Saturday, 06 Jun, 2026

समाचार


मकवापुरे समाजले वृहत बनभोज कार्यक्रम सम्पन्न गर्दै

makwan-1675572310.jpg

  मकवानपुर घर घई विभिन्न पेशा, व्यवसाय तथा अध्ययनका शिलशिलामा काठमाडौं उपत्यकामा बसोबास गर्ने सम्पूर्ण मकवानपुरे बीच भाइचारा अभिवृद्धिका साथ सामाजिक उत्तरदायित्व पनि बहन गर्नका लागि मकवापुरे समाजले वृहत बनभोज कार्यक्रम सम्पन्न गर्दै छ ।  यही २०७९ सालको आगामी माघ २८ गते शनिबारका दिन बिहान ८ बजे देखि साँझ ४ बजे सम्म टौदह स्थित रेड...

राक्सिराङमा खानेपानी योजना स्थानीयलाई हस्तान्तरण

329227993_505191598207365-1675477929.jpg

माघ/राक्सिराङ गाउँपालिका ५ स्थित बाङदीराङमा खानेपानी तथा सरसफाई योजना स्थानीयलाई हस्तान्तरण गरिएको छ । रिकभर परियोजनाले सीआरएस नेपालको मुख्य आर्थिक सहयोगमा लुमन्ती र सप्रोस नेपालको सहकार्यमा सम्पन्न भएको ३० वटा खानेपानी धारा शुक्रबार स्थानीय उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको हो । जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख ललित...

निर्वाचन आयोगले आज राष्ट्रपति निर्वाचनको मिति घोषणा गर्दै

Nirwachan-matadan-chunab-1675057216.jpg

काठमाडौँ । निर्वाचन आयोगले आज राष्ट्रपति निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने भएको छ । आजको कार्यक्रमबाट राष्ट्रपति निर्वाचनको मिति घोषणा गर्ने तयारी भइरहेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले रातोपाटीलाई जानकारी दिए ।   उनका अनुसार त्यसका लागि आज १२ निर्वाचन आयुक्तहरुको बैठक बस्न लागेको छ । निर्वाचनको मिति घोषणासँगै चुनावी...

निबन्ध प्रतियोगितामा ९५ जना प्रतिस्पर्धीलाई पछि पार्दै रेजा विष्ट प्रथम

324847787_354094650284382-1675003435.jpg

 अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाले आयोजना गरेको निबन्ध प्रतियोगितामा रेजा विष्ट प्रथम भएकी छिन् । नवदय शिशुसदन हेटौंडा–४ मा अध्ययनरत विष्टले प्रतियोगिताका ९५ प्रतिस्पर्धीलाई पछि पार्दै प्रथम भएकी आयोगका उपसचिव विष्णु प्रसाद सापकोटाले जानकारी दिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औं स्थापना दिवसको...

पोखरामा शरीरमा पेट्रोल छर्केर आत्मदा'हको प्रयास !

MVI_6015.00_24_48_21.Stil-1675001724.jpg

पोखरामा आइतबार विहान जलेका दुई जनामध्ये महिलाको अवस्था गम्भीर छ भने पुरुषको अवस्था सुधारोन्मुख रहेको छ । पोखरा महानगरपालिका–१३ काँहुखोलामा स्टेशनरी पसल सञ्चालन गर्ने ४५ वर्षका कृष्णबहादुर क्षेत्री र उनी बस्दै आएका घरको घरधनी संगीता सापकोटा जलेका हुन् । उनीहरुको हाल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । कृष्णबहादुरले...

बिकासको लागि शिक्षा अपरिहार्य : मन्त्री कुमारी मोक्तान

327992341_912099929921106-1674998194.jpg

 चितवन, १५ माघ/बागमती प्रदेशकी सामाजिक बिकास मन्त्री कुमारी मोक्तानले सबै क्षेत्रको बिकासको लागि शिक्षाको बिकास हुनुपर्ने बताउनुभयो । आइतबार चितवनको माडी नगरपालिकाको वडा नम्बर ५ मा रहेको दिवाकर स्मृति माध्यमिक बिद्यालयको ५१ औं बार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा मन्त्री मोक्तानले बागमती प्रदेशका बिध्यालयहरुमा बिज्ञान प्रबिधि...

प्रेस सेन्टरको १९ औ स्थापना दिवस सम्पन्न

320107156_117021831696136-1674975141.jpg

हेटौंडाः नेकपा माओवादी निकट प्रेस सेन्टर नेपालको १९ औं स्थापना दिवसमा जनपक्षीय पत्रकारिता र वर्तमान अवस्था विषयक अन्तरक्रिया भएको छ । आइतबार जिल्ला समन्वय समिति मकवानपुरको सभाहलमा अन्तरक्रिया भएको हो । अन्तरक्रियामा बोल्नुहुँदै बागमती प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामीले समाज निर्माणका लागि पत्रकारले कलम चलाउनुपर्ने बताउनुभयो...

चितवन- २ मा उपनिर्वाचनका लागि कम्तीमा तीन महिना लाग्ने

Nirwachan-matadan-chunab-1674969547.jpg

काठमाडौं । निर्वाचन आयोगले चितवन क्षेत्र नं २ मा उपनिर्वाचन गराउन कम्तीमा तीन महिना लाग्ने जनाएको छ । सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहेका सांसद रवि लामिछानेलाई शुक्रबार पदमुक्त गरेसँगै सो क्षेत्रमा उपनिर्वाचन गर्नुपर्ने स्थिति उत्पन्न भएको हो    प्रतिनिधिसभामा कुनै निर्वाचन क्षेत्रबाट निर्वाचित...

सर्भर समस्या आउँदा सबै सरकारी वेबसाइट डाउन,,

Government-website-1674902864.jpg

प्रधानमन्त्री कार्यालयको वेबसाइट खुल्दा यस्तो देखिन्छ ।  सर्भरमा समस्या आउँदा नेपालमा सरकारका सबै वेबसाइट काम नगर्ने भएका छन् । सरकारी सर्भरमा समस्या आएका कारण नेपाल सरकार अन्तर्गतका सबै निकाय तथा कार्यालयका वेबसाइट खुलेका छैनन् । राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार विहानदेखि नै सर्भरमा समस्या आएको थियो, तर दिउँसोदेखि भने...

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg