812_1-1655046937.jpg

कोशी साहित्यिक प्रतिष्ठान नेपाल बिराटनगर द्वारा आयोजित राष्ट्रिय खुल्ला कविता प्रतियोगिता २०७९ मा थाहा नगरका बिर्खे अञ्जानले  दोस्रो स्थान हासिल गर्नु भएको छ।मकवानपुर जिल्लाको उत्तरी क्षेत्रमा बसोबास गर्नुहुने अञ्जान नेपाली भाषा , साहित्यमा निरन्तर साधनारत स्रष्टा  हुन् । उहाँको अवसान सपना कविता सङ्ग्रह २०७२ , शल्यक्रिया समालोचना सङ्ग्रह २०७२ एकल कृति प्रकाशित भैसकेको छ भने अन्य आधा दर्जन संयुक्त किताब बजारमा आइसकेको छ।खोज अनुसन्धानमा पनि चासो राख्नु हुने अञ्जानको मकवानपुर जिल्लाको काव्य अध्ययन र अवलोकन प्रकाशोन्मुख अवस्थामा छ। झोराहट नाट्य घरका अध्यक्ष भरत गुराँगाईले संयोजन गर्नुभएको प्रतियोगितामा देशभरको वाचनका लागि  छनोटमा ५० कविहरूको उपस्थिति थियोे ।प्रथम द्वितीय तृतीय चौध र पाँचौ स्थानमा पर्नु भएका कविहरूलाई क्रमशः १२००० , १००००, ७००० र २५०० नगद सहित प्रमाणपत्रको व्यवस्था थियो भने निर्णायक मण्डलको प्रमुखमा प्राज्ञ विवश पोखरेल हुनुहुन्छ ।सो प्रतियोगितामा क्रमशः शकुन्तला मञ्जरी प्रथम , बिर्खे अञ्जान द्वितीय , कविता घिमिरे तृतीय , प्रचुर अभाव र तारा पराजुली ढाका चौध र पाँचौ स्थान हासिल गरि पुरस्कृत हुनुभएको थियो ।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

1655046759033_1-1655046937.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg