himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026

समाचार


हेटौंडामा–५ भैरवरोडमा रहेको प्राधिकरणको गोदामघरमा आगलागी,,

hetauda-1-1674748900.jpg

थाहा । नेपाल विद्युत प्राधिकरणमा रहेको गोदाममा गएराती आगलागी भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ भैरवरोडमा रहेको नेपाल विद्युत प्राधिकरणको केन्द्रीय स्टोरमा गएराती आगलागी भएको हो । गोदाममा करेन्ट सर्ट भएर आगालागी भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । आगलागीबाट प्राधिकरणका धेरै सामानहरु जलेका छन् । गएराती भएको आगलागीबाट...

मकवानपुर पास्टर एशोसियशनको अध्यक्षमा थाहाको सुवास गोपाली

327315589_866908254429120-1674743722.jpg

पुर पास्टर एशोसिएशनको अध्यक्ष थाहाका पास्टर सुवास गोपाली चयन भएका छन् । आज भएको मकवानपुर पास्टर एशोसिएशनको १२ औँ अबिधेशनले गोपालीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा उत्तम थोकर, कुमार पाख्रिन, विष्णु लाल प्रजा र रमिला शर्मा, सचिव सागर श्रेष्ठ, कोषाध्यक्ष मदन सिं सिन्तान चयन भएका छन् । भने सदस्यहरु...

क्रसर :अवैध भन्दै बन्द गराए, म्याद थपेर खुलाए

crusher-crosser-krasar-gi-1674720050.jpg

 माघ, काठमाडौं । ‘…ललितपुरको दक्षिण भेगमा एउटै गाउँ र सामुदायिक वनलाई चारैतिरबाट क्रसर र ढुंगा खानीले उत्खनन गरिरहेका छन् । यसबारे स्थानीयले गुनासो नगरेको कुनै सरकारी निकाय नै छैन , तर कारबाही गर्न कसैले सकिरहेको छैन’ २६ मसिंर २०७८ मा टेलिभिजन कार्यक्रम ‘सिधा कुरा’मा तत्कालीन सञ्चारकर्मी रवि लामछिानेले भनेका थिए, ‘हुन त यी...

बकैयामा दुई बिगाहा क्षेत्रफलमा लगाइएको गाँजा खेती फडानी

gaja-kheti-nasta-1674660426.jpg

थाहा नगरपालिका । मकवानपुरको बकैया गाउँपालिकामा दुई बिगाहा क्षेत्रफलमा लगाइएको लागुऔषध गाँजा खेती फडानी गरिएको छ । इलाक प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरीको टोलीले बकैया–६ गोब्रेमा गाँजा खेती फडानी गरेको हो । थाहापाटी,...

प्रेमप्रसाद आचार्यले उठाएका विषय छानबिन गर्ने मन्त्रिपरिषद्को निर्णय,,

sarbadaliya-1024x486-1674659972.jpg

मन्त्रिपरिषद्ले मंगलबार आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले उल्लेख गरेका विषयहरुको छानबिन गर्ने निर्णय गरेको छ ।  बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आचार्यले उठाएका विषयको छानबिन गर्ने निर्णय गर्दै छानबिनको जिम्मा गृहमन्त्रालयलाई दिएको छ । ति विषयहरुको अध्यययन गरेर प्रतिवेदन तयार पार्न मन्त्रिपरिषद्ले गृह मन्त्रालयलाई...

ललितपुर वारमा माओवादी निकट कानून व्यवसायीको प्यानल निर्वाचित, श्रेष्ठ बने अध्यक्ष

326865163_657856152693435-1674398886.jpg

ललितपुर । ललितपुर वार एशोसियसनमा राम श्रेष्ठ नेतृत्वको गणतान्त्रिक, प्रगतिशील, पेशागत कानुन व्यवसायी समूहको प्यानल विजयी भएको छ । नेकपा (माओवादी केन्द्र) का श्रेष्ठले एमाले, कांग्रेस र एकीकृत समाजवादीको संयुक्त प्यानलका शशि कुमार कार्कीलाई २५१ मत अन्तरले हराए । ६०० भोट खसेकोमा श्रेष्ठले ४२१ र प्रगतिशील, पेशागत, लोकतान्त्रिक, समाजवादी र...

गोदावरीमा स्काउट एडभान्स तालिम सम्पन्न

323540597_485537593773940-1674398276.jpg

 ललितपुर । नेपाल स्काउट बागमती प्रदेशको संयोजन र स्थानीय स्काउट कार्यालय गोदावरी नगरपालिकाको आयोजनामा नेपाल स्काउटको ५१ औं उडव्याज तथा ४४ औं गल्र्स स्काउट एड्भान्स तालिम भव्य रुपमा सम्पन्न भएको छ । ललितपुरको गोदावरी नगरपालिका स्थित सेन्ट जेभियर्स स्कूलमा माघ २ गतेदेखि माघ ८ गतेसम्म सञ्चालित तालिमको समापन तथा प्रमाणपत्र वितरण...

हिमपात हुँदा हुम्लाको जनजीवन कष्टकर

simkot_2_1640406992-1674197084.jpg

काठमाडौंः हिमपात हुँदा हुम्लाको जनजीवन कष्टकर बनेको छ । यसअघि गत कात्तिकमा उत्तरी नाम्खामा हिउँ परेको थियो । सिमकोटमा एक फिटसम्म हिउँ जमेको छ । लामो समयपछि हिउँ पर्दा यहाँका स्थानीय बिहानैदेखि रमाइलो गर्न थालेका छन् । गए रातिदेखि लगातार हिमपात हुँदा उत्तरी नाम्खा गाउँपालिकाको वडा नं ६ लिमीको जनजीवन कष्टकर बनेको छ । लिमी, मुचु,...

विश्वमा ४९ करोड महिला तथा बालिका भोकै

thumb-(6)-1674196382.jpg

काठमाडौँ — सीमित व्यक्तिहरूले अप्रत्याशित रूपमा धन कमाउने विषयलाई अधिकांश मानिस संयोग वा चमत्कार मान्छन् । तर नोबेल पुरस्कार विजेता अमर्त्य सेन भन्छन्, ‘सीमित व्यक्ति अप्रत्याशित रूपमा धनी बन्ने र अधिकांश मानिस गरिब नै रहने विषयलाई संयोग मान्नु जादुमा विश्वास गरेजस्तै हो । खासमा यो आर्थिक संरचनाको परिणाम हो, बरु बढ्दो...

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg