Saturday, 06 Jun, 2026

समाचार


सञ्चार संस्था र पत्रकारका समस्या समाधान गर्न लागि पर्छु : केन्द्रीय सदस्य खड्का

२९ जेठ/नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खड्काले लकडाउनका कारण सञ्चार संस्था र श्रमजिवी पत्रकारहरुमा परेको समस्या समाधान गर्न आफु लागिपर्ने प्रविबद्धता ब्यक्त गर्नुभयो । खड्काले स्वास्थ्य मापदण्डको पालना गरी सुरक्षित भई सञ्चार माध्यममा कार्यगर्न समेत अनुरोध गर्नुभयो ।  मकवापुर उत्तरी क्षेत्रमा क्रियाशिल...

काङ्ग्रेस केन्द्रीय सदस्य उपाध्यायद्वारा स्वास्थ्य सामग्री वितरण

dina-1623116370.jpg

दोस्रो चरणको कोरोना भाईरस (कोभिड १९) को संक्रमणको अवस्थामा नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीनाले जिल्लाको पूर्वी क्षेत्रमा स्वास्थ्य सामग्री वितरण गरेकी छिन । जिल्लाको बागमती गाउँपालिका, हेटौंडाको १८ र ७ नम्बर वडासहित विभिन्न स्थानमा मास्क, स्यानिटाइजर, अक्सिमिटरलगायतका सामग्री वितरण गरेकी हुन् । गाउँपालिका...

पालुङ जेसीज द्वारा वृक्षरोपण

थाहानगरमा क्रियाशिल संस्था पालुङ जेसीजले शनिबार थाहा २ मा रहेको पाथिभरा मन्दिर परिसरमा वृक्षारोपण गरेरको छ । जुन ५ अर्थात विश्व वातावरण दिवशको अवसरमा विभिन्न जातका बिरुवा रोपेको हो । पालुङ जेसीजका कार्यकारिणी उपाध्यक्ष बिक्रम गोपालीको अध्यक्षतामा तथा थाहानगरपालिका वडा नम्वर २ का अध्यक्ष गुप्तबहादुर कार्कीको प्रमुख आतिथ्यतामा...

थाहामा आज ७५ जनाको एन्टिजेन परिक्षण गरिएकोमा १९ जनामा पोजेटिभ

थाहा नगरपालिकामा शुक्रबार ७५ जनाको एन्टिजेन परिक्षण गरिएकोमा १९ जनामा पोजेटिभ देखिएको छ । थाहा वडा नम्बर ८ मा १४ जनाको परिक्षण गर्दा  ६ जना र वडा नम्बर ५ को नलिवन र ठूलो फाकल भट्टे डांडामा ३८ जनाको परिक्षण गर्दा ३ जना र  प्राथामिक स्वास्थ्य केन्द् पालुङमा १३ जनाको परिक्षण् गर्दा थाहा ११ का १, थाहा २ को १, जना थाहा ४ को १, र थाहा ७ को १ गरि ४...

उत्तरी मकवानपुरमा शनिबार ७ घण्टा बिद्युत आपूर्ति बन्द हुने 

cover-1622716237.jpg

जुरीखेत, देउराली, हुँदै कुलेखानी ड्याम साईट र कलंकी, मार्खु हुदै पालुङ सम्म वितरित लाईनमा मर्मत गर्नु पर्ने र लाईन वरपरका रुख तथा हाँगाविगा काट्नु पर्ने भएकाले शनिबार बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म लाईन अवरुद्ध हुने  । उत्तरी मकवानपुरका अधिकांश क्षेत्रमामा शनिवार  शनिबार ७ घण्टा बिद्युत आपूर्ति बन्द हुने भएको छ । केहि दिन देखि...

थाहा नगरपालिकाले कोभिड पहिचान र नियन्त्रणमा भएका आम्दानी र खर्च सार्वजनिक गर्ने

185872468_893585561218387-1622455020.jpg

कोरोना संक्रमणको दोस्रो चरणको क्रममा थाहानगर पालिकामा भएका अनम्दानी र खर्चको विवरण छिट्टै सार्वजनिक गर्ने तयारी गरिएका । नगरमा केही दिनपछि दैनिक रुपले कोभिड पहिचान र नियन्त्रणमा भएका आम्दानी र खर्च विवरण सार्वजनिक गर्ने तयारी गरिरहेको स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले बताउनु भयो । उहाँका अनुसार नगरपालिकाको वेबसाईट...

सबै मिलेर कोरोना परास्त गरौं- मेयर बिष्ट

sahayog-1622424293.jpg

 थाहा नगरपालिकाका प्रमुख लबशेर बिष्टले कोरोना परास्त गर्न सबै पक्ष मिलेर अगाडि बड्नुपर्ने बताउनुभएको छ । आइतबार थाहा नगरपालिकामा बिभिन्न संघसंस्थाहरुले हस्तान्तरण गरेका स्वास्थ्य सामग्रीहरु बुझ्ने क्रममा प्रमुख बिष्टले कोरोना भाइरसबाट आक्रान्त नागरिकको दुखमा मलम लगाउन स्वास्थ्य सामग्री हस्तान्तरण गरेकोमा उक्त संघसंस्थाहरुलाई...

थाहामा बन्देज गरिएका व्यवसाय खुले १ लाखदेखि ५ लाख जरिवाना, सवारीलाई २ हजारदेखि ५ हजारसम्म

  थाहानगरमा कोरोना संक्रमण दर बढेपछि कडाइ गरिएको निषेधाज्ञा आइतबारदेखि अलि खुकुलो हुने भएको छ । तर, तोकिए बाहेकका व्यवसाय खुले १ लाखदेखि ५ लाख रुपियाँसम्म जरिवाना र ६ महिनासम्म व्यवसाय बन्द गर्ने निर्णय गरेको छ । शनिबार बसेको नगरस्तरीय कोभिड रोकथाम तथा नियन्त्रण निर्देशन समितिको बैठकले जेठ ११ गते जिल्ला प्रशासन कार्यालय मकवानपुरले...

थाहाका युवा अनन्त ढकाल लियो जिल्ला परिषदको सहसचिब पदमा मनोनित

FB_IMG_1622274046429-1622-1622279019.jpg

थाहा नगरपालिकाका सक्रिय युवा अनन्त ढकाल लियो जिल्ला परिषदको सहसचिब पदमा मनोनित भएका छन्  । उनलाई लियो जिल्ला परिषद ३२५ बी १ नेपालको लायन वर्ष २०२१र०२२ को लागि उक्त पदमा मनोनित गरिएको७लदकउस हो ।  जिल्ला परिषदका अध्यक्ष प्रकाश थापा क्षेत्रीले आफूलाई सहसचिबमा मनोनित गरेको ढकालले बताए । उनले वर्ष २०२०  र ०२१ मा रिजन - ७ मा को -अर्डिनेटर...

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg