Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

थाहामा तीन दिने दन्त सिबिर सुरु

60622354_1100779476781454-1558432341.jpg


थाहा नगरपालिका र प्राथमिक स्वास्थ केन्द्र पालुङको आयोजना तथा स्वास्थ सहयोग गुठी नेपाल र अमेरिकी सस्था वाइड ओपन ह्युम्यानटिज आइ एन सि को सहयोग मा थाहा नगरको वडा नं. ४ स्थित  प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा आज बाट तीन दिने  दन्त  सिबिर सुरु भएको छ । 
थाहा नगरका नगर प्रमुख लबसेर बिस्टले आज एक औपचारिक कार्यक्रम का बिच सिबिर को उद्घाटन गरिएको हो । प्राथमिक स्वास्थ सेवा नगरबासी को सुस्वास्थ्य दन्त को लागि थाहा नगर को प्रतिबद्धता भन्ने मुल नारा का साथ सुरु भएको सिबिर आज मंगलबार ७ गते देखि बिहिबार  ९ गते सम्म संचालन हुने भएको छ । सिबिरमा नेपाली तथा बिदेशी डाक्टरहरुबाट दात सिरिङ सिरिङ हुने, दुख्ने दात, किराले खाएको, दात सफा गर्ने , दात भर्ने तथा दात सम्बन्धि उपचार गर्ने  भएको छ ।  
उद्घाटन  कार्यक्रम मा सभापती ,राजिब स्याङ्तान ,अतिथी हरु स्वास्थ सहयोगी गुठी नेपाल का अध्यक्ष बिस्णु सुवेदी ,ओपन ह्युम्यानटिज का प्रेसिडेन्ट डा ग्रेगी इलियम्स ,प्रास्वाकेन्द्र का प्रमुख डा प्रबिण पाठक ,थाहा तीन का वडा अध्यक्ष राजेस के सी र सिनियर अहेब चिनियाँ लामा लगाएतका उपस्थित रहेको थियो ।  

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg