Tuesday, 15 Sep, 2026

अपडेट


थाहाकाे टाेल विकास संस्था सरसफाइमा सक्रिय

थाहानगरको कुन्छालफाँट टोल विकास संस्थाको अगुवाईमा टोलमा सरसफाई कार्यक्रम गरिएको छ । थाहाको वडा नम्बर १ मा रहेको कुन्छालफाँट टोलको डुक्चेबजारदेखि सुनौला मावि परिसरसम्मको क्षेत्रमा सरसफाइ गरिएको टोल विकास सस्थाका अध्यक्ष निराजन गोपालीले बताउनु भयो।  थाहापाटीसित कुरा गर्दै संस्थाका अध्यक्ष गोपालीले साप्ताहिक रुपमै सरसफाई...

नवरात्रमा थाहानगरका शक्ति पीठ नखुल्ने

यस वर्षको नवरात्रमा थाहा नगरका शक्ति पीठहरु नखुल्ने भएका छन् । गृह मन्त्रालयको निर्देशन अनुसार यसपाली नवरात्रमा थाहा नगरलगायत देशभरका मठमन्दिर एवं शक्तिपीठ खोल्न नदिन निर्देशन दिएको छ । बिहीबार मन्त्रालयले सबै स्थानीय प्रशासनलाई परिपत्र जारी गरी मन्त्रिपरिषद्ले मठमन्दिर खोल्ने विषयमा कुनै पनि निर्णय नगरेकोले दशैंमा शक्तिपीठमा...

कैलाशका अक्कलबहादुरको पीडा : ‘म कान सुन्दिन, अरु कुरा सुन्दैनन्’

akkal-bahadur-biswakarma-1602496064.jpg

=कुमार नेगी मकवानपुरको कैलाश गाउँपालिका–१ किउरिनीमा बस्ने ५० वर्षीय अक्कलबहादुर विश्वकर्माले देब्रे कान नसुनेको अहिले १५ वर्ष २ महिना भयो । जब २०६२ साल साउनको दोस्रो साता एक दिन उहाँ ४ घण्टा बेहोस् हुनुभयो, त्यही बेला उहाँको देब्रे कानको जाली फुटिसकेको थियो । विश्वकर्माको त्यही नसुनिने कान बाँकी जिन्दगीका लागि द्वन्द्वले दिएको...

यसपाली बिसिङ्खेलमा अम्बे जात्रा नलाग्ने 

champakeshor-1602489449.jpg

थाहा नगरपालिका वडा नम्बर १० चित्लाङ बिसिङ्खेलमा हरेक वर्षको कार्तिक १ गते लाग्ने अम्बे जात्रा यस वर्ष स्थगन गरिएको छ । कोरोना भाइरसको जोखिम कायमै रहेको र भीडभाडमा जाँदा कोरोना संक्रमणको जोखिम बढी हुने भएकोले जात्रा स्थगन गरिएको थाहा नगरपालिका १० नम्बर वडा अध्यक्ष हिराबहादुर गमालले बताउनु भयो ।  हिन्दू धर्मअनुसार ६४ शिबलिङ्ग मध्ये एक...

पैसा तिर्न नसक्दा भीमफेदी–९ का थिङ अस्पतालको आइसियुमै बन्धक

IMG_20201008_181443-1602160201.jpg

बिरामी सामान्य अवस्थामा फर्किदा समेत पैसा नतिरेको भन्दै चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी)ले मेडिकल आइसियूबाट बिरामीलाई साधारण बेडमा पनि सारेको छैन । मकवानपुर भीमफेदी गाउँपालिका-९ का राजु थिङ (३४ वर्ष) लाई उपचार खर्च तिर्न नसक्दा आइसियूमै राखिएको हो । राजुकी श्रीमती संगीता थिङका अनुसार औषधि र उपचार खर्च गरी तीन लाख रुपैयाँभन्दा...

राक्सिराङमा बन्दुक देखाएर नगद र गहना लुटपाट

IMG_20201008_175854-1602159254.jpg

राक्सिराङ गाउँपालिका–१ स्थित घलेगाउँस्थित स्थानीय भीमबहादुर घलेको घरबाट बुधबार राति नगद र गरगहना लुटपाट भएको छ । मध्यरात करिब ५ जनाको समूहमा आएका लुटेराहरुले बन्दुक देखाएर मार्ने धम्की दिँदै नगद एक लाख २५ हजार र उनकी पत्नीको तिलहरी लुटेको हो । भीमबहादुर र उनका बुबा सुरवीरले भूकम्पका कारण क्षति भएको घरको पुनर्निर्माणको लागि...

दामन बजार व्यवस्थापन समिति पुनर्गठन, अध्यक्षमा भुजेल

FB_IMG_1602034486451-1602034519.jpg

थाहा नगरपालिकाकाे प्रमुख पर्यटकीय क्षेत्र  दामन बजारमा क्रियाशील दामन बजार व्यवस्थापन समिति पुनर्गठन भएकाे छ । बजारका  सुमन भुजेलकाे अध्यक्षतामा पुनर्गठित समितिकाे उपाध्यक्षमा सरोज भुजेल, कोषाध्यक्ष अनिशा भुजेल र सचिब सन्दिप केसी रहनुभएकाे छ ।  दामनकाे  सेल्फीडाँडामा भएको भेलाले अागामी २ वर्षका लागि नयाँ कार्यसमिति...

भीमफेदी सुमाे दुर्घटनामा अामा गुमाएका बालककाे अाफन्त सम्पर्क अाए

balak-1601948875.jpg

भीमफेदी–काठमाडौं छोटो मार्गको भीमफेदी–कुलेखानी सडकखण्डमा टाटा सुमो दुर्घटनामा सकुसल रहेको बालकका आफन्त भेटिएका छन् । हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको सुमो दुर्घटना हुँदा सुमोमा सवार बालक सकुसल भए पनि बालकले आमा भने गुमाएका थिए । आइतबार भएको दुर्घटनामा परी गम्भीर घाइते भएकी झापा जिल्लाको जोरपानी–७ का बालककी आमा २५ वर्षीया...

विजुलीले जलुके उज्यालो, अन्य गाउँको कहिले हो पालो 

थाहानगरसँगै जोडिएको कैलाश गाउँपालिकाको जलुकेमा बल्ल बिजुली बलेको छ । कैलाशको वडा नं. १ मा पर्ने जलुकेमा विजुली पुगेपछि स्थानीयबासी अभूतपूर्व खुशी भएका छन् । खुशिले उनीहरुलाई अहिले नै ‘दशैं’ भएको छ । यही उपलक्ष्यमा उनीहरुले भोजसमेत गरेका छन् । घरघरमा विजुली बलेपछि गाउँ नै उज्यालो भएको छ । प्याट्ट स्वीच थिचेपछि आफूले चाहेको बेला बत्ती...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...