pani-1786865868.jpg
Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

खेल

उपमेयर कप ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

FB_IMG_1716385805089-1716385819.jpg

थाहामा आज बाट सुरु भएको पाँचौ उपमेयर कप ब्याडमिन्टन प्रतियोगिको सेमिफाइनल समीकरण पूरा भएको छ।
बिहान भएको प्रीक्वाटर खेलहरु जित्दै क्वाटर फाइनल प्रबेस गरेका समुहहरु बिच भएको प्रतिस्पर्धामा संग्राम खत्री र समराज पाखिनले उद्दब बिडारी र रामचन्द्र लामालाई पराजित गर्दै सेमीफाइनलमा प्रबेस गरेका छन भने  दोश्रो क्वाटर फाइनल खेलमा आग्रा स्पोर्ट्स का देव कुमार अर्याल र नरेन्द्र मोक्तानले रामचन्द्र कार्की र बिमल बिष्टलाई पछि पार्दै सेमीफाइनलमा प्रवेस पाएका छन । 
तेश्रो क्वाटरफाइनल खेलमा नबिन रायमाझी र सुबिन्द्रमान प्रधानलाई हराउदै शिखर क्लबका इशाक केसी र सुबाष थापाले सेमिफाइनलमा प्रबेस गरेका छन भने अन्तिम क्वाटर फाइनल खेल थाहा नगरपालिकाका नबिन चौधरी र कबिन्द्र बडले  शिखर क्लबका सन्तोष कार्की र सुनिल बिष्टलाई पराजित गर्दै आफ्नो समुहलाई सेमी फाईनलमा पुर्याउन सफल भएका छन ।   

 सेमि फाइनलको पहिले खेल १० गते बिहान ७ बजे आग्रा स्पोर्टस बिरुद्द थाहा नगरपालिका बिच हुनेछ भने दोश्रो सेमी फाइनल खेल इशाक केसी र सुभाष थापा बिरुद्द संग्राम खत्री र समराज पाख्रीन बिच हुनेछ।प्रतियोगिताको फाइनल खेल ९ बजे हुने आयोजकले जानकारी दिएको छ।
प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो ।
प्रतियोगिता लाई  प्रायोजकहरुले पुरस्कारको व्यवस्था गरेकामा  प्रथम पुरस्कार २० हजार रुपैयाँ थाहा ६ मा रहेको  ॐ अध्याय रिट्रीट बाट दोश्रो पुरस्कार १५ हजार  च्वाईस नेपाल संस्था बाट र सान्त्वना पुरस्कार ५ हजार पालुङ  भ्याली हार्ट एकेडेमीले प्रायोजन गरेका छन भने ट्रफी सौजन्य अर्जुन बस्नेत थाहा १० 
ब्यानर सौजन्य पालुङ बहुउद्देश्यिय सहकारी संस्थाले  गरेका छन । 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...