Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

बिराट ज्ञानमहायज्ञका प्रचार प्रसार समिति भोलि काठमाडाैं जादै 

hhhh-1561115495.jpg


थाहा नगरपालिका वडा नं २ फाँटबजार अबस्थित मत्स्यनारायण माध्यमिक विद्यालय  र पाथीभरा क्षेत्र बिकास समिति को संयुक्त आयोजनामा २०७६ असार १९गते देखि २५ गते सम्म संचालन हुने  श्रीमद् भागवत पितृमोक्ष धनधान्याञ्चल सप्ताह बिराट ज्ञानमहायज्ञको प्रचार प्रसार समितिको कार्य समिति भोलि काठमाडौं जाने भएको छ   । 
प्रचार प्रसार समितिको कार्य समितिले भोलि काठमाडौंको टेकुमा मकवानपुर समाज र थाहा नगरपालिकाबाट काठामाडौंमा बसोबास गदौ आएका सम्पुर्ण लाई भेट्ने कार्यक्रम र अन्तरक्रिया रहेको विद्यालयको प्रध्यानध्यापक  विष्णु हरि ढकालले जानकारी दिनु भयो ।  
बिधालय लाई सुहाउँदो प्राबिधिक शिक्षालय को रूपमा बिकास र पाथीभरा मन्दिर लाई धार्मिक पर्यटकिय स्थलको रुपमा बिकास गर्ने उद्देश्यले मत्स्यनारायण माध्यमिक विद्यालयको प्राङग्रणमा  सप्ताह हुने भएको हो  । १८ पुराण का सरल प्रबक्ता बालव्यास श्री नारायण न्यौपाने ले वाचन गर्नुहुने पुराण थाहा नगर को शैक्षिक बिकास ,धार्मिक बिकास ,धार्मिक पर्यटन बिकास र हिन्दु धर्म को जगेर्ना गर्ने अभियान रहेको पाथिभरा क्षेत्र बिकास समिती का अध्यक्ष तथा सप्ताह मुल समारोह का कोसाअध्यक्ष माधब कार्की ले बताउनु भयो

महायज्ञ मा ११११ शालिक दर्शन ,कलश यात्रा,तुलादान,जेष्ठ नागरिक सम्मान ,सामुहिक कन्या पुजन,चौरासी पुजा ,सामुहिक बर्तबन्ध ,लाखबत्ती ,योगसिबिर,लगायत का कार्यक्रम रहेको आयोजक ले जानकारी दिए । 

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg