himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026

समाचार


मानव र वन्यजन्तु बीच द्वन्द हटाउन स्थानीय स्तरमा सचेतनामुलक कार्यक्रम गर्नुपर्छ - मुख्यमन्त्री जमकट्टेल

FB_IMG_1677769838151-1677769857.jpg

फाल्गुन,  हेटौडा - बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले मानव र बन्यजन्तु बीच द्वन्द्व हटाउन स्थानीय स्तरमा विभिन्न सचेतनामुलक कर्यक्रम गर्नुपर्ने बताउनु भएको छ । मानव र वन्यजन्तुको द्वन्द्व हटाउन जनताको नजिक रहेको स्थानीय सरकारले स्थानीय स्तरको गाउँ बस्ति टोल लगायत प्रभावित क्षेत्रहरुमा सचेतनामुलक कार्यक्रम बनाई...

मकवानपुरगढीमा क्रसर उद्योगको दोहनः जमिन भासिनेगरी उत्खनन्, पालिकालाई राजश्व बुझाउँदैनन् ,

krashar-1-1677669633.jpg

हेटौंडा । मकवानपुरगढीमा क्रसर उद्योगको दोहन बिगत डेढ महिना देखि चलिरहेको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ सिमल्टारमा आमभन्ज्याङ् एग्रिगेट क्रसर उद्योगले जमिन भासिनेगरी उत्खनन् गर्दा पनि पालिकाका कर्मचारीहरु रमिते बनेर बसेका छन् । क्रसर उद्योगले आफ्नै परिषरमा लामो समयदेखि जमिन भासिनेगरी ढुङ्गा, गिट्टी वालुवा उत्खनन्...

हिउँदयाम सकिएसँगै प्रि–मनसुन सुरु,,

mausam111111-1677669233.jpg

 हिउँदयाम सकिएसँगै देशभर प्रि–मनसुन सुरु भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसमविद् मञ्जु बासीका अनुसार हिउँदयाम सकिएर मार्च १ अर्थात् आजदेखि सुरु भएको प्रि–मनसुन तीन महिनासम्म रहनेछ । प्रि–मनसुनको अवधि मार्च, अप्रिल र मेसम्म रहने, त्यसपछि मनसुन सुरु हुने उनले बताइन् । प्रि–मनसुनको समयमा दिउँसो मेघगर्जनरचट्याङ्का...

मकवानपुरगढी दरबार सामान्य मर्मतसम्भारको अभावमा जीर्ण बन्दै ,

gadi-darbar-1677485703.jpg

हेटौँडा । मकवानपुर जिल्लाको महत्त्वपूर्ण मकवानपुरगढी दरबारको जीर्णोद्धार सुरु गरिएको छ। ऐतिहासिक महत्त्वको मकवानपुरगढी दरबार सामान्य मर्मतसम्भारको अभावमा जीर्ण बन्दै गएपछि पुरातत्त्व विभागले जीर्णोद्धार सुरु गरेको हो । मकवानपुरगढी दरबार परिसरमा रहेको श्रीकृष्णको मन्दिरको पश्चिमतर्फ र पूर्वतर्फ रहेको दरबारको भग्नावशेषको...

हेटौंडा–९ स्थित प्रगति माविमा चोरी,

pragati-choori-1677478298.jpg

हेटौंडाः हेटौंडा–९ स्थित प्रगति माध्यमिक विद्यालयमा आइतबार राती चोरी भएको छ । अन्दाजी १५÷१६ बर्षका दुईजना बालक विद्यालयमा चोरी गरिरहेको सीसी क्यामेरामा कैद भएको देखिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीप पराजुलीले बताउनुभयो । विद्यालयबाट ९ हजार रुपैयाँ चोरी भएको उहाँले जानकारी दिनुभयो । राती करिब २ बजेको समयमा...

यी तीन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना,

mausam-1677477791.jpg

काठमाडौं ।  मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । जसको प्रभावले देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ भने प्रदेश एक, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका...

मकवानपुरको बागमतीमा आज र भोलि सार्वजनिक विदा

sarbajanik-bida-1677477388.png

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकाले आज र भोलि दुई दिन सार्वजनिक विदा दिएको छ । गाउँपालिकाको आइतबार बसेको कार्यपालिकाको बैठक उक्त निर्णय गरेको हो । बैठकले मगर समुदायको ४१ औँ स्थापना दिवस र भोलि माझी समुदायको लदि ९कोशी पूजा० पर्वको अवसरमा पालिकाभर सार्वजनिक विदा दिने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण...

कुटपिटबाट उप्रेतिको हत्या, बानियाँ पक्राउ,

murder-hatya-1677476538.jpg

मकवानपुर । धादिङको धुनिबेशी नगरपालिका–६ देवीस्थान घर भई सोही नगरपालिका–७ नौबिसेस्थित निर्वेश्वर महादेव मन्दिरमा बस्दै आएका ८० वर्षीय बलराम उप्रेतीको कुटपिट गरी हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा धुनबेशी नगरपालिका–६ देवीस्थान बस्ने ३७ वर्षीय पुरुषोत्तम बानियाँ रहेका छन् । बानियाँलाई आइतबार बिहान...

मातृभाषा पत्रकारिताको विकास हुनु जरुरी छः काउन्सिल अध्यक्ष बस्नेत

FB_IMG_1677403624981-1677403722.jpg

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मातृभाषा पत्रकारिताको विकास हुन सके सबैखाले मातृभाषाको संरक्षणमा सहयोग पुग्ने बताउनुभएको छ । अन्तराष्ट्रिय मातृभाषा दिवसको अवसरमा प्रेस काउन्सिलमा भएको कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले राष्ट्र र राष्ट्रियतासँग जोडिएको मातृभाषाको संरक्षण सबैको दायित्व भएको औँल्याउनुभयो ।...

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg