Monday, 09 Nov, 2026

अपडेट


पालुङ जेसीजका अनित भए क्षेत्रकै उत्कृष्ट वक्ता

पालुङ जेसीजका  अनित बिष्ट नेपाल जेसीजकाे क्षेत्र ख मा उत्कृट वक्ता ठहरिएका छन् । क्षेत्र ख सम्मेलनमा १३ जना प्रतिष्पर्धीलाई उछिनेर अनित उत्कृष्ट भएका हुन् ।  फेमिली, फ्रेन्डस्, फेमिली शीर्षकमा भएकाे प्रतियाेगितामा नारायणगढ लेडी जेसीज र हेटाैडा जेसिज क्रमशः द्वितीय र तृतीय भएका छन् । ...

सन् २०२१ मा जेसीजकाे क्षेत्र ख सम्मेलन थाहामा हुने

नेपाल जेसीजकाे क्षेत्र ख सम्मेलन सन् २०२१ मा पालुङ जेसीजकाे अातिथ्यतामा  थाहानगरमा हुने भएकाे छ ।  वालिङ जेसीजकाे अातिथ्यतामा शनिबार राती सम्पन्न भर्चुअल सम्मेलनमा बिडिङ गर्दा पालुङ जेसीजले अर्काे वर्षको क्षेत्र ख सम्मेलन गर्ने अवसर पाएकाे हाे ।  सम्मेलनमा चारवटा जेसीजले बिडिङ गरेकाेमा अन्त्यमा पालुङ जेसीज र चन्द्रनिगाहपुर...

संविधान दिवसको अवसरमा इन्द्रसरोवरमा दीप प्रज्वलन

संविधान दिवसको अवसरमा इन्द्रसरोवर गाउँपालिकाको कार्यालयमा दीप प्रज्वलन गरिएको छ ।  गाउँपालिकाको आयोजनामा गाउपालिका कार्यालयको परिसरमा दीप प्रज्वलन गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द पन्तले बताउनुभयो ।  यस्तै इन्द्रसरोवर गाउँपालिकाको वडा नं १ मार्खुमा अवस्थित सामुदायिक रेडियो इन्द्रसरोवर १०५.८...

संविधानको दिवसको अवसरमा थाहाकाे शिखरकाेटमा दिप प्रज्वलन

संविधान दिवसको अवसरमा थाहा नगरपालिकाको शिखरकोटमा दिप प्रज्वलन गरिएको छ । शिखरकोटका स्थानिय युवाहरुको सकृयतामा फरकसाेचकाे संयोजन  राधाकृष्ण मन्दिर परिसरमा दिप प्रज्वलन गरिएको हो । दिप प्रज्वलनमा सहभागी हुदै नेपाल कम्युनिष्ट पार्टी नेकपाका थाहा नगर अध्यक्ष अरुण रायमाझीले जनताको ठुलो त्याग,तपस्या र बलिदानीबाट प्राप्त अहिलेको...

स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन ईन्द्रसरोवरमा दिप प्रज्वलन

radio-1600395583.jpg

आज विश्व बिरामी सुरक्षा दिवसको अवसरमा  सरकारको अव्हानलाई कार्यान्वयन गर्दै सामुदायिक रेडियो इन्द्रसरोवर १०५.८ मेगाहर्जले दीप प्रज्वलन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागले कोभिड १९ विरुद्ध खटिएका स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन विश्व बिरामी सुरक्षा दिवसका बेलुका घरघरमा दीप प्रज्वलन गर्न आह्वान...

थाहामा प्रहरीसम्बन्धी गुनासाे तथा सुझावका लागि पेटिका राखियाे

nagari-badapatra-1600326625.jpg

थाहा नगरपालिकामा प्रहरीकाे विषयमा गुनासाे तथा सुझाव संकलन गर्न पेटिका राखिएकाे छ । थाहा नगरपालिकाका जनप्रतिनिधिहरु, ईलाका प्रहरी प्रमुख, कर्मचारी, संघसंस्था प्रतिनिधि, पत्रकार लगायतकाे उपस्थितिमा सुझाव पेटिका राखिएकाे हाे । गुनासाे तथा सुझावहरुकाे सहजताकाे लागि थाहा नगर कार्यपालिकाकाे कार्यालय परिसरमा सुझाव पेटिका राखिएकाे इलाका...

