Saturday, 06 Jun, 2026

समाचार


थाक्रेको दामेचौरमा रहेको जनभोजनले मनायो १४ औं वार्षिकोत्सव।

CamScanner-०४-११-1681220839.jpg

थाहा नगरपालिकाको सिमानामा रहेको धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ५ तसर्पू दामेचौरमा रहेको प्रेम सागर फाउन्डेशन नेपालद्धारा सञ्चालीत जनभोजन कार्यक्रमले आफ्रनो १४औं वार्षिकत्सव मनाएको छ । २०६५ साल चैत्र १४ गतेबाट सञ्चालन भएको जनभोजन कार्यक्रमले आज मंगलबार एक कार्यक्रमका विच वार्षिकत्सव मनाएको छ । स्थापना कालबाट दैनिक रुपमा ५ सय...

तामाङ पत्रकार संघको तीन दिने समाचार लेखन तालिम सुरु,

CamScanner-०४-१०-1681143146.jpg

      हेटौंडा: तामाङ पत्रकार संघ मकवानपुरको आयोजनामा ३ दिवसीय समाचार लेखन तथा वाचन तालिम सोमबारदेखि सुरु भएको छ । जिल्ला समन्वय समिति मकवानपुरको सभाहलमा मकवानपुरका पत्रकारहरुका लागि तालिम आयोजना गरिएको हो । तामाङ पत्रकार संघ मकवानपुरका अध्यक्ष जयराम मोक्तानको सभाध्यक्ष तथा हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाको...

बिजुलीको महसुल घटाउदै सरकार।

CamScanner-०४-०६-1680799168.jpg

सरकारले बिजुलीको आन्तरिक खपत बढाउन निःशुल्क बिजुली उपलब्ध गराउने विषयलाई पुनः महत्वका साथ आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेको छ। आन्तरिक उत्पादन वृद्धि  हुँदै गएकाले गरिब तथा विपन्न वर्गलाई २० युनिटसम्म निःशुल्क बिजुली दिन सकिने सरकारको ठहर छ। आन्तरिक उत्पादन वृद्धि  हुँदै गएकाले गरिब तथा विपन्न वर्गलाई २० युनिटसम्म...

मनहरी गाउँपालिका द्वारा सहिद परिवार सम्मानित

CamScanner-०४-०४-1680621242.jpg

मनहरी गाउँपालीकाले सहिद तथा वेपत्ता मानीसका परिवारलाई नगद सहिद सम्मान गरेको छ । मंगलबार मनहरी ३ लामिटार स्थीत सभाहलमा गाउँपालीकाले एक कार्यक्रमका बिच उनीहरुलाई नगद सहित सम्मान गरेको हो । गाउँपालीका उपाध्यक्ष सिता पुलामी मगरको सभाध्यक्षतामा आयोजीत कार्यक्रममा बागमती प्रदेशका सामाजीक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता...

चुनावी बाचा पूरा गर्दै प्रदेश सांसद पुलामी र गाउँपालिका अध्यक्ष घलान,

CamScanner-०४-०४-1680612597.jpg

मकवानपुर प्रदेश सभाका  प्रदेश माननीय प्रेम बहादुर पुलामी र बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान ले संयुक्त रुपमा पक्की मोटरबाटोको  उदघाटन गर्नु भयको छ। बागमती गाउँपालिका वडा न. ८ मा प्रदेश सरकारबाट आर्थिक बर्ष २०७८/०७९मा  बिनियोजित २० लाख बराबरको  पक्की मोटर बाटो उदघाटन गरेका हुन।  बिगत लामो समय देखि दुख झेल्दै आएका शान्तिपुर...

सहकारी दिवसमा मानवसेवा आश्रमलाई खाद्यान्न सहयोग

CamScanner-०४-०२-1680455888.jpg

हेटौंडा,१९ चैत्र/ ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा मूल समारोह समितिले आइतबार हेटौंडा ९ स्थित मानवसेवा आश्रमलाई खाद्यान्न तथा फलफूल वितरण गरेको छ ।  चैत्र २० गते मनाईने ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपानेको अध्यक्षता तथा पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयको...

सहकारी दिवसको अवसरमा ३६ जनाको रक्तदान

CamScanner-०४-०१-1680349803.jpg

हेटौंडा,१८ चैत्र/६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा शनिबार हेटौंडामा रक्तदान कार्यक्रम भएको छ । राष्ट्रिय सहकारी दिवस मूल समारोह समिति २०७९को आयोजनामा भएको रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रममा ३ महिला सहित ३३ जना पुरुषले रक्तदान गरेका हुन् । जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कल्पना श्रेष्ठको...

सहकारी दिवस मनाउन बिभिन्न समिति गठन

CamScanner-०३-२९-1680106747.jpg

मुकेश गोले,हेटौंडा, १३ चैत्र/ “सहकारीको दिगोपन, स्वनियमन र सुशासन” भन्ने नाराका साथ ६६ औं सहकारी दिवस बिभिन्न कार्यक्रम गरी हरेक बर्ष झै यस बर्ष पनि भब्यरुपमा मनाईने भएको छ । बागमती प्रदेशको राजधानी हेटौडामा प्रदेश स्तरमा सहकारी दिवस मनाउनको लागि राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा बागमती प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष...

मकवानपुरको बागमतीमा तिनदिने रामनवमी मेला सुरु,

CamScanner-०३-२७-1679936825.jpg

१३ चैत २०७९ ,सोमबार बाग्मती गाउँपालिकाको वडा न. ८ मा ऐतिहासिक रामनवमी मेला तथा रामजानकी मन्दिरको उद्घाटन भएको छ।  व्यापारीक हिसाबले पुर्बी मकवानपुर बाग्मती गाउँपालिकाको पुरानो बजारको रुपमा चिनेने गरेको,फापरबारी बजार नजिकै रहेको सारथि निकेतन बोर्डिङ स्कुलसंगैको खाली चउरमा मेला भैरहेको छ।  मेलामा विभिन्न राष्ट्रिय  तथा स्थानीय...

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg