pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

मनाेरञ्जन

“ङाला मायाला रंग“ तामाङ गित इन्द्रसरोवर ताल परिसरमा

d-m-1571400906.png


मकवानपुरको रमणीय स्थल इन्द्रसरोवर ताल परिसर र भक्तपुरमा छ्यांकन गरेको “ङाला मायाला रंग“ भन्ने तामाङ गित सार्वजनिक गरेका छन् । शब्द संगित बिशाल काल्तानको रहेको यो गितमा स्वर पनि बिशाल काल्तान र चर्चित गायिका जितु लोप्चनले गायकी छिन  । 
Generic Studio मा रेकर्ड गरेको यस गितको एरेन्जर चाद सिंले गरेका छन् भने दिपेश प्रधानले गितलाई मिक्सिङ गरेका छन ।
यस गितको म्युजिक भिडियो सहित डम्फु मिडिया युट्युब च्यानालले दर्शक स्रोता माझ ल्याएको छ । 
म्युजिक भिडियोमा मोडल तथा टिकटकमा चिरपरिचित मोडल मिलन थिङ (पाराङ) र अहिलेका चर्चित मोडल याङ्कि दोङ तामाङ् को अभिनय रहेको छ । यस गितको म्युजिक भिडियो लाई चर्चित नायक तथा निर्देशक अमिर दोङ्ले निर्देशन गरेका छन । मकवानपुरको रमणीय स्थल मार्खु कुलेखानि र भक्तपुरमा छ्यांकन गरेको यस भिडियो मा छ्यांकन तथा सम्पादन भने सुर्य लामा ले गरेका हुन । 
तामाङ प्रेमगितहरु गाउने गायक गायिकाहरुमा चर्चित गायक तथा संगितकार बिशाल काल्तान र गायिका जितु लोप्चन को नाम अग्रपंत्तिमा आउछ । “तिङ्मि ढुक ढुक“ “एदा थुर्ला ङाई“ “ जब माया बुजि“ “सानु एला मायासे“ जस्ता थुप्रै गितका गायक तथा संगितकार बिशाल काल्तान को नयां गित “ ङाला मायाला रंग“ बोलको गित अहिले सार्वजनिक गरेका छन् । 

 

 


 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...