gumba-1715660528.jpg
Sunday, 19 May, 2024
साहित्य

थाहाका बिर्खे अञ्जानलाई इन्दिरादेवी स्मृति मुक्तक सम्मान समर्पण गरिने

FB_IMG_1704607166672_1-1704607217.jpg

फाइल तस्बिर

नेपाली साहित्य क्षेत्रमा विगत लामो समयदेखि क्रियाशील थाहाका बिर्खे अञ्जानलाई " इन्दिरादेवी स्मृति मुक्तक सम्मान २०८० समर्पण गर्ने घोषणा गरिएको छ । प्रलेस मकवानपुरका अध्यक्ष श्रीराम अधिकारीद्वारा आफ्नो हजुरआमाको स्मृतिमा स्थापित सो सम्मानको राशि नगद ५ हजार ५ सय ५५ रूपैयाँ रहेको छ।

आगामी माघ २७ गते हुने मुक्तक मञ्च मकवानपुरको दोस्रो बार्षिक उत्सव तथा पहिलो अधिवेशनबाट नयाँ कार्य समिति चयन गर्दै मुक्तक विधामा योगदान पुर्याउनु हुने बिर्खे अञ्जान सहित ३ जना स्रष्टाहरूलाई सम्मानित गर्ने संस्थाको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

मुक्तक मञ्च मकवानपुरका अध्यक्ष डिबी बर्तौलाद्वारा आफ्ना पिताको स्मृतिमा स्थापित " बहादुरनन्द स्मृति मुक्तक सम्मान २०८० बाट प‍ोखराका मुक्तककार दीपक समीपलाई प्रदान गर्ने भएको छ।उक्त सम्मानको राशि ७ हजार ७ सय ७७ रूपैयाँ रहेको छ भने मुक्तक मञ्च मकवानपुरका उपाध्यक्ष किशन पौडेलद्वारा आफ्नो बाबुको स्मृतिमा स्थापित रू ७ हजार ५ सय राशिको तारा स्मृति मुक्तक सम्मान रौतहटका स्रष्टा हरिकृष्ण काफ्लेलाई प्रदान गरिने भएको हो ।उल्लेखित तीनैजना स्रष्टाहरू नेपाली भाषा , साहित्य क्षेत्रमा लामो समयदेखि समर्पित प्रखर व्यक्तित्वहरू हुन्।


world-link-1690434568.jpg
एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
438301438_136334660768817-1716043905.jpg

गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा न.पा....

जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...

पेट्रोलमा ७ रुपैयाँ र डिजलमा ५ रुपैयाँ घट्यो
FB_IMG_1715786394301_1-1715786460.jpg

पेट्रोल‚ डिजेल र मट्टीतेलको भाउ घटेको छ। नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७...