jkmv-english-1784299234.jpg
Wednesday, 29 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

२५६३औ बुद्ध जयन्ती बहराइनमा आगामी मे २४ मा मनाउदै 

60417868_2292789127481862-1558257727.jpg


शान्तिका अग्रदुत भगवान गौतम बुद्धको २५६३ औं बुद्ध जयन्तिको अवसरमा नेपाल तामाङ घेदुङ बहराइनले मे २४ तारिखमा बहराइनको मानमास्थित ओरेण्टल होटल प्लाजामा बिहान ११ बजेदेखी बुद्ध जयन्ति समारोह भब्य रुपमा मनाउने भएको छ ।
एम.बि. तामाङ १८ मे मानमा बहराइन ( नेपाल तामाङ घेदुङ प्रवास शाखा बहराइनको आयोजनामा २५६३औ बुद्ध जयन्ती मनाउने भएको छ । गत मे ३ तारिख घेदुङ बहराइनका अध्यक्ष महेन्द्र तामाङ ज्युको अध्यक्षतामा मानमा स्थित ब्लुमुन रेस्टुरेन्टमा बसेको बैठकले यही आउदो मे २४ तारिख शुक्रबारका दिन ओरेनटल प्लाजा होटेल मानमा बहराइनमा बौद्ध धर्म अनुसार लामा गुरु बाट पाठ पुजा गरि भब्यताका साथ बुद्ध जयन्ती मनाउने निर्णय गरेको छ ।
 बुद्ध जयन्ती समारोहमा बौद्ध धर्म र तामाङ जातिको पहिचानमा आधारित विभिन्न तामाङ भेष भुषा ,बुद्ध माला , बुद्ध चित्तका ब्रासलेट लगायत विविध सामाग्रीहरु सहितको प्रदसन  पनि रहेकोे आयोजक घेदुङ बहराइनले जनाएको छ । कार्यक्रम मेन्दोमाया प्रेमी मेन्दोमाया टिमका सम्पुर्ण दाजुभाइ तथा दिदिबहिनीहरु पनि घेदुङ बहराइन सगै एकता गरि घेदुङ बहराइनको सास्कृतिक बिभागमा समेटेर जाने कार्यक्रम पनि रहेकोे छ । कलाकार रोम लामा र आर बि लामाको बेजोड सागितिक प्रस्तुति रहनेछ । कार्यक्रम स्थल सम्म आउन जानको लागि पनि निशुल्क गाडीको व्यवस्था समेत रहेकोे आयोजक घेदुङ ले जनाएको छ ।
 

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...