himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026

समाचार


सरकारले भन्यो : अस्पतालमा बेड उपलब्ध गराउन नसकिने भयो

Health-ministry-2-1619776750.jpg

सरकारले स्वास्थ्य प्रणालीले थेग्ने नसक्ने गरी कोरोना संक्रमण बढेकाले अस्पतालमा शय्या ९बेड० उपलब्ध गराउन नसक्ने अवस्था आएको भएको बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक अपील जारी गर्दै उपत्यकाका तीनसहित १७ जिल्लामा कोरोना संक्रमण डरलाग्दो गरी फैलिरहेको बताएको छ । मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा,...

मकवानपुरमा २ जना बालक सहित थप ३४ जनामा कोरोना,सक्रिय संक्रमित १७० जना पुगे

UN070241-1619437050.jpg

मकवानपुरमा थप ३४ कोरोन भाइरस संक्रमण पुष्टि भएको छ । आज गरिएको ५७ जनाको स्वाब परीक्षणमा थप ३३ जनामा र एन्टीजेन परीक्षणमा १ जना सहित ३४ जनामा संक्रमण देखिएको हो । संक्रमण पुष्टि हुनेमा २ जना ७ वर्षीय बालबालिका रहेको हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जनाकारी दिए । उनका अनुसार पुष्टि हुनेमा ३३ जना हेटौंडा...

सरकारी कार्यालय सातामा दुई दिन बिदा गर्न सीसीएमसीको सिफारिस

ccmc_1-1619425575.jpg

कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सरकारी कार्यालयमा दुई दिन बिदा दिन सिफारिस गरेको छ । सो सिफारिस मन्त्रिपरिषद्मामा पेश हुँदैछ । संक्रमण रोकथामका लागि भीडभाड कम गर्न शनिबार र आइतबार बिदा दिन प्रस्ताव गरिएको जनाइएको छ । सीसीएमसीको यो प्रस्तावमाथि आज बस्ने मन्त्रिपरिषद् बैठकमा छलफल हुने जनाइएको छ ।   ...

काठमाडौं उपत्यकामा एक हप्ता निषेधाज्ञा, यातायात पनि बन्द

lockdown1616550361_1200-1619424019.jpg

कोरोना संक्रमणको हटस्पट बनिरहेको काठमाडौं उपत्यकामा एक हप्ता निषेधाज्ञा जारी हुने भएको छ । बिहीबार राति १२ बजेबाट लागु हुनगरी निषेधाज्ञा जारी गर्ने निर्णय उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले गरेका हुन् ।  कोरोना भाइरस संक्रमण तीव्र रूपमा बढेपछि काठमाडौं‚ ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले...

कोरोनाका कारण बागमती प्रदेशमा एकैदिन ९ जनाको मृत्यु

download-1619418752.jpg

बागमती प्रदेशमा एकैदिन कोरोना संक्रमणका कारण ९ जनाको मृत्यु भएको छ । पछिल्लो समय कोरोना संक्रमणका कारण मृत्यु हनेमा सबैभन्दा बढी काठमाडौं उपत्यकामा रहेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।  प्रदेश अन्तर्गतका १३ जिल्लामध्ये काठमाडौंमात्र कोरोना संक्रमणका कारण आइतबार एकैदिन ४ जनाको मृत्यु भएको छ । मन्त्रालयले...

आयल निगम भन्छ– ग्यासको अभाव छैन, आत्तिनुपर्दैन

gas-shortage-6_0fjGDdhTKo-1619414884.jpg

गत शुक्रबार नेपाल एलपी ग्यास उद्योग संघले आम उपभोक्ताको ध्यानाकर्षण गर्दै एउटा विज्ञप्ति निकाल्यो । विज्ञप्तिमा भनिएको थियो, ‘कोरोना महामारीका कारण भविष्यमा ग्यासको आपूर्ति प्रणालीमै असहज स्थिति आउन सक्ने भएकाले जति सक्दो चाँडो आफूसँग भएको खाली सिलिन्डर भर्न नेपाल एलपी ग्यास संघ आम उपभोक्तालाई आग्रह गर्दछ’ । तर, संघले भनेजस्तो...

मन्त्रिपरिषद बैठक आज, सीसीएमसीको सिफारिसमाथि निर्णय लिने

cabinet_new_push_10_hbylZ-1619404432.jpg

मन्त्रिपरिषदको नियमित बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार अपरान्ह पाँच बजे मन्त्रिपरिषद बैठक बस्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले रातोपाटीलाई जानकारी दिए । ज्ञवालीका अनुसार आजको बैठक कोरोना महामारीको दोस्रो लहर तीव्र गतिमा फैलिएपछि त्यसको रोकथाम र नियन्त्रणमा बैठक केन्द्रित हुनेछ ।  आइतबार...

स्वास्थ्य मन्त्रालयले भन्यो– कोरोना संक्रमणको चक्र नरोकिए बिरामीको उपचार असम्भव

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको चक्र नरोकिए अस्पतालहरुमा बिरामी राख्न नसकिने चेतावनी दिएको छ ।    कोरोना संक्रमण दर ह्वात्तै बढेकाले सार्वजनिक स्थानमा हुने कार्यक्रम सहभागी नहुन सर्वसाधरणलाई आग्रह गरेको छ । कोरोना संक्रमण सबै वर्ग र उमेर समूहमा फैलिएकाले सर्तक रहन सबैलाई मन्त्रालयले अपिल गरेको छ ।   छिमेकी...

आज पनि हावाहुरीसहित वर्षाको सम्भावना

download-1618723751.jpg

हाल देशमा स्थानीय वायुको साथसाथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको देखिन्छ। हाल पहाडी भू(भागमा आंशिक बदली रहेको छ र बाकी भू(भागमा मौसम सामान्यतया सफा रहेको छ। आइतबार देशको प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली रहनेछ।  देशको पहाडी भू(भागका थोरै स्थानहरुमा अपरान्हतिर...

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg