Saturday, 06 Jun, 2026

समाचार


जाल्पा सामुदायिक लघुबित्तद्वारा सदस्यलाई तरकारीको बिउ बितरण

FB_IMG_1677340373760-1677340397.jpg

हेटौंडा,१२फागुन/बुटवलमा केन्द्रिय कार्यालय रहेको जाल्पा सामुदायिक लघुबित्त बित्तीय संस्था लि. को हेटौंडा शाखा कार्यालय अन्तरगतका सदस्यहरुलाई उद्यम बिकास कार्यक्रम अन्तरगत नगदेबालीतर्फ आकर्षित गरि उद्यमशिल बनाउन मौसमी तरकारीको बिउ बितरण गरिएको छ । बिभिन्न चरण गरि संस्थाको ग्राहक संरक्षण कोष अन्तरगत शाखा कार्यालय हेटौंडाका१२० जना...

सोलार विद्युतिय झट्का मर्मत गर्न वडा अध्यक्षको अनुगमन ।

FB_IMG_1677337639984-1677337705.jpg

उमेश राई ,मनहरी फागुन १३ जङ्गली जनावरबाट आफ्नो वडालाई जोगाउन क्षती भएका बिद्धुतिय झट्काको पुनः मर्मत कार्यमा मनहरी गाउँपालिका वडा अध्यक्ष दिपेन्द्र अधिकारी क्षतिग्रस्त स्थलको अनुगमन गरेका हुन् । जंगली हात्तीद्वारा क्षति गरेको सोलार झड्का तारबारको शनिबार वडा अध्यक्ष अधिकारी , लोकप्रीय उपभोक्ता समितिको अध्यक्ष दल बहादुर स्याङ्तान...

राष्ट्रपती हेटौंडामा:-गुणस्तरीय स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउनु राज्यको दायित्व

FB_IMG_1676977601305-1676977617.jpg

हेटौंडाः राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय स्वास्थ्य सेवालाई सबै नागरिकको सर्वसुलभ र सहज पहुँचमा पुर्‍याउनु राज्यको महत्वपुर्ण दायित्व भएको बताउनुभएको छ । मंगलबार हेटौंडामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । आधुनिक समयमा विस्तार...

त्रिभुवन राजमार्ग लाई प्रदेश सरकारले पर्यटन मार्ग घोषणा गर्ने।

FB_IMG_1676819204563-1676819284.jpg

काठमाडौ  जोड्ने नेपालकै पहिलो राजमार्ग त्रिभुवन राजमार्ग लाई बागमती प्रदेश सरकारले पर्यटन मार्ग घोषणा गर्ने भएको छ।बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयले रायका लागि सार्वजनिक गरेको प्रदेश पर्यटन नीति २०७९ को मस्यौदा सार्वजनिक गर्दै यस्तो नीति ल्याउन लागेको हो। जस्को लागि प्रदेश सरकारले सडकको मर्मत सम्भार गर्ने ...

४३ वर्षपछि नामटार कालिकाटार सडकको स्तरीकरणको पहल

kailash-sadak-1676612836.jpg

(कैलाश) – मकवानपुरको ग्रमीण बस्तीहरू अहिले पनि सडक सम्पर्कबाट टाढा छन् । गाउँलाई सदरमुकाम सम्म जोड्ने सडकहरू निर्माण सुरू भएका छन् तर पूरा हुन सकेका छैनन् । निर्माण सुरू भएका कतिपय सडकहरू बिचमै अलपत्र परिरहेका छन् । मकवानपरको कैलाश गाउँपालिकाको चुनियाँ नामटार हुँदै कालिकाटार सम्मको सडकको अवस्था अहिले पनि नाजुक छ । २०३७ सालमा...

२०८० साल :-असोजमा तिज,कात्तिकमा दसैं

IMG_20230214_181921_853-1676378088.jpg

काठमाण्डाै - मलमास अर्थात् अधिक वर्षका कारण आउँदो वर्ष २०८० सालका प्रायः सबै चाडपर्व झण्डै तीन हप्ता पछाडिसम्म धकेलिएका छन् । साउन महिनामा मलमास सुरु हुने भएकाले साउन कृष्णपक्ष पछाडिका सबै चाडपर्व १५ देखि १९ दिनसम्म पछाडि धकेलिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । यसअनुसार...

मालपोत कार्यालयबाट सम्पादन हुने सबै प्रकारका सेवा दुई घण्टाभित्रमा सम्पन्न हुने गरी कार्यसम्पादनको व्यवस्था मिलाउन निर्देशन

11846778_1449121215415689-1676352762.jpg

काठमाडौं । मालपोत कार्यालयको सेवालाई सेवाग्राहीमैत्री पारदर्शी र गुनासोमुक्त बनाउन टाइमकार्ड लागू हुने भएको छ । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले मालपोत कार्यालयबाट सम्पादन हुने सबै प्रकारका सेवा दुई घण्टाभित्रमा सम्पन्न हुने गरी कार्यसम्पादनको व्यवस्था मिलाउन निर्देशन दिइसकेको छ । मन्त्रालयका सचिव डा दामोदर रेग्मीले सबैले...

आज भ्यालेन्टाइन डे,एक -आपसमा प्रेम साटासाट गरि मनाइदै

FB_IMG_1676347531082-1676347544.jpg

प्रत्येक वर्ष १४ फेब्रुअरीमा विश्वभर नै भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाउने गरिन्छ । पछिल्लो समय भ्यालेन्टाइन डे विश्वभर पर्वकै रूपमा स्थापित भइसकेको छ । विशेष गरी युवायुवतीले उत्साहका साथ नेपालमा पनि भ्यालेन्टाइन डे मनाउने गरेका छ । प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको...

आज बाट सुमो चित्लाङ,थानकोट सडक खण्डमा

FB_IMG_1676302892736-1676302904.jpg

मकवानपुरको भीमफेदी-कुलेखानी-फर्पिङ हुँदै काठमाडौँतर्फ आउने सडकखण्ड मर्मत गर्न आजदेखि दुई महिनाका लागि त्यहाँबाट सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वामदेव गौतमका अनुसार हेटौँडाबाट भीमफेदी-कुलेखानी हुँदै काठमाडौँतर्फ आउने हलुका सवारी साधानलाई आज बिहानैदेखि चित्लाङ हुँदै...

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg