Tuesday, 15 Sep, 2026

थाहा नगर


थाहा नगरमा ९ सदस्यीय ल्याम्ह व युवा संगठन गठन

FB_IMG_1751035100158-1751035230.jpg

मकवानपुर — हली नेवा गुठी मकवानपुरको आयोजनामा थाहा नगर स्तरीय ९ सदस्यीय ल्याम्ह व (युवा संगठन) गठन गरिएको छ। थाहा नगरपालिका वडा नं. ४ स्थित थानाबजारको मोर्डन पिज्जा हाउसमा सम्पन्न कार्यक्रममा नयाँ नेतृत्व चयन गरिएको हो। संगठनको अध्यक्षमा बिमल गोपाली, उपाध्यक्षमा प्रज्वल प्रधान, सचिवमा रेशममाया गोपाली, कोषाध्यक्षमा अन्जय प्रधान चयन...

बालमैत्री वडा घोषणाका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

FB_IMG_1750755895119-1750755937.jpg

  मकवानपुर, थाहा नगरपालिका – थाहा नगरपालिकामा बालमैत्री वडा घोषणा अभियानलाई अघि बढाउँदै असार १० गते वडा स्तरीय समिति तथा सरोकारवालाहरुको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। नगरको वडा न १ र ३ लाई बालमैत्री वडा घोषणा गर्ने अभियान अन्तर्गत कार्यक्रम आयोजना गरिएको हो। थाहा नगरपालिकाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा नगर प्रमुख...

पालुङ प्रहरी द्वारा १४६ किलो गाँजा जलाएर नष्ट

20250623_131637-1750684831.jpg

मकवानपुर — ईलाका प्रहरी कार्यालय पालुङले बिभिन्न समयमा बरामद गरिएको करिब १४६ किलो गाँजा नष्ट गरेको छ। बरामद गरिएको गाँजा सोमबार पालुङस्थित खोला किनारामा जलाएर नष्ट गरिएको प्रहरीले जनाएको छ। प्रहरीले जानकारी दिएअनुसार उक्त गाँजा बिभिन्न स्थान र समयमा बरामद गरिएको हो। नष्ट गर्ने कार्य विभिन्न व्यक्ति, सञ्चारकर्मी तथा ३ न वडा...

थाहा नगरमा महिला लक्षित व्यावसायिक तरकारी खेती तालिम सुरु

FB_IMG_1750602635763-1750602770.jpg

मकवानपुर, थाहा नगरपालिका – राष्ट्रपति महिला सशक्तीकरण परियोजना अन्तर्गत जीविकोपार्जन सुधार कार्यक्रमअन्तर्गत थाहा नगरपालिकामा व्यावसायिक तरकारी खेतीसम्बन्धी पाँच दिने तालिम सुरु भएको छ। लालीगुरास महिला बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा तथा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र थाहा नगरपालिकाको सहकार्यमा आयोजित...

भैंसे सिमभञ्ज्याङ केबलकार सञ्चालनको लागि थाहाले नीजि क्षेत्रसंग सहकार्य गर्ने

FB_IMG_1750518371049-1750518376.jpg

थाहा नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२÷८३ को वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । नगरपालिकाको १८ औं अधिवेशनबाट नीति तथा कार्यक्रम पारित भएको हो । शनिबार नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्टले नीति तथा कार्यक्रम सभामा पेश गर्नुभएको हो । नगरपालिकालाई क्षयरोगमुक्त पालिका घोषणाका लागि कार्ययोजना बनाई कार्यान्वयन गरिने...

थाहा नगरपालिकाको नीति तथा कार्यक्रम पारित

510471445_127640699449114-1750513865.jpg

७ असार मकवानपुर / ‘गुणस्तरीय पूर्वाधार निर्माण, शासकीय व्यवस्था र सेवा प्रवाहमा सुधार, भ्रष्टाचार नियन्त्रणमा जोड’ भन्ने नाराका साथ मकवानपुरकाे थाहा नगरपालिकाका नगर प्रमुख बिष्णु बहादुर बिष्टले शनिबार अठारौं नगर सभामा नगर विकासका लागि विभिन्न योजनासहित आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । थाहा...

थाहा नगरमा व्यावसायिक सीपमूलक आलु परिकार तयारी तालिम सुरु

20250619_121205-1750316770.jpg

मकवानपुरको थाहा नगरपालिकामा व्यावसायिक सीप विकासको उद्देश्यले आलु परिकार तयारी तालिम सुरु भएको छ। असार ५ गतेदेखि प्रारम्भ भएको तालिम होटल सुनगाभामा सञ्चालन भइरहेको छ। तीन दिनसम्म चल्ने तालिममा ३५ जनाको सहभागीता रहेको पालुङ बहुउद्देश्यीय सहकारीका सह व्यवस्थापक राम प्रसाद ढकालले जानकारी दिए। तालिम पालुङ बहुउद्देश्यीय सहकारी संस्था...

थाहा नगरपालिका ‘पूर्ण खोप दिगोपना सुनिश्चितता पालिका’ घोषणा

FB_IMG_1750151104310-1750151156.jpg

थाहा नगरपालिकालाई ‘पूर्ण खोप दिगोपना सुनिश्चितता वडा तथा पालिका’ घोषणा गरिएको छ। थाहा नगरपालिका खोप समन्वय समितिका संयोजक तथा नगर प्रमुख बिष्णु बिष्ट र जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य प्रशासक कृष्ण मिजारले संयुक्त रूपमा मंगलबार यो घोषणा गरेका हुन्। यो घोषणा ‘पूर्ण खोप सुरक्षित भविष्य, स्थानीय स्रोतको उपयोग,...

थाहाको लिति गाउँमा ‘द पियानो गायज’का सेलोवादक स्टेभन शार्प नेल्सनको संगित गुन्जियो

FB_IMG_1750086958680-1750086978.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नं. १२ टिष्टुङस्थित लिती गाउँ पाँच दिन सङ्गीतमय बन्यो । अमेरिकाको चर्चित गायकसँगै साङ्गीति समुह र व्याण्डसँगै टिष्टुङ क्षेत्रका कलाकारहरुले फरक माहोल बनाएको थियो । नगरपालिका भएर पनि दुर्गम लितीगाउँमा उक्त माहोललाई अझ रोमाञ्चित बनाउनुभएका थियो अमेरिकी चर्चित गायक स्टेभन शार्प नेल्सनको उपस्थितिले । गायक...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...