आजदेखि चन्द्रागिरि केवलकार सञ्चालन

Chandragiri1-1600311580.jpg

 विगत  ६ महिनादेखि बन्द रहेको चन्द्रागिरि केवलकार सञ्चालनमा आउने भएको छ । विगत ६ महिनादेखि बन्द रहेको चन्द्रागिरि केवलकार भाद्र २९ गते बसेको नेपाल सरकारको मन्त्री परिषदको निर्णयलाई टेकेर सञ्चालन गरिन लागेको चन्द्रागिरि हिल्सले जनाएको हो  ।     केही  महिनादेखि जारी लकडाउनलाई सरकारले १ असोजबाट केही खुकुलो बनाउने निर्णय गरे...

आज विश्वकर्मा पूजा

42058493_1873762762692813-1600311318.jpg

 कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदूरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ ।      आजकै दिन नेपालमा...

थाहामा आइतबार एक जना कोरोना संक्रमित थपिए, ९ दिन गाउँमा बसेपछि मात्रै क्वारेन्टाइन गएका थिए उनी, नालीबेली यस्तो छ 

क्वारेन्टाइनमा जानुभन्दा ९ दिन अघि उनी गाउँ आएका थिए । सँगै एउटै मोटरसाइकलमा आएका उनका बज्रबाराहीका साथी गाउँ आएको दिन घरमा नगई क्वारेन्टाइन गए । तर उनीचाहिँ घरमै गएर बसे । काठमाण्डौंबाट मोटरसाइकलमा संगै आएका उनीहरु थाहा–१ को ओखरबजारबाट छुट्टिएका थिए ।  क्वारेन्टाइनमा गएपछि उनका साथीले क्वारेन्टाइन व्यवस्थापनलाई आफू एक्लै आएको...

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
नवौँ पालिकास्तरीय भलिबलको उपाधिका लागि आग्रा र हेटौँडाबीच भिडन्त, फाइनल सोमबार
FB_IMG_1794151489297-1794151939.jpg

बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजनामा थाहा नगरपालिकामा जारी नवौँ संस्करणको पालिकास्तरीय खुला भलिबल...

न्हुलगाउँ T20 कप–२०८३ कार्तिक २१ देखि सुरु हुँदै, ६ टोलीबीच प्रतिस्पर्धा हुने
file_0000000072c08211a34c-1793979458.png

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१० मा न्हुलगाउँ T20 कप–२०८३ आयोजना हुने भएको छ। न्हुलगाउँ टोल विकास...

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीको उम्मेदवारी
FB_IMG_1793928531445-1793978598.jpg

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीले उम्मेदवारी दिएका छन् । पालुङ जेसीज बर्ष २०२६ का...

विनयबाबु स्मृति भलिबल सुरु, उद्घाटन खेलमा साविक विजेता तमु, मंगलेश्वर र हेटौँडा विजयी
FB_IMG_1793970900315-1793971499.jpg

मकवानपुरको थाहा नगरपालिकामा नवौँ संस्करणको विनयबाबु बस्नेत स्मृति मकवानपुर जिल्ला पालिकास्तरीय खुला भलिबल...

स्वच्छन्द भैरव माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा सरोज कुमार रेग्मी निर्विरोध चयन
FB_IMG_1793880704719-1793880988.jpg

मकवानपुर । श्री स्वच्छन्द भैरव माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सरोज कुमार रेग्मी...

थाहामा पालिकास्तरीय खुला भलिबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख १ हजार १११ रुपैयाँ पुरस्कार
FB_IMG_1793422395897-1793716186.jpg

थाहा।थाहामा  मकवानपुर पालिकास्तरीय खुला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। बिनयबाबु बस्नेत स्मृति...

१० पटक यात्रा गरे ११औँ पटक निःशुल्क ! पालुङदेखि काठमाडौंको जोरपाटीसम्म थाहानगर यातायात सञ्चालन हुँदै
InShot_20261103_181144553-1793709249.jpg

मकवानपुर । थाहा नगरपालिकाका नागरिकलाई काठमाडौंसँग जोड्दै सुरक्षित, सहज र भरपर्दो यातायात सेवा उपलब्ध गराउने...

भीमफेदीको सानुटारमा 'उज्यालो संवाद' सम्पन्न
FB_IMG_1793620666431-1793620702.jpg

भीमफेदी, मकवानपुर । भीमफेदी गाउँपालिका वडा नम्बर १ स्थित सानुटारमा सोमबार 'उज्यालो नेपाल पार्टी'ले टोल भेला...

एमाले थाहा नगरको जागरण अभियान सुरु, संगठन विस्तार र सुदृढीकरणमा जोड
1000076457-1793537840.jpg

नेकपा एमाले थाहा नगर कमिटी केन्द्रीय कार्यक्रम अन्तर्गत ‘जागरण अभियान’मा जुटेको छ । आइतबार थाहा नगरमा एक...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg