Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

अखिल नेपाल औद्योगिक मजदुर संघ हेटौंडा सिमेन्ट उद्योग लि. इकाई समितिको प्रमाणपत्र बितरण

1722955632086-1722955831.jpg

हेटौंडा । २२ श्रावण/ अखिल नेपाल औद्योगिक मजदुर संघ हेटौंडा सिमेन्ट उद्योग लि. को चैत १७ गते सम्पन्न अधिवेशनबाट नव निर्वाचित पदाधिकारीहरुलाई प्रमाण पत्र वितरण कार्यक्रम २०८१ श्रावण २२ गते सम्पन्न भएको छ ।१७ कार्य समिति र २ सल्लाहकार सहित रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य एवम बागमती प्रदेश सासंद कुमारी मोक्तानले अहिले मुलुकको ठूलो समस्या हो देशमा उद्योगको विकासको कमी, कारण लोकतन्त्र आएको यत्रो समय हुँदा पनि राजनीतिक अस्थिरताका कारण देशमा उद्योग व्यापारको विकास हुन पाइराखेका छैन । फगत मुलुकलाई औद्योगिकीकरण गर्ने नाराले मात्र विकास सम्भव छैन । उद्योग दुर्घाकालिन रुपमा सन्चालन गर्नु पर्ने बताए ।

कार्यक्रममा विशिष्ट अतिथिमा नेकपा माओवादी केन्द्र मकवानपुर जिल्ला संयोजक भीम पाख्रिन, अतिथिमा नेकपा माओवादी केन्द्र मकवानपुर सचिव बिर बहादुर घलान(ज्वाला), नेकपा माओबादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य ललित बहादुर घलान, नेकपा माओबादी केन्द्र बागमती प्रदेश सदस्य एवम मजदुर फ्र्याक्सन इन्चार्ज विवेक राइ, अ.ने.ट्रे.यू. महासंघ मकवानपुर जिल्ला अध्यक्ष रामशरण घिमिरे (भान्जा), अ.ने.ट्रे.यू. महासंघ मकवानपुरका उपाध्यक्ष रबिन्द्र केसी, अखिल (क्रान्तिकारी) मकवानपुर जिल्ला कोषाध्यक्ष अनिल बसेल, अखिल (क्रान्तिकारी) मकवानपुर जिल्ला सदस्य विशाल जिम्बा लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रममा अ.ने.ट्रे.यू संघ हेटौंडा सिमेन्ट उद्योग लि.इकाई कमिटीका अध्यक्ष नेमा डिम्डुङको सभाध्यक्षमा सम्पन्न भएको थियो ।कार्यक्रम मुकुन्द भट्टराईले सन्चालन गरेको थिए ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg