himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026

समाचार


सिमभन्ज्याङमा प्रतीक्षालय शिलान्यास

s1-1632049524.jpg

हाल नगरमा नै दोस्रो स्थानमा क्रियाशिल रहेको सिमभन्ज्याङ बजार ब्यबस्थापन समितिले आज  एक कार्यक्रम राखी वडाध्यक्ष दिपक सिं लामाको बिशेष आतिथ्यमा प्रतीक्षालय भवनको  शिलान्यास गरेको  छ।कार्यक्रममा बोल्दै वडाध्यक्ष दिपक सिं लामाले प्रतीक्षालय निर्माणमा आवश्यक पर्ने प्राबिधिक र नपुग बजेटको लागि आफुले सहयोग गर्ने प्रतिबद्धता...

सीता दाहाललाई सुप्रसिद्ध प्रबल जनसेवाश्री विभूषण प्रदान

sita-dhahal-1632038368.jpg

सरकारले सीता दाहाललाई सुप्रसिद्ध प्रबल जनसेवाश्रीबाट विभूषित गरेको छ। संविधान दिवसको अवसरमा दाहाललाई राजनीतिक अभियन्ताका रूपमा विभूषित गर्ने निर्णय गरिएको छ। सीता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी श्रीमती हुन्।मन्त्रिपरिषद बैठकको सिफारिसमा सीतालाई विभूषणबाट सम्मान गरिएको हो।  ...

शनिबारसम्म वर्षा हुने

rain-1631776535.jpg

न्यून चापीय प्रणालीको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । नेपालमा भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको प्र्र्र्र्रभावसँगै मनसुन न्युनचापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहेकाले शनिबारसम्म देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागमा...

ट्रक दुर्घटना हुदा थाहा नगरपालिकाका जनप्रतिनिधि प्रधानको मृत्यु

sundar-pradhan-1631772653.jpg

थाहा नगरबाट बाट काठमाडौ तरकारी लिएर जाँदै गरेको ना ५ ख ८६४२ न को ट्रक बुधबार राती ११:५५ तिर थाक्रे गाउपालिका वडा न ८ स्थित सोप्याङ खोला पुलको सडक बाट करिब ७० मिटर तल खसेर दुर्घटना हुदा थाहा नगरपालिका वडा न १ का जनप्रतिनिधि ४२ बर्षिया सुन्दर प्रधान को मृत्यु भएको इलाका प्रहरी कार्यालय खानिखोला का प्रहरी निरीक्षक रुपा थापा ले जानकारी दिनु भयो...

एप्पलले सार्वजनिक गर्‍यो आइफोन १३ सिरिजका ४ आइफोन

apple-1631694611.jpg

 बहुप्रतिक्षित समारोहका बीच एप्पलले आफ्नो नयाँ संस्करणका आइफोन लगायतका विभिन्न प्रडक्टहरु सार्वजनिक गरेको छ । क्यालिफोर्निया स्ट्रिमिङ नामक उक्त अनलाइन समारोहमा एप्पलले एकसाथ आइफोन १३ सिरिजसँगै आइप्याड २०२१, नयाँ आइप्याड मिनी र एप्पल वाच ७ सिरिज पनि ल्याएको हो । आइफोन १३ सिरिज आइफोन प्रयोगकर्ताहरुको लामो पर्खाइलाई अन्त्य गर्दै...

मकवानपुरमा जारी निषेधाज्ञा असोज १५ गतेसम्म थप,२४ सै घण्टा व्यवसाय संचालन गर्न पाईने

makawanpur-1631673133.jpg

मकवानपुरमा जारी निषेधाज्ञा असोज १५ गतेसम्म थप गरिएको छ । जिल्ला प्रशासन कार्यलय मकवानपुरको जिल्ला कोभिड संकट व्यवस्थापनले जारी निषेधाज्ञालाई असोज १५ गतेसम्म थप गर्ने निर्णय गरेको हो । जिल्लामा २४ सै घण्टा व्यवसाय गर्न पाइने भएको छ । आगामी असोज १ गतेबाट व्यवसाय २४ सैं सञ्चालन गर्न पाइने भएको हो। यसअघि मकवानपुरमा व्यवसाय संचालन गर्ने...

बिना दर्ता सञ्चालित मकवानपुरका क्रसर तथा बालुवा उद्योग बन्द गर्न निर्देशन

mak-1631669601.jpg

नदिजन्य तथा खानीजन्य जिल्ला अनुगमन एवम् व्यवस्थापन समिति मकवानपुरले जिल्लामा दर्ता बिना सञ्चालित क्रसर तथा बालुवा उद्योगहरु बन्द गर्न स्थानीय तहहरुलाई निर्देशन दिएको छ । सोमबार बसेको समितिको बैठकले अनुगमन उपसिमितिको प्रतिवेदनको आधारमा जिल्लामा दर्ता नगरि सञ्चालित त्यस्ता उद्योगहरु बन्द गर्न स्थानीय तहलाई निर्देशन दिने निर्णय...

थाहानगरमा सार्वजनिक खरिद व्यवस्थापन, वेरूजु फर्छ्यौट सम्वन्धी गोष्ठी

om-1631668824.jpg

   मकवानपुरको थाहा नगरपालिकाकाे अाेम अध्याय रिसाेर्टमा  हिजाे देखि दुइदिन सम्मको सार्वजनिक खरिद व्यवस्थापन, वेरूजु फर्छ्यौट तथा लेखा परीक्षण सम्वन्धी गोष्ठी सुरु भएको छ ।कार्यक्रमको बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले उद्घाटन् गर्नुभयो । कार्यक्रममा बोल्दे उहाँले कुनैपनि मन्त्रालय र मातहतका कार्यालयहरुको...

कक्षा १२ को परीक्षा आजदेखि, कोरोना पुष्टि भएका विद्यार्थीले पछि परीक्षा दिन पाउने

exam-1631668377.jpg

आजदेखि हुने कक्षा १२ को परीक्षा हुने भएको छ । प्रत्येक विद्यार्थीले आ–आफ्नै विद्यालयबाट परीक्षा दिन पाउने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले बताउनुभयो । परीक्षा बोर्डका अध्यक्ष पौडेलका अनुसार कोरोना सङ्क्रमण पुष्टि भएका विद्यार्थीहरूलाई पछि छुट्टै व्यवस्था गरिनेछ । विद्यार्थीले आफू सङ्क्रमित भएको...

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg