Saturday, 06 Jun, 2026

समाचार


आज यी स्थानमा भारी वर्षा, बाढी-पहिरोको सम्भावना

images11111-1624074785.jpg

काठमाडौं, ५ असार/मौसम पूर्वानुमान महाशाखाले शनिबार देशका अधिकांश भूभागमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी क्षेत्र र तटीय क्षेत्रमा बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेको छ । महाशाखाले आज प्रदेश १, गण्डकी, लुम्बिनी र बागमती प्रदेशको केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षा हुने सम्भावना रहेकोले उक्त प्रदेशहरुको पहाडी...

प्रदेश सहकारी बिकास बोर्डको उपाध्यक्षमा नारायण प्रसाद देबकोटा नियुक्त

हेटौंडा, असार ४/बागमती प्रदेश सहकारी बिकास बोर्डको कार्यकारी उपाध्यक्ष पदमा नारायण प्रसाद देबकोटा नियुक्त हुनुभएको छ । बागमती प्रदेश मन्त्रीपरिषदको निर्णय अनुसार कार्यकारी उपाध्यक्ष पदमा देबकोटालाई नियुक्ति गरेको हो ।   २०५० सालबाट सहकारी अभियानमा निरंतर कृयाशिल देबकोटा हाल राष्ट्रिय सहाकारी महासंघका केन्द्रिय संचालक,...

थाहा नगर विपद ब्यवस्थापन कोषमा शिक्षक महासंघको १ लाख सहयोग

  असार ३/नेपाल शिक्षक महासंघ थाहा नगर कमिटीद्वारा बिहीबार एक कार्यक्रमका बिच थाहा नगरपालिका बिपद ब्यस्थापन कोषमा जम्मा हुने गरि रु १ लाखको चेक नगर प्रमुख लवशेर बिष्टलाई हस्तान्तरण गरेको छ। महासंघ थाहा नगर कमिटिले यस अघि पनि रु ३ लाख बिपद ब्यवस्थापन कोषमा जम्मा गरिएको थियो। महासंघ थाहा नगर अध्यक्ष राजाराम  कार्कीको अध्यक्षतामा भएको...

नगरपालिकाबाट हुने हरेक कार्यक्रमहरुको आयव्यय विवरण स्पष्ट गर्न जसपाको सुझाव

download0000-1623835653.png

२ असार/जनता समाजबादी पार्टी (जसपा)ले नगरपालिकाबाट हुने हरेक कार्यक्रमहरुको आयव्यय विवरण स्पष्ट गर्न र प्राकृतिक स्रोत साधनको संरक्षण र बाह्य निकासी बन्द गर्न पनि विशेष सुझाव दिइएको  छ ।    थाहा नगरपालिकाले आगामी आर्थिक बर्षको नीति तथा कार्याक्रमको लागि बिभिन्न राजनैतिक दर संघ संस्थासंग मागेको सुझव पेश गर्दै जसपाले...

बाढी पहिरो प्रभावितहरुको सेवामा जुट्न पार्टीका नेता कार्यकर्ताहरुलाई प्रचण्डको निर्देशन

images777-1623829534.jpg

  २ असार, काठमाडौं/नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले बाढी पहिरो प्रभावितहरुको सेवामा जुट्न पार्टीका नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ। प्रचण्डका प्रेस सल्लाहकार विष्णुप्रसाद सापकोटा (जुगल)का अनुसार प्रचण्डले बुधबार बिहान टेलिफोन गरी स्थानीय सरकार, जिल्ला प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी...

मनसुनजन्य विपदबाट १८ लाख मानिस प्रभावित हुने अनुमान : कुन-कुन जिल्ला जोखिममा ?

melamchi-1623815057.jpg

२ असार/यस वर्षको मनसुन २८ जेठबाट सुरु भएको छ । यस वर्ष मनसुनजन्य विपदबाट देशभरमा १८ लाख मानिस प्रभावित हुने अनुमान छ । जल तथा मौसम विज्ञान विभागले विगतका वर्षहरूमा भन्दा यस वर्ष सरदरमा गत वर्षभन्दा धेरै वर्षा हुने जनाएको छ । गत वर्षको तथ्यांक हेर्दा विपतबाट देशभरमा ५ सय ७३ जनाको ज्यान गएकोमा मनसुनजन्य विपतबाट मात्रै ४ सय बढीको ज्यान गएको...

बिपन्नलाई वाईसिएलको खाद्यान्न सहयोग

३१ जेठ/नेकपा माअ‍ेबादी केन्द्र निकट योङ कम्युनिष्ट लिग (वाईसिएल) थाहा नगर कमिटिले माओबादी केन्द्र थाहा नगर कमिटिसंगको सहकार्यमा कोरोना संक्रमणका कारण लकडाउनले प्रभावित बिप्पन्न परिवारलाई खाद्यान्न बितरण गरेको छ ।   आईतबार थाहा नगरपलिका वडा नं. १ को ५ परिवार र वडा नं. ११ को १ परिवारलाई उनीहरुकै घरमा पुगेर प्रति परिवारलाई १ बोरा चामल २...

मकवानपुरमा निषेधज्ञा एक हप्ता थप्न सिफारिश, असार १ बाट केही खुकुलो (हेर्नुस के खुल्छ, के खुल्दैन)

breaking-1623574009.jpg

हेटौँडा, ३० जेठ/मकवानपुरमा असार १ गतेबाट थप १ हप्ता निषेधज्ञा थप हुने भएको छ । आज जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको कोभिड संकट ब्यवस्थापन केन्द्रको बैठकले प्रमुख जिल्ला अधिकारीलाई एक हप्ता निषेधज्ञा थप्न सिफारिस गरेको हो । बैठकले निषेधज्ञाको मोडालिटी भने परिवर्तन हुने निर्णय गरेकोछ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले दिएको...

मकवानपुरका  १७ एम्बुलेन्समा जिपिएस जडान

download-(2)-1623546793.jpg

३० जेठ/एम्बुलेन्स सेवालाई प्रभावकारी बनाउनको लागि मकवानपुरका १७ एम्बुलेन्समा जिपिएस जडान गरिएको छ । हाल हेटौंडा उपमहानगर क्षेत्रको १५ ओटा, मकवानपुरगढी स्वास्थ्य चौकी र हाँडिखोला स्वास्थ्य चौकीको १/१ ओटा गरी १७ एम्बुलेन्समा जिपिएस जडान गरिएको हो । मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा बसेको एम्बुलेन्स संचालन...

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg