jkmv-english-1784299234.jpg
Wednesday, 29 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

मकवानपुरका ६० जना पत्रकारलाई नयाँ सदस्यता,  ५ जना थाहाका


नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले ६० जना नयाँ पत्रकारलाई नेपाल पत्रकार महासंघको नयाँ सदस्यता प्रदान गर्ने निर्णय गरेको छ । महासंघ शाखा हेटौँडाको मंगलबार बसेको कार्य समिति बैठकले नयाँ सदस्यताका लागि आवेदन दिएका ८६ जनामध्ये ६० जनालाई नयाँ सदस्यता दिने निर्णय गरेको हो । 
आवेदन दिएका मकवानपुरका विभिन्न सञ्चार माध्यमहरुमा कार्यरत पत्रकारहरुमध्ये विभिन्न कागजपत्र अभावका कारण २६ जनालाई भने सदस्यता नदिने निर्णय कार्य समितिले गरेको छ । उत्तरी क्षेत्रको थाहा नगरबाट ५ जना नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको सदस्यताको नामवलीमा परेका छन् । त्यस्तै छुटेकाहरुलाई पून अर्को सदस्यता खुल्दा आवेदन दिन पनि अनुरोध गरिएको छ ।
मकवानपुर शाखामा थपिएका नयाँ सदस्यहरुको नामावली यसप्रकार छ–

१) होमनाथ चौँलागाई (यादव)
२) विजय पौडेल
३) सुमन दुलाल
४) अनिषा थापा
५) सुनमाया थिङ (सुनु)
६) राजन कटुवाल
७) कुमारमणि हुँमागाईँ
८) विक्रमकुमार बानियाँ
९) लक्ष्मण पुडासैनी (एलेक्स)
१०) विनिता महत
११) श्यामलाल दुलाल (गणेश)
१२) उज्वल अधिकारी
१३) सुदर्शन अधिकारी
१४) प्रदिप अधिकारी
१५) सृजना नेपाल
१६) लक्ष्मी सुवेदी
१७) शिवकुमार क्षेत्री (दर्शन)
१८) अमृता पराजुली
१९) कविराज हुमागाईँ
२०) अशेष ढुङ्गाना
२१) रमा विष्ट
२२) ध्रुवराज ढकाल
२३) रुपा गुरुङ
२४) मनोज देवकोटा
२५) सन्नु रिजाल
२६) सपना कँडेल
२७) आदित्य कर्ण
२८) सागर सापकोटा
२९) सुशान्त ढुंगाना
३०) दिलबहादुर लामा
३१) सुशान्त महत
३२) आकाश गोर्खाली
३३) धिरज ढकाल
३४) सहनशिला ढकाल
३५) नानीमैयाँ सापकोटा गौतम
३६) सविना तिमल्सिना
३७) देवराज पन्त
३८) सुसन लामिछाने
३९) जनक तामाङ
४०) मञ्जरी बलामी
४१) उमेश राई
४२) शर्मिला पाण्डे झा
४३) गोपीलाल घलान
४४) सिम्रन खड्का
४५) जयराम मोक्तान
४६) पुस्कल गोले (सागर)
४७) मन्दिरा बानियाँ (मान्वी)
४८) मनिषा बस्नेत
४९) कौशिला माया वाईबा
५०) ईन्द्रबहादुर बञ्जारा (रमेश)
५१) मञ्जु पुडासैनी
५२) प्रतिक्षा न्यौपाने
५३) मनिता राना
५४) अनिष चौँलागाई
५५) सुमन दाहाल
५६) सञ्जुकुमारी चापागाईँ
५७) केदार ढकाल
५८) मीना श्रेष्ठ
५९) गंगाप्रसाद पौडेल
६०) अनिष लुँईटेल
 

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...