pani-1786865868.jpg
Sunday, 13 Sep, 2026

खेल


थाहाकी दिनालाई प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा स्वर्ण

FB_IMG_1709618431490-1709618485.jpg

राष्ट्रपति रनिङ शिल्ड खेलकुदको बागमती प्रदेश स्तरीय प्रतियोगिताको २०० मीटर दौडमा थाहानगरकी दिन गोपालीले स्वर्ण पदक पाएकी छिन् । चितवनमा भैरहेको प्रदेशस्तरीय प्रतियोगितामा मकवानपुर जिल्लाको प्रतिनीधित्व गर्दै सहभागी भएकी गोपालीले प्रतियोगितामा सहभागी भएकी थिइन् । प्रदेशस्तरीय १०० मीटर दौडमा भने गोपाली रजत पदक पाएकी छिन् ।...

नेपाल वाफ महिला फुटवल च्याम्पियनसिपको फाइनलमा

FB_IMG_1709085728644-1709085985.jpg

लेबनानविरुद्ध २–१ को पुनरागमन जित निकाल्दै नेपाल पश्चिम एसियन फुटबल फेडेरेसन महिला च्याम्पियनसिप (वाफ)को फाइनलमा प्रवेश गरेको छ । मंगलबार साउदी अरेबियाको प्रिन्स अब्दुल्लाह अल फैसल रङ्गशालामा भएको खेलमा नेपाल १–० ले पछि परेको अवस्था उल्ट्याउँदै फाइनल यात्रा तय गरेको हो ।  नेपालको जितमा सावित्रा भण्डारी र प्रीति राईले गोल गरे ।...

बागमती गोल्डकपः उद्घाटन खेल मछिन्द्र क्लब र बागमती युथ क्लबबीच हुने

1707654647149-1707654684.jpg

फागुन १ गतेदेखि हुने छैठौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता २०८० को खेल तालिका सार्वजनिक भएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै बागमती गाउँपालिका खेलकुद विकास समितिले खेल तालिका सार्वजनिक गरेको हो । बागमती गाउँपालिका ८ स्थित जनता माविको मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेल ए डिभिजन क्लब मछिन्द्र फुटबल क्लब र...

थाहा नगर व्याडमिन्टन संघ गठन,अध्यक्षमा संग्राम खत्री चयन

FB_IMG_1707575302032-1707575585.jpg

मकवानपुरको थाहा नगरपालिकामा नगरस्तरीय ब्याडमिन्टन संघको अध्यक्षमा संग्राम खत्री चयन भएका छन् । संग्रामको नेतृत्वमा २७ माघमा थाहानगर ब्याडमिन्टन संघको नयाँ कार्यसमिति चयन भएको हो । संघको उपाध्यक्षमा इशाक केसी, सचिवमा सुमन बिष्ट, कोषाध्यक्षमा नरेन्द्र लामा स्याङतान चयन भएका छन् । यसैगरी सदस्यमा विमल विष्ट, सुशान्त श्रेष्ठ, रामचन्द्र...

मनहरीमा प्रथम उपाध्यक्ष पुरुष भलिबल प्रतियोगिता हुने

1707058913422-1707058991.jpg

मनहरी –७ स्थित रोटरी मार्केटमा पत्रकार सम्मेलनको आयोजना गरि सो प्रतियोगिताबारे जानकारी दिएको छ । प्रतियोगीता माघ २३ गते देखि २६ गते सम्म मनहरी –४ गोलघर खेल मैदानमा सञ्चालन हुने जनाएको छ । मनहरी गाँउपालिका खेल विकास समितिकोको आयोजना र मनहरी गाउँपालिकाको आर्थिक सहयोगमा खेल सञ्चालन हुने समितिका अध्यक्ष बीरु लामाले जानकारी दिए...

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा पुरुष भलिबलको उपाधी थाहा लाई

FB_IMG_1706448943095-1706450121.jpg

सुजन ढकाल हेटौंडा/ १४ औँ संस्करणको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा हेटौंडा उपमहानगरपालिका प्रथम भएको छ । हेटौंडाको हुप्राचौरमा दुईदिनसम्म चलेको प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकाले २० स्वर्ण १० रजत र २० कास्य जित्दै प्रथम भएको हो । बकैयाँ गाउँपालिकाले १२ स्वर्ण १० रजत र ९ कास्य प्राप्त गरी दोस्रो भयो भने थाहा नगरपालिकाले ९...

थाहाकी दिनाको नाममा तीन स्वर्ण

FB_IMG_1706446525124-1706446573.jpg

हेटौंडामा जारी जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको आइतबार भएको २ सय मिटर महिला दौडमा पनि दिना गोपालीले स्वर्ण जित्न सफल भएकी छिन् ।हेटौंडा, थाहा नगरपालिका–१ घर भएकी दिना गोपालीले जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा तीन स्वर्ण जित्न सफल भएकी छिन् । शनिबारबाट हेटौंडामा शुरु भएको १४ औँ संस्करणको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड...

थाहा नगरस्तरीय अन्तर वडा कपको उपाधी वडा न ७ लाई,

1706371082902-1706371219.jpg

मकवानपुर थाहा नगरस्तरीय अन्तर वडा फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ७ ले हात पारेको छ । वडा नम्बर १ लाई २–१ गोल अन्तरले पराजित गर्दे ७ नम्बर वडा विजयी भएको हो । प्रतियोगिताको विजयी टिमले नगद १ लाखसहित शिल्ड मेडल तथा प्रमाणपत्र पुरस्कार पाएको छ । उपविजेता थाहा नगरपालिका वडा नम्बर १ ले नगद ५० हजार, शिल्ड मेडल तथा प्रमाण पत्र पाएका थिए...

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा थाहाकी दिनालाई दुई स्वर्ण

FB_IMG_1706367475757-1706367586.jpg

मकवानपुर थाहा नगरपालिकाकि  दिना गोपालीले जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा दुई स्वर्ण उपाधि पाएकी छिन् । १३ माघबाट हेटौंडामा शुरु भएको १४ औँ संस्करणको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गोपालीले महिला १०० मिटर दौड र लङ जम्पमा स्वर्ण पदक हात पारेकी हुन् । थाहा नगरपालिका–६ स्थित इअन एकेडेमी कक्षा आठमा अध्ययनरत...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...