Friday, 05 Jun, 2026

समाचार


मनोरञ्जन क्षेत्रमा सम्मानपूर्वक काम गर्ने वातावरण बनाउन माग, पालेर्मो प्रोटोकलको घरेलुकरणमा जोड

452997603_122174066402056-1721999854.jpg

 ११ साउन, काठमाडौं । मनोरञ्जन तथा सत्कार सेवामा कार्यरत श्रमिकहरुले अझै पनि आफ्नो पहिचान समाजलाई दिन नसकेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । सो क्षेत्रमा कार्यरत श्रमिकहरुको हकहितका लागि काम गर्दै आएको संस्था विश्वास नेपाल र एटविनको संयुक्त आयोजनामा शुक्रबार काठमाडौंमा आयोजना गरिएको मनोरञ्जन क्षेत्रमा हुने बालश्रम,...

हेटौंडामा कोरा साइकल र्याली हुने

1721229366614-1721229644.jpg

मकवानपुर, २ साउन/मकवानपुर जिल्लाको हेटौंडामा  कोरा साईकल र्‍याली हुनेभएकोछ । बिगत ७ बर्षदेखि साईकल महोत्सव गर्दै आईरहेको हेटौंडा राइडर्स क्लबले सातौं संस्करणको कोरा साईकल र्‍याली-२०२४ आयोजना गर्ने भएको हो । हेटौंडा राइडर्स क्लबको आयोजनामा हुने कोरा साईकल र्‍याली-२०२४  आउँदो शनिबार हुने आयोजकले जनाएको छ । बुधबार हेटौंडामा भएको...

जलाधार क्षेत्रमा बर्षा संगै कुलेखानीको सतह बढ्यो

FB_IMG_1720360173631-1720360194.jpg

जलाधार क्षेत्रमा भारी वर्षा भएकाले कुलेखानी जलाशयमा पानीको सतह २४ घन्टामा करिब साढे ८ मिटर बढेको छ । जलाधार क्षेत्रमा शुक्रबार रातीदेखि शनिबार अपरान्हसम्म अविरल वर्षा भएकाले २४ घन्टामै जलाशयमा साढे ८ मिटर पानी संकलन भएको हो । शुक्रवार बेलुका कुलेखानी जलाशयको सतह १ हजार ४ सय ८५ दशमलब ६६ मिटर थियो भने शनिवार वबेलुका १ हजार ४ सय ९३ दशमलब ३५...

बागमतीको नीति तथा कार्यक्रम सार्वजनिक, क्रसर उद्योग संचालन गर्ने

FB_IMG_1719244073508-1719244150.jpg

बागमतीः पुर्वी मकवानपुरको बागमती गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार पालिकाका अध्यक्ष सर्केश घलानले १२ औं गाउँसभामा आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । पालिकाले आगामी आर्थिक बर्षमा पालिका आफैँले क्रसर उद्योग संचालन गर्ने भएको छ । बागमती–५ मा संचालन हुने...

शिक्षकको पेशागत दक्षता अभिवृद्धि कार्यक्रम नीति तथा कार्यक्रममा समावेश गर्न माग

FB_IMG_1718716280862-1718716646.jpg

नेपाल राष्ट्रिय शिक्षक संगठनले थाहा नगरपालिकाको आगामी वर्षको वजेटमा शिक्षकहरुको क्षमता अभिवृद्धि कार्यक्रमहरु समावेश गर्न माग गरेको छ । संगठन थाहा नगर समितिका अध्यक्ष मनोज लामिछाने नेतृत्वको टोलीले नगर प्रमुख बिष्णु बहादुर विष्ट, उपप्रमुख भरत गोपाली र  प्रमुख कार्यकारी अधिकृत कृष्ण गिरीलाई माग पत्र बुझाएको हो । मागपत्रमा विषयगत...

विपन्न दलित सशक्तिकरण कार्यक्रमलाई थप बजेट उपलब्ध हुन्छः मन्त्री मोक्तान

FB_IMG_1717429692790-1717429759.jpg

बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले दलित समुदायको अधिकार स्थापित गराउनका लागि ऐन बनाएरै अगाडी बढ्ने तयारी भएको बताउनुभएको छ । सोमबार भएको छुवाछूत मुक्त राष्ट्र घोषणा कार्यान्वयनको अवस्था, अवसर र चुनौती विषयक विचार गोष्ठिमा बोल्दै मन्त्री मोक्तानले दलित समुदायको अधिकार सुनिश्चितताको लागि बागमती प्रदेशमा दलित ऐन...

एमनेष्टीको स्थापना दिवसमा अन्तरक्रिया

1716911044351-1716911098.jpg

हेटौंडा, १५ जेष्ठ/एमनेष्टी इन्टरनेसनल नेपाल समूह ६७ को आयोजनामा एमनेष्टी र मानव अधिकार बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । एमनेष्टी इन्टरनेसनलको ६३ औं स्थापना दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको समूह ६७ का संयोजक प्रकाश ढकालले जानकारी दिए । अन्तरक्रिया कार्यक्रममा एमनेष्टी इन्टरनेसनल समूह ६७ का सल्लाहकार...

प्रेस सेन्टर मकवानपुरले मनायो २२औं कृष्ण सेन स्मृति दिवस

FB_IMG_1716713240621-1716713290.jpg

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मिडियाकर्मीहरुमा आलोचनात्मक चेत हुनुपर्ने बताउनुभएको छ । सञ्चारकर्मीहरुले आफुले लेखेको समाचारको आफैले अध्ययन र विश्लेषण गर्नुपर्ने उहाँको भनाई छ । कृष्ण सेन ईच्छुकको २२ औं स्मृति दिवसको अवसरमा प्रेस सेन्टर नेपाल मकवानपुरले आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्री...

रुकुम पश्चिम हत्याकाण्डका मृतकहरूको स्मृतिमा हेटौंडामा खबरदारी सभा

1716482194403-1716482223.jpg

जातीय भेदभाव र छुवाछुतको कारण रुकुम पश्चिममा भएको दुर्भाग्यपूर्ण हत्याकाण्डको चार वर्षपछि पनि त्यसको स्मरण गरिएको छ। २०७७ साल जेठ १० गते सोती गाउँमा २१ वर्षीय नवराज विक र उनका साथीहरूलाई गाउँलेहरूले मिलेर कुटपिट गरी हत्या गरेका थिए। यस घटनामा ६ जना युवाको ज्यान गएको थियो भने ११ जना घाइते भएका थिए।   यसै घटनालाई स्मरण गर्दै आज...

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg