Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

विद्युतको पोलमा इन्द्रसरोवरमा एमाले वडा अध्यक्षको राजनिती !

मकवानपुरका एक वडा अध्यक्षले नेकपा एमालेको झण्डा राखेर विद्युतको पोल वितरण गरेको आरोप लागेको छ । 
ईन्द्रसरोबर गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजुमान महर्जनको उपस्थितिमा नेकपा एमालेको झण्डा राखि पोल वितरण गरेपछि विरोध भएको हो।नेपाली कांग्रेस ईन्द्रसरोबर गाउँ समितिले एक विज्ञप्ति जारी गर्दै 
निर्वाचन जनप्रतिनिधिले पोलमा एमालेको झण्डा गाडेर पोल वितरण गरेको कांग्रेस ईन्द्रसरोबर सभापति विश्व लाल लामाले जानकारी दिएका छन्। 

वडाध्यक्ष महर्जनले विद्युत प्राधिकरणमार्फत प्राप्त पोलमा चुनाव लक्षित राजनीति गरेको भन्दै  विरोध भएको हो । जनप्रतिनिधि सबैको साझा हुनुपर्नेमा पार्टी लक्षित चुनावी गतिविधिका लागि प्रयोग हुनु र राज्यको सम्पत्तिलाई पार्टीको जसरी वितरण गरिएको भन्दै स्थानीय प्रशासनले यसबारे चासो दिनुपर्ने स्थानीयको भनाइ रहेको  छ ।वडा अध्यक्षले गल्ती नसुधारे विरोधमा उत्रने समेत स्थानीयले जनाएका छन्। महर्जन एमालेबाट निर्वाचीत जनप्रतिनिधि हुन।प्रष्ट खबर डट कम बाट।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg