Monday, 14 Sep, 2026

खेल


पाँचौं उपमेयरकप ब्याडमिन्टन प्रतियोगिताको उपाधी आग्रा स्पोर्ट्स लाई ।

FB_IMG_1716447375524-1716464016.jpg

थाहा नगर,१० जेठ / थाहा नगरपालिकामा जारी चौथो  उपमेयर व्याडमिन्टन कप प्रतियोगिता – २०८०’ बिहीवार  सम्पन्न भएको छ । थाहा नगरपालिकाको आयोजना तथा थाहा नगर ब्याडमिन्टन संघको व्यवस्थापन तथा  सामाजिक संस्था फरक सोचको सहयोगमा गरेको नगर स्तरको उक्त प्रतियोगिता जेठ ९ गतेदेखि थाहा नगरको क्याम्पाडाडामा रहेको ब्याडमिन्टन हलमा भएको हो...

उपमेयर कप ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

FB_IMG_1716385805089-1716385819.jpg

थाहामा आज बाट सुरु भएको पाँचौ उपमेयर कप ब्याडमिन्टन प्रतियोगिको सेमिफाइनल समीकरण पूरा भएको छ। बिहान भएको प्रीक्वाटर खेलहरु जित्दै क्वाटर फाइनल प्रबेस गरेका समुहहरु बिच भएको प्रतिस्पर्धामा संग्राम खत्री र समराज पाखिनले उद्दब बिडारी र रामचन्द्र लामालाई पराजित गर्दै सेमीफाइनलमा प्रबेस गरेका छन भने  दोश्रो क्वाटर फाइनल खेलमा आग्रा...

पाँचौ उपमेयर कप ब्याडमिन्टन प्रतियोगितामा १५ टिमको सहभागी रहने,प्रतियोगिताको तयारी पुरा

FB_IMG_1716302052712-1716302074.jpg

जेठ ९ गते थाहा नगरपालिकाको स्थापना दिवसको अवसरमा आयोजना हुने पाचौं उपमेयर कप ब्याडमिन्टन प्रतियोगितामा १५ समुह बिच प्रतिष्पर्धा हुने भएको छ ।  प्रतियोगिताको व्यवस्थापन  थाहा व्याडमिन्टन संघका अनुसार सम्पुर्ण खेलहरु नक आउटको आधारमा खेलाईने छ । उदघाटन खेल गतबर्षका बिजेता नरेन्द्र मोक्तान र देवकुमार अर्यालको समुह र रोशन गोपाली र...

थाहामा जेठ ९ गते देखि पाचौं उपमेयरकप व्याडमिन्टन प्रतियोगिता हुँदै

1715318811170-1715318837.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजनामा तथा थाहा नगर व्याडमिन्टन संघको व्यवस्थापनमा यहि जेठ ९  गतेदेखी १० गते सम्म पाचौं उपमेयर कप खुल्ला ब्याडमिन्टन कप (मेन्स डबल) प्रतियोगिता हुने भएको छ । थाहा ४ स्थित क्याम्पाडाडाको ब्याडमिन्टन कोर्टमा आयोजना हुने प्रतियोगितामा सहभागी हुन टिम दर्ताको लागि आव्हान गरियको छ । प्रतियोगितामा...

हेटौंडालाई प्रकाश दाहाल स्मृती भलिबलको उपाधि,उत्कृष्ट खेलाडी थाहाका क्षेत्री

FB_IMG_1715221537154-1715221553.jpg

प्रकाश दाहाल स्मृति पहिलो बाग्मती अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि हेटौंडा महानगरपालिकाले जितेको छ । उपाधि जित्ने क्रममा हेटौंडाले बुधबार भएको फाइनल खेलमा उत्कृष्ट कमब्याक गर्दै थाहा नगरपालिकालाई २१–२५, १७–२५, २५–१६, २५–१५, १५–४ ले पराजित गर्यो । प्रतियोगितामा महांकाल गाउँपालिका र घ्याकलेक गाउँपालिका तेस्रो भए । उपाधि...

थाहा नगरपालिका प्रकाश दाहाल स्मृति प्रदेश स्तरीय भलिबलको सेमिफाइनलमा

FB_IMG_1715000151021-1715005892.jpg

घरेलु टोली महांकाल गाउँपालिका, ह्याङले गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका प्रथम प्रकाश दाहाल स्मृति बागमती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । राष्ट्रिय रेफ्री श्रीराम बोगटी र जितेन्द्र श्रेष्ठले दिएको जानकारी अनुसार सेमिफाइनल प्रवेशको क्रममा महांकालले बाग्मती गाउँ...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,

IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको छ "स्वास्थ्यका लागि खेलकुद,राष्ट्रको लागि खेलकुद"भन्ने मूल नाराका साथ थाहा नगरपालिकाको आयोजनामा हुने प्रतियोगितालाई शिखर क्लवले व्यवस्थापनको जिम्मा लिएको छ। थाहा नगरपालिकाको खेल मैदान इन्द्रायणी चौरमा संचालन हुदै...

जिल्ला स्तरीय खुला कराते प्रतियोगिताको उपाधी बकैया लाई

438146076_135199656215651-1714228520.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा थाहा कराते महासंघको व्यवस्थापनमा आज भएको प्रथम  जिल्ला स्तरीय खुला कराते प्रतियोगिता २०८१ सम्पन्न भएको छ । थाहा नगरपालिकाको नगर उप प्रमुख भरत गोपालीले उद्घाटन गर्नुभएको एक दिने जिल्ला स्तरीय कराते प्रतियोगितामा ९ स्वर्ण सहित बकैया गाउँपालिकाको बकैया कराते डोजो टिम प्रथम हुँदै ट्रफी...

जनकल्याण द्वारा राष्ट्रपति रनिङ शिल्डमा पदक बिजेता विद्यार्थीहरुलाई सम्मान

FB_IMG_1711201926811-1711202431.jpg

थाहा नगरपालिका वडा न ३ मा अवस्थिथि जनकल्याण माबिले  राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप भलिबल प्रतियोगिता २०८० मा उत्कृष्ट प्रदर्शन सहित बिजेता हुने खेलाडी विद्यार्थी हरुलाई बधाई तथा सम्मान गरेको छ।  विद्यालयको प्रागणमा विद्यालय  व्यवस्थापन समितिका सदस्य मेनुका आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा व्यवस्थापन समितिका...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...