Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

बिपन्नलाई वाईसिएलको खाद्यान्न सहयोग

३१ जेठ/नेकपा माअ‍ेबादी केन्द्र निकट योङ कम्युनिष्ट लिग (वाईसिएल) थाहा नगर कमिटिले माओबादी केन्द्र थाहा नगर कमिटिसंगको सहकार्यमा कोरोना संक्रमणका कारण लकडाउनले प्रभावित बिप्पन्न परिवारलाई खाद्यान्न बितरण गरेको छ ।
 

आईतबार थाहा नगरपलिका वडा नं. १ को ५ परिवार र वडा नं. ११ को १ परिवारलाई उनीहरुकै घरमा पुगेर प्रति परिवारलाई १ बोरा चामल २ केजि नुन ,२ केजि दाल ,२ लिटर तेल   बितरण गरेको हो ।
 

जहाँ दुःख,बिपद्, त्याहाँ वाईसिएल भन्ने अभियानका साथ नगरमा रहेका बिपन्न परिवारलाई खाद्यान्न बितरण गरिएको वाईसिएल थाहा नगर अध्यक्ष मान सिं दोङले बताउनुभयो । दोङले यो अभियान थाहा नगरभरि सञ्चालन गरिने समेत बताउनुभयो ।
 

आईतबार खाद्यान्न बितरणका लागि नेकपा माओवादी केन्द्र  मकवानपुर जिल्ला सदस्य तथा ईन्द्रसरोवर ईन्चार्ज विनायक गोले र वाईसीएल मकवानपुर  जिल्ला सदस्या तथा उद्योग तथा पर्यटन बिभाग प्रमुख गुमन सिङ मोक्तान (अरुन), उपाध्यक्ष दिवाकर गोपाली, सङ्ग्रम बिस्ट, कोषाध्यक्ष देवकी तामाङ,सचिव युवाराज बिस्ट,सहासचिब कृष्णमान लो,सहासचिब राजिबबिक्रम खड्का लगायतका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg