pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

प्राथमिक स्वाथ्य केन्द्र पालुङलाई वाइसीएल थाहाको ध्यानाकर्षण

FB_IMG_1751552553237-1751553175.jpg

थाहा, मकवानपुर ।
योङ कम्युनिस्ट लिग (वाईसिएल), नेपाल थाहा नगर कमिटीले थाहा नगरपालिका–४ दोबाटो स्थित पालुङ स्वास्थ्य केन्द्रको सेवाप्रति गम्भीर असन्तुष्टि जनाउँदै सेवा सुधारका लागि औपचारिक ध्यानाकर्षण पत्र बुझाएको छ।
वाईसिएलले नगर स्वास्थ्य प्रणालीको समग्र मूल्यांकन गर्दै सुधारको माग गरेको हो।

 असार १९ गते वाईसिएल नगर कमिटीका अध्यक्ष केशव सुनार र सचिव बिश्वनाथ रायमाझीको नेतृत्वमा स्वास्थ्य केन्द्र प्रमुख जोनसन बिश्वकर्मालाई प्रदान गरिएको ध्यानाकर्षण पत्रमा भनिएको छ, “स्वास्थ्य संस्था भनेको मानवीय सेवामा समर्पित जिम्मेवार संस्था हो, तर पालुङ स्वास्थ्य केन्द्रको व्यवहारप्रती  वाइसीएल थाहाको ध्यानाकर्षण भएको छ छ।” र बिरामीको उपचारमा समेत ढिलासुस्ती भएको छ"।ध्यानाकर्षण पत्रमा भनिएको छ कि जनताले पाउने उपचारमा कुनैपनी लापरबाही नगर्न आग्रह गर्दै वाइसीएल थाहा नगर कमिटीका अध्यक्ष केशव सुनारले पत्रमार्फत सम्बन्धित निकायले समयमै सुधार नगरे जनस्तरबाट थप दबाब सिर्जना गरिने चेतावनी दिएका छन्।

स्वास्थ्य सेवा नागरिकको आधारभूत हक हो भन्दै उनले सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिएका छन्।
हेर्नुस ध्यानाकर्षण पत्र 

FB_IMG_1751552544048-1751553176.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...