Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

थाहा नगरपालिकाको स्थापना दिवसमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

60086918_639653406500112_-1557314554.jpg

 

मकवानपुर थाहा नगरपालिका वि.सं. २०७१ साल वैशाख २५ गते घोषणा भएको थियो ।  नगरपालिकाले आज (बुधबार) २५ वैशाखमा आफ्नो स्थापना दिवस मनाएका छ  । नगरपालिकाले स्थापना दिवसको अवसरमा नगरपालिकाको विविध पक्षलाई समेटेर वडा नम्बर १ स्थित सुनौला माविमा हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरेको थियो  ।

उपप्रमुख खड्ग  गोपालिको प्रमुख आथित्यतामा थाहामा रहेका आधारभूत तह विद्यालयहरु विच  हाजिरी जवाफ प्रतियोगिताको सम्पन्न गरियको छ  । प्रतियोगितामा ११ वटा विद्यालयहरुको सहभागी हरेको थियो । प्रतियोगितामा प्रथम जनकल्याण मा.वि पालुङ, द्धितीय  सुनौला मा.वि कुन्छाल,  तृतिय स्वच्छन्द्र भैरव मा.वि चित्लाङ र सानत्वना चम्पेश्वर नि.मा.वि भएका छन् । प्रतियोगितामा  विजयीहरुलाई   नगदसहित अन्य पुरस्कार दिएका थिय ।  

नगरका सामाजिक विकास शाखा प्रमुख अनिल लामिछानेले, वडा नं. १ का वडा अध्यक्ष हेरमान गोपाली , सुनौला मा.वि का विद्यालय व्यावस्थापन समितिका अध्यक्ष सिताराम गोपाली र  विद्यालय प्रतिनिधि  शिक्षकहरुको सहभागिता रहेको थियो ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg