himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026

समाचार


राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै

sanchar-mantralaya_P2Vf9y-1683443330.jpg

विभिन्न कार्यक्रम आयोजना गरी ‘आठौँ राष्ट्रिय पत्रकारिता दिवस’ आज मनाइँदै छ । नेपालमा गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गते अर्थात् आजको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णय गरिएको थियो ।      सरकारले विसं २०७३ मा पत्रकारिता दिवस राष्ट्रियरूपमै मनाउन मान्यता दिएपछि यो दिवस मनाउन थालिएको हो । विसं १९५८...

हेटौंडामा अब २५ मिटर भत्किन्छ, व्यवसायीले अन्यत्र कोठा खोज्नुः नगरप्रमुख लामा

FB_IMG_1683105297950-1683105310.jpg

हेटौंडा । हेटौंडा उपमहानगरपालिका कार्यालयले हेटौंडा बजार क्षेत्रमा व्यवसायीहरुले अस्थायी रुपमा घरसँगै जोडेर निर्माण गरेको टप हटाउने अभियान २५ मिटर बिस्तारको तयारी भएको जनाएको छ । हेटौंडा उपमहानगरपालिकाकी नगरप्रमुख मिनाकुमारी लामाले अस्थायी टपसँगै अब हेटौंडाको राजमार्ग क्षेत्रमा दायाँबायाँ २५÷२५ मिटर सडक फराकिलो बनाउने तयारी...

मनहरीमा चोरको बिगबिगी : ग्यारेज, बिधालय पछि सहकारी चोरको निशानामा

FB_IMG_1682857263783-1682857281.jpg

पछिल्लो समय मनहरिमा चोरको बिगबिगी बढेकोछ । केही समय यता मनहरी ८ मा अवस्थित एक ग्यारेजमा चोरी भएको थियो । यस्तै गरि मनहरी ८ मा अवस्थित महेन्द्र किरण माध्यामिक बिधालयमा भएको चोरिको घटना सेलाउन नपाउदै मनहरी ७ रमनटारमा अवस्थित रमनटार डिपाड बचत तथा ऋण सहकारिमा चोरी भएकोछ ।   बैशाख १६ गते रातिको समयमा अज्ञात समुहले भवनको पुर्ब पट्टि रहेको...

राक्सिराङका सामुदायिक वनहरुलाई सक्रिय बनाउन छलफल

FB_IMG_1682600912594-1682600930.jpg

मनहरी । राक्सिराङ गाउँपालिका भित्र रहेका विभिन्न सामुदायिक वन उपभोक्ता समुहहरुलाई सक्रिय र चलायमान बनाउनका लागि छलफल गरिएको छ । सामुदायिक वन उपभोक्ता महासंघ राक्सिराङ गाउँपालिकाको अगुवाईमा विभिन्न सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारी, सब डिभिजन वन कार्यालय राक्सिराङ र डिभिजन वन कार्यालय राप्तीका कर्मचारीहरुबीच छलफल गरिएको हो ।...

समयमा मल विपद्कोष बनाउन सांसद सरल सहयात्रीको माग

FB_IMG_1682479693353-1682479712.jpg

हेटौंडा,  बैशाख वाग्मती प्रदेशका सांसद एबम् माओबादी कैन्द्र वाग्मती प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेलले वाग्मती समयमा मल र विपद्कोष बनाउनको लागि माग ब्यक्त गर्नुभएको छ । आज वाग्मती प्रदेशसभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।  सांसद पौडेलले बाली लगाउने समय सुरु भएको भन्दै अहिलेदेखीनै मलको ब्यबस्थापनमा ध्यान दिन...

सामाजिक विकास मन्त्री मोक्तानले सार्वजनिक गरिन् चुनावी खर्च बिवरण

FB_IMG_1682323309804-1682323323.jpg

हेटौंडा÷मकवानपुर प्रदेशसभा २(१) बाट निर्वाचित बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले आफ्नो निर्वाचन खर्च बिवरण सार्वजनिक गरेकी छिन् । २०७९ मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनमा उनले आठ लाख ४९ हजार चारसय ९९ रुपैयाँ खर्च गरेको बिवरण सार्वजनिक गरेकी हुन् । नेकपा माओवादी केन्द्रबाट विजयी मोक्तानले निर्वाचन आयोगमा...

मकवानपुरे समाजको भित्तेपात्रो विमोचन

FB_IMG_1682184311432-1682184324.jpg

काठमाडौं । मकवानपुरे समाज काठमाडांैंद्वारा नयॉ बर्ष २०८० को शुभकामना आदान प्रदान तथा क्यालेन्डर (भित्ते पात्रो) बिमोचन कार्यक्रम सम्पन्न भएको छ ।शनिबार कलंकी स्थित एक पार्टी प्यालेसमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा विभिन्न संघ संस्थामा हालै निर्वाचित मकवानपुरे पदाधिकारीहरुलाई सम्मान, मकवानपुरे समाजको सेवाको कार्यमा...

मुख्यमन्त्री जम्कट्टेलसँग मनाए मुश्लिम समुदायले ईद

FB_IMG_1682169756004-1682169773.jpg

हेटौंडा/बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले ईद पर्वको अवसरमा मुश्लिम समुदायलाई शुभकामना ब्यक्त गरेका छन् । मकवानपुरका मुश्लिम समुदायका अग्रजहरुसँग ईद पर्वको भेटमा उनले शुभकामना ब्यक्त गरेका हुन् । ‘सबै धर्म, समुदायप्रति प्रदेश सरकार समान ब्यवहार गर्दछ’, मुख्यमन्त्री जम्कट्टेलले भने, ‘मुश्लिम समुदायको धर्म...

जीप दुर्घटना हुँदा एकै गाउँको ६ जनाको मृत्यु

CamScanner-०४-१२-1681268164.jpg

बैतडीमा जीप दुर्घटना हुँदा एकै गाउँका ६ जनाको मृत्यु भएको छ । जयपृथ्वी राजमार्गअन्तर्गत पाटन नगरपालिका–८, झौलेक मोडमा मंगलबार राति जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा बझाङको केदारस्युँ गाउँपालिका–५, बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४० वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा,...

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg