pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

खेल

पाँचौ उपमेयर कप ब्याडमिन्टन प्रतियोगितामा १५ टिमको सहभागी रहने,प्रतियोगिताको तयारी पुरा

FB_IMG_1716302052712-1716302074.jpg

फाइल तस्बिर

जेठ ९ गते थाहा नगरपालिकाको स्थापना दिवसको अवसरमा आयोजना हुने पाचौं उपमेयर कप ब्याडमिन्टन प्रतियोगितामा १५ समुह बिच प्रतिष्पर्धा हुने भएको छ । 
प्रतियोगिताको व्यवस्थापन  थाहा व्याडमिन्टन संघका अनुसार सम्पुर्ण खेलहरु नक आउटको आधारमा खेलाईने छ । उदघाटन खेल गतबर्षका बिजेता नरेन्द्र मोक्तान र देवकुमार अर्यालको समुह र रोशन गोपाली र घनश्याम श्रेष्ठको समुह बिच हुनेछ । 
बिहान ८ बजे व्याडमिन्टन कभर्ड हल क्याम्पामा थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्ट र उपप्रमुख भरत गोपालीले संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।
प्रतियोगिता लाई  प्रायोजकहरुले पुरस्कारको व्यवस्था गरेकामा  प्रथम पुरस्कार २० हजार रुपैयाँ थाहा ६ मा रहेको  ॐ अध्याय रिट्रीट बाट दोश्रो पुरस्कार १५ हजार  च्वाईस नेपाल संस्था बाट र सान्त्वना पुरस्कार ५ हजार पालुङ  भ्याली हार्ट एकेडेमीले प्रायोजन गरेका छन भने ट्रफी सौजन्य अर्जुन बस्नेत थाहा १० 
ब्यानर सौजन्य पालुङ बहुउद्देश्यिय सहकारी संस्थाले  गरेका छन । 
खेल जेष्ठ ९ गते बिहान ८ बजे देखी थाहा कभर्ड हलमा हुनेछ । खेलको आयोजक थाहा नगरपालीका रहेको छ भने ब्यवस्थापकिय जिम्वेवारी थाहानगर ब्याडमिन्टन संघ लिएको छ । त्यस्तै प्रतियोगिताको समन्वय फरक सोचले गर्नेछ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...