pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026

अपडेट


बुधबार थाहाका २ जनामा कोरोना संक्रमण, हेर्नुहोस् नालीबेली

थाहा नगरपालिकाबाट स्वाब संकलन गरिएका मध्ये २ जनामा बुधबार कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडास्थित प्रयोगशाला श्रोतले मंगलबार अबेर यसबारे जानकारी दिएको भए पनि रिपोर्टको आधिकारिक लिखित विवरण नआउन्जेलसम्म थाहा नगरपालिकाले यसबारे आधिकारिक जानकारी दिएको थिएन ।  आज नगरपालिकाको स्वास्थ्य शाखामा आधिकारिक जानकारी आएपछि विवरण...

थाहामा घरटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

bhatta-bitaran-copy-1599642702.jpg

थाहा नगरपालिका वडा नं. १० मा घरटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता प्रदान गरिएको छ । कोरोना भाइरस संक्रमणको जोखिमले गर्दा बैंक तथा वित्तीय संस्थाहरुमा भीडभाड गर्न नहुने भएपछि वडा कार्यालय र बैंकका कर्मचारीले टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो ।  वडा अध्यक्ष हिराबहादुर गमाल, वडा सदस्यहरु उषा गमाल, दिपक गोपली, वडा सचिव...

बाल दिवसमा जिल्लास्तरीय कविता प्रतियोगिता हुने

club-sanjal-1599641897.png

राष्ट्रिय बाल दिवस–२०७७ को अवसरमा मकवानपुर जिल्ला स्तरीय बाल कविता प्रतियोगिता हुने भएको छ । जिल्ला बाल क्लब संजाल मकवानपुरले जिल्लाका १८ वर्ष मुनिको बालबालिकालाई सहभागी गराई प्रतियोगिताको आयोजना गर्न लागेको हो ।  प्रतियोगितामा सहभागीहरुमध्ये उत्कृष्ट ३ जनालाई पुरस्कृत गरिने संजालका अध्यक्ष सुसन विश्वकर्माले जानकारी दिनुभयो...

थाहामा थपिएको 'आंशिक बन्द' आज सकिँदै, अब के होला ?

IMG_20200908_083400-1599533689.jpg

थाहामा स्थानीय सरकारकाे तर्फबाट गत भदाै १७ गतेदेखि थपिएकाे 'आंशिक बन्द'  सकिँदैछ । गत भदाै १६ गते बसेकाे थाहा नगर कार्यपालिकाकाे बैठकले पूर्ववत् निर्णयभन्दा धेरै हदसम्म खुकुलाे बनाएर भदाै २३ गतेसम्मकाे लागि बन्दाबन्दी गर्ने निर्णय गरेकाे थियाे । निर्णयबमाेजिम थाहानगरमा ४ बजेसम्मकाे लागि बजारकाे जनजीवन सहज बनाइएकाे थियाे भने...

किटेनीकाे 'दुःख' किटेनी खाेला, दुःख कहिले हट्ने हाेला

थाहानगरकाे किटेनीसहित साेभन्दा निकै परसम्मकाे बस्तीलाई सास्ती बन्दै अाएकाे किटेनीखाेलामा स्थायी सडक कहिले बन्ला? याे विषयमा साेमबार थाहा नगरपालिकामा नगरप्रमुख र स्थानीय सराेकारवालाबीच छलफल भएकाे छ । थाहा ४ किटेनीका युबाहरुको सक्रियतामा चौकी किटेनी रुप्से सडक खण्ड अन्तर्गत किटेनी खोलामा स्थायी ह्युम पाइप राख्ने सम्बन्धमा...

स्थानीयको सक्रियतामा बिसिंखेलमा सरसफाई (फोटो फिचर)

bishinkhel_9-1599361348.jpg

थाहा नगरपालिका  नम्बर १० मा रहेको सडक र खानेपानी मुहान स्थानीयले सरसफाई गरेका छन् । स्थानीय  रुपसीघारीमा रहेको खानेपानी मुहान र गाउँकै सडकको आसपास स्थानीयहरुको सहभागितामा सरसफाई गरिएको हो ।  स्थानीय युवाहरुको सक्रियतामा गाउँलेहरुको सभागितामा सरसफाई कार्यक्रम गरिएपछि बिसिंखेल गाँउको सडक चिटिक्क देखिएको छ । ...

सुरेन्द्रमान ओराटरीमा अनित विष्ट उत्कृष्ट

anit-1599362577.jpg

व्यक्तित्व, नेतृत्व र भातृत्वको विकास गर्न १८ बर्षदेखि ४० बर्ष सम्मका युवाहरू आवद्द रहेको पालुङ जेसीजले विभिन्न कार्यक्रमहरू गर्ने क्रममा शनिबार सुरेन्द्रमान ओराटरी कार्यक्रम गरेको छ। नेपाल जेसिजको आयोजनामा हुने वक्तृत्वकला प्रतियोगितामा सहभागी जनाउने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो । व्यक्तिहरूको बोल्ने कलाको विकास...

विसिङ्खेलको ढुंगेधारामा पाँच वर्षपछि पानी

dhungedhara-copy-1599202144.jpg

थाहा नगरपालिका–१० बिसिङ्खेलमा रहेको ढुंगेधारामा पाँच वर्षपछि पानी आएको छ । २०७२ सालको विनासकारी भूकम्कसँगै विसिङ्खेलको ढुंगेधारामा पानी सुकेको थियो ।  रुपासेखोला पानीको मुहानमा पानी आएसँगै ढुंगेधारामा पनि पानी आउन थालेको स्थानीय बासिन्दाले बताएका छन् । स्थानीय क्षेत्रमा प्रशिद्ध ढुंगेधारामा पानी आउन छाडेपछि स्थानीयबासी...

थाहामा निषेधाज्ञा हट्याे, दिउँसाे ४ बजेपछि व्यवसाय र यातायात बन्द गरिने

थाहानगर क्षेत्रमा लगाइएको निषेषाज्ञा हटाइएको छ । थाहानगर कार्यपालिकाको मंगलबार सम्पन्न बैठकले निर्णय गरी निषेधाज्ञा हटाइएको कार्यपालिकाका सदस्य सचिव तथा थाहानगरका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी दिनुभयाे ।  सार्वजनिक सेवा प्रवाहमा खुकुलो नगरपालिका मातहतका वडा कार्यालय तथा अन्य संघसंस्थाहरुले स्वास्थ्य एवं...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...