Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

रोटरी सेट्लाईट क्लव अफ काठमाण्डौ वेष्ट टिष्टुङको आयोजनामा वृक्षारोपण

ropae-1627732889.jpg

कालीवञ्जार सामुदायिक वनमा आज वृक्षारोपण गरिएको छ । रोटरी सेट्लाईट क्लव अफ काण्माण्डौ वेष्ट टिष्टुङको आयोजना तथा काली वञ्जार सामुदायिक वन उपभोक्ता समितिको व्यवस्थापनमा वृक्षारोपन गरिएको हो । काली वञ्जार सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कमलकुमार केसीको सभाध्यक्षता, रोटरी सेट्लाईट क्लव अफ काण्माण्डौ वेष्ट टिष्टुङका पाष्ट प्रेसिडेण्ट राजेन्द्रभक्त श्रेष्ठको विशिष्ट आतिथ्यता तथा क्लवका प्रेसिडेण्ट विक्रम जोशिको प्रमूख आतिथ्यताका विच औपचारिक कार्यक्रमको साथ सुरु गरिएको वृक्षरोपनमा सामुदायिक वनको मनमोहक क्षेत्र  दमार परिसरमा विभिन्न ४ प्रजातिय ५ सय ५० वटा लौठ सल्ला, काईँयो फूल, तेजपत्ता तथा टाँकीको विरुवा रोपिएको छ । वृक्षारोपनको उद्धघाटन, कार्यक्रमका प्रमूख अतिथि, विशिष्ट अतिथि तथा सभाध्यक्ष कमलकुमार केसिद्धारा संयुक्त रुपमो वृक्ष रोपेर गरिएको थियो ।  

रोटरी सेट्लाईट क्लव अफ काण्माण्डौ वेष्ट टिष्टुङका पदाधिकारी तथा सामुदायिक वन उपभोक्ताहरुको सहभागितामा वृक्षारोपन गरिएको हो । औपचारिक कार्यक्रममा सामुदायिक वनले रोटरी सेट्लाईट क्लव अफ काण्माण्डौ वेष्ट टिष्टुङ लाई सम्मान गरेको छ । त्यस्तै वन समितिले थाहा नगरपालिकाको क्षेत्रगत विकासका लागि निरन्तर पहल तथा आवश्यक सोच निर्माणप्रति सदैव चिन्तनशिल थाहा नगरपालिका वडा नं। ६ का प्रमोद जोशिलाई सम्मान गरेको छ ।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